November 9, 2018
एजेन्सी- दक्षिण अफ्रिकासँगको तीन वान डे श्रृंखलाको दोस्रो खेलमा अष्ट्रेलियाले झिनो अन्तरको जित निकाल्दै श्रृंखला १- १ को बराबरी गरेको छ । शुक्रबार भएको दोस्रो खेलमा दक्षिण अफ्रिकालाई अष्ट्रेलियाले ७ रनले पराजित गर्दै श्रृंखला बराबरी गर्न सफल भएको हो । २ सय ३२ रनको लक्ष्य पक्ष्याएको अफ्रिका निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै २ सय […]
November 9, 2018
एजेन्सी – भारतीय क्रिकेट टिमका कप्तान तथा रन मेसिनको उप-नामले चिनिने विराट कोहलीले बोलेको एक भिडियो विवादित बनेको छ । भारतीय ब्याट्सम्यान मन नपर्ने एक फ्यानलाई भारतमा नबस्न भनेपछि विराट विवादमा तानिएका हुन् । बुधबार विराटको जन्मदिनमा सार्वजनिक गरिएको एपका लागि तयार पारिएको एक भिडियोमा ट्विटर र इन्स्टाग्राममा आफूलाई प्राप्त सन्देश पढिरहेको बेला एउटा सन्देश […]
November 9, 2018
एजेन्सी – फ्रान्सेली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक डीडीएर डेस्च्याम्प्सले युवा फरवार्ड किलियन एमबाप्पेको प्रशंसा गरेका छन् । पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट व्यवसायिक फुटबल खेल्दै आएका एमबाप्पेले क्लबका लागि सिजनको सुरुवात उत्कृष्ट ढंगले गरेपछि प्रशिक्षकले प्रशंसा गरेका हुन् । १९ वर्षीय एमबाप्पेले हालसम्म खेलेका १२ खेलमा १३ गोल र ६ असिस्ट गरिसकेका छन् । रुसमा […]
November 9, 2018
युरोपा लिगका नतिजाहरु समूह ‘ए’ बायर लेभरकुसेन १-० एफसी ज्युरीच लुडोगोरेटस ०-० लार्नाका समूह ‘बी’ सेल्टिक २-१ आरबी लाइप्जिग रोजनबर्ग २-५ साल्ज्बर्ग समूह ‘सी’ बोर्ड़ो १-१ जेनिट स्लाभिया प्राग ०-० कोपन्हेगन समूह ‘डी’ फेनेरबाचे २-० आन्द्रेलेक्ट डिनामो जाग्रेब ३-१ स्पार्टाक त्रानाभा समूह ‘ईं’ आर्सनल ०-० सपोर्टिङ लिस्बन भोर्स्क्ला ०-१ काराबाग समूह ‘एफ’ ओलाम्पियाकोस ५-१ डुडलान्ज […]
November 9, 2018
एजेन्सी – क्याटलान क्लब बार्सिलोना हाल कप्तान लिओनेल मेसीबिना नै खेलिरहेको छ । पछिल्ला ५ खेलमा टोलीमा मेसीको उपस्थिति नभएपनि बार्सिलोनाले ४ जित र १ बराबरी गर्न सफल भएको छ । ला लिगामा सेभिल्लाविरुद्ध खेलमा चोट बोकेपछि मैदान छाडेका मेसी त्यसयता टोलीको खेल हेर्न मैदानको दर्शकदिर्घामा भने नियमित उपस्थिति जनाइरहेका छन् । मेसीको अनुपस्थितिमा बार्सिलोनाले रियल […]
November 9, 2018
एजेन्सी – यूईएफए युरोपा लिग अन्तर्गत बिहीबार चेल्सीले बाटे बोरिसोभमाथि १-० को कठिन जित निकालेको छ । यस जितसँगै चेल्सी युरोपा लिगको नकआउट चरणमा प्रवेश गरेको छ । चेल्सीको जितमा ओलिभिएर जिरुडले ५२ औं मिनेटमा गरेको गोल निर्णायक सावित भयो । उनले एमर्सनको क्रसमा गोल गर्दै समूह एल मा चेल्सीको शत प्रतिशत नतिजा कायम राखे । […]
November 8, 2018
एजेन्सी – रुसमा सम्पन्न फिफा विश्वकप २०१८ यता राष्ट्रिय टोलीमा स्थान नपाएका इटालियन क्लब युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो फेरी पनि राष्ट्रिय टोलीमा अटाएका छैनन् । प्रशिक्षक फर्नान्डो सान्टोसले यूईएफए नेसन्स लिगको अन्तिम दुई खेलका लागि घोषणा गरेको टोलीमा अन्य सिनियर खेलाडी पुनरागमन गर्दा रोनाल्डो भने टोलीमा पर्न सकेनन् । यसअघि पोर्चुगलको स्थानीय संचार माध्यमले […]
November 8, 2018
एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले च्याम्पियन्स लिगमा बुधबार भएको खेलमा भएको एक घटनालाई लिएर माफी मागेका छन् । च्याम्पियन्स लिगको समूह चरणको खेलमा रियलले भिक्टोरिया प्लेजनलाई ५-० ले पराजित गरेको थियो । उक्त खेलमा प्लेजनका मिलान हाभेललाई खेलका क्रममा रामोसको कुइनोले लाग्दा नाक फुटेर रक्ताम्य भएको थियो । खेल गोलरहित बराबरीमा रहेको […]
November 8, 2018
एजेन्सी – कप्तान लिओनेल मेसी चोटका कारण मैदानबाहिर रहेको अवस्थामा बार्सिलोनालाई अर्को झट्का लागेको छ । ब्राजिलियन मिडफिल्डर फिलिपे कोउटिन्हो चोटका कारण कम्तिमा ३ साता मैदानबाहिर रहने भएका छन् । देब्रे खुट्टाको मांशपेशीमा हल्का च्यातिएको परिक्षणमा देखिएपछि बार्सिलोनाको स्वास्थ्य टोलीले कोउटिन्हो उपलब्ध नहुने जानकारी दिएको छ । मंगलबार भएको इन्टर मिलनविरुद्धको खेलमा कोउटिन्हो घाइते भएका […]
November 8, 2018
एजेन्सी – पाकिस्तानसँगको पहिलो वान डे खेलमा तीव्र गतिका बलर ट्रेन्ट बोल्टले ह्याट्रिक गरेपछि न्युजिल्यान्ड ४७ रनले विजयी हुँदै तीन वान डे क्रिकेट श्रृंखलामा १ – ० को अग्रता लिएको छ । बुधबार राती आबु धावीमा भएको खेलमा २ सय ६७ रनको लक्ष्य पक्ष्याएको पाकिस्तान ४७.२ ओभरमा अल आउट हुदैँ २ सय १९ रनमा समेटियो […]