default_image

अन्तर्राष्ट्रिय

November 30, 2018

‘बेल जहाँ पनि जान सक्छन्’ – एजेन्ट

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका स्टार गेराथ बेलका एजेन्ट जोनाथन बार्नेटले आउने ट्रान्फरमा बेलको सरुवा असम्भव नरहेको बताएका छन् । बेल युभेन्ट्स जाने सम्भावना छ भन्ने विषयमा जवाफ दिने क्रममा बर्नेटले कुनै पनि कुरा असम्भव नभएको बताएका थिए । क्रिस्टियानो यो सिजनको सुरुवातमा रानाल्डो रियल छाडेर युभेन्ट्स गएपछि बेल क्लबको मुख्य खेलाडी हुने अनुमान गरिएको थियो […]

November 30, 2018

आर्सनल अझै अपराजित, लिस्बनको ६ गोल

एजेन्सी – युरोपा लिग समूह ई अन्तर्गत पाँचौ चरणको खेलमा आर्सनल र स्पोर्टीङ लिस्बनले सहज जित दर्ता गरेका छन् । अपराजित रहेको आर्सनलले भोर्स्क्ला पोल्ताभालाई ३-० ले पराजित गर्यो । आर्सनलका लागि युवा खेलाडी एमिल स्मिथ-रोले ११ औं मिनेटमा सुरुवाती गोल गरेका थिए । २७ औं मिनेटमा आरोन राम्जीले पेनाल्टीमा गोल गर्दै अग्रता दोब्बर पारे […]

November 30, 2018

जिरुडको दुई गोलसँगै चेल्सीको फराकिलो जित

एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडले दुई गोल गरेपछि चेल्सीले यूईएफए युरोपा लिग अन्तर्गत समूह ‘एल’ को खेलमा पाओक सलोनिकालाई ४-० को फराकिलो अन्तरले पराजित गरेको छ । खेलको सातौं मिनेटमा नै ग्रीक टोली पाओक १० खेलाडीमा सिमित भएको थियो । ओलिभिएर जिरुडलाई गोल गर्ने अवसरबाट बन्चित गर्न फल गरेपछि रेफ्रीले उनलाई सिधारी रातो कार्ड […]

November 29, 2018

‘नेयमार बार्सिलोना फर्कनु उपयुक्त हुँदैन’

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्टार नेयमार पुनः बार्सिलोना फर्कनु उपयुक्त नहुने पूर्व प्रशिक्षक लुइस भान हालले बताएका छन् । ब्राजिलियन नेयमार गत सिजनको सुरुवातमा कीर्तिमानी रकममा बार्सिलोनाबाट पिएसजी पुगेका थिए । डेढ वर्ष पिएसजीमा बिताएका नेयमार पुनः बार्सिलोना फर्कने सक्ने सम्भावना रहेको पछिल्लो दिनमा चर्चा सुरु भएको छ । बार्सिलोना उनका लागि […]

November 29, 2018

च्याम्पियन्स लिग : कुन समूहमा कस्तो अवस्था ?

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबारसम्म समूह चरणको पाँच खेल सकिएको छ । सबै समूहको अन्तिम खेल बाँकी रहँदा अधिकांश समूहको समूह विजेता टुङ्गो लागिसकेको छ भने केहि समूहमा अर्को चरणमा जाने टोली पनि अझै पक्का भएको छैन । प्रत्यक समूहमा कुन टोलीको स्थिति के छ र अन्तिम खेलमा कस्तो नतिजा आएमा टोली अगाडी […]

November 29, 2018

मोनाकोलाई हराउँदै एटलेटिको अन्तिम १६ मा

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार एटलेटिको म्याड्रिडले एएस मोनाकोलाई पराजित गर्दै अन्तिम १६ मा स्थान पक्का गरेको छ । घरेलु मैदानमा एटलेटिको २-० ले विजयी रहयो । एटलेटिकोले खेलको पहिलो हाफमा गरेको २ गोल नै जितको लागि पर्याप्त रहयो । घाइते रहेका डिएगो गोडीनको अनुपस्थितिमा कप्तानी गरिरहेका कोकेले दोस्रो मिनेटमा नै एटलेटिकोलाई अग्रता […]

November 29, 2018

मेसीको जादुमयी प्रदर्शनमा बार्सिलोनाको जित

एजेन्सी – बार्सिलोना कप्तान लिओनेल मेसीले यस सिजन टोलीले च्याम्पियन्स लिगलाई प्राथमिकतामा राखेको बताएका थिए । बुधबार समूहको पाँचौ खेलमा पीएसभीविरुद्ध उत्रँदा उनले आफ्नो भनाइलाई पुष्टि पनि गरे । उनको जादुमयी प्रदर्शनमा बार्सिलोना अवे मैदानमा २-१ ले विजयी रहयो । बार्सिलोनाले यसअघि नै दोस्रो चरणमा स्थान पक्का गरेको थियो । बुधबारको जितसँगै टोली शीर्ष स्थानमा […]

November 29, 2018

इन्टर मिलानमाथि टोटेनहमको संघर्षपूर्ण जित

वेम्वली (एजेन्सी) – वैकल्पिक खेलाडी क्रिस्टियन इरिक्सनको गोल मद्दतमा इंग्लिस क्लब टोटेनहमले इन्टर मिलानमाथि १–० को संघर्षपुर्ण जित निकालेको छ । घरेलु मैदानमा बुधबार राति भएको खेलमा बराबरीतर्फ धकेलिएको खेलमा इरिक्सनले ८८औं मिनेटमा गोल गर्दै टोटेनहमलाई जित दिलाए । इरिक्सन ७०औं मिनेटमा इरिक लमेलाको स्थानमा मैदान प्रवेश गरेका थिए । निकै नै प्रतिस्पर्धात्मक बनेको खेलमा […]

November 29, 2018

नेपोलीद्वारा रेड स्टार बेलग्रेड पराजित

नेपोली (एजेन्सी) – इटालियन क्लब एसएससी नेपोलीले युइएफए च्याम्पियन्स लिग फुटबलमा सर्वियन क्लब रेड स्टार बेलग्रेडलाई पराजित गरेको छ । नेपोलीले बेलग्रेडमाथि ३–१ को जित निकालेको हो । घरेलु मैदानमा नेपोलीलाई जिताउन ड्रीज मर्टेन्सले २ तथा मारेक हाम्सिकले एक गोल गरे । रेड स्टारका इल फार्डाेउ विनले सान्तवना गोल फर्काए । नेपोलीले खेलको खेलको ११औं […]

November 29, 2018

पीएसजीसँग लिभरपुलको हार

पेरिस (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलले युइएफए च्याम्पियन्स लिग फुटबलमा फ्रेन्च लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) सँग हार बेहोरेको छ । लिभरपुल पीएसजीसँग २–१ ले पराजित भएको हो । पीएसजीका जुआन बर्नाट र नेयमार जुनियरले गोल गरे । लिभरपुलका जेम्स मिल्नरले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफमा सम्भव भएको थियो […]

Success

Thank you for your time.