default_image

अन्तर्राष्ट्रिय

December 3, 2018

एकै ओभरमा ६ छक्कासहित दोहोरो शतक (भिडियो )

एजेन्सी – अष्ट्रेलियाका १८ वर्षे ओलिवर डेभिसले घरेलु लिग यू–१९ च्याम्पियनशिपमा ६ बलमा ६ छक्का सहित दोहोरो शतक बनाएका छन् । न्यू साउथ वेल्स (एनएसडब्लू) मेट्रोका कप्तान समेत रहेका डेभिसले सोमबार एडिलेडमा भएको खेलमा नर्थन टेरीटोरीविरुद्ध अफ स्पिनर ज्याक जेम्सलाई ४० औँ ओभरमा ६ बलमा ६ छक्का प्रहार गरेका हुन् । उनले कुल १ सय […]

December 3, 2018

मोड्रीचले मेसी र रोनाल्डोको वर्चस्व तोड्ने अपेक्षा

एजेन्सी – क्रोएसियाका कप्तान एवं रियल म्याड्रिडका मिडफिल्डर लुका मोड्रीचले सोमबार राती हुने ब्यलोन डी’ओर को उपाधि जित्ने आँकलन गरिएको छ । उनलाई फ्रान्सका विश्वकप विजेता टोलीका केहि खेलाडीले चुनौती दिने अपेक्षा गरिएको छ । पछिल्लो दश वर्ष क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले यस उपाधिमा अधिपत्य जमाउँदै आएका थिए । दुवै खेलाडीले समान ५-५ पटक […]

December 3, 2018

युभेन्टसमा रोनाल्डोले गरे ६० वर्षे कीर्तिमान बराबरी

टुरिन (एजेन्सी) – इटालियन सिरी ए अन्तर्गत युभेन्ट्सले शनिबार फिओरेन्टिनालाई हराउँदै युभेन्टसले अंक तालिकाको शिर्षस्थानमा ११ अंकको अग्रता बनायो।  यो जितमा क्रिस्टियानो रोनाल्डोले पेनाल्टी मार्फत गोल गरे। मारियो मान्जुकीचले दिएको क्रसलाई फिओरेन्टिनाका डिफेन्डर भिटोर ह्युगोले हातले रोकेपछि प्राप्त पेनाल्टीमा रोनाल्डोले कुनै गल्ति गरेनन् । युभेन्टसका लागि १४ औं खेलमा १० गोल गर्न सफल रोनाल्डोले ६० वर्ष पुरानो […]

ronaldo

December 3, 2018

‘दोस्रो हुने भएपछि रोनाल्डो बालोन डी’ओरमा नजाने’

टुरिन (एजेन्सी)– बालोन डी ओरको यस वर्षको विजेता केहि दिनमा घोषणा हुँदैछ । यसैबीच इटालियन सञ्चारमाध्यमले क्रिस्टियानो रोनाल्डोले यो वर्ष बालोन डी ओर नजित्ने र अवार्ड समारोहमा पनि उनी नजाने समाचार प्रकाशित गरेका छन् । सञ्चार माध्यमका अनुसार यो वर्षको बालोन डी ओर रोनाल्डोका पूर्व सहकर्मी रियल म्याड्रिडका लुका मोड्रिचले जित्ने छन् । रोनाल्डो दोस्रो […]

December 3, 2018

रोनाल्डो इब्राहिमोभिचको रोजाईमा परेनन्

न्यूयोर्क (एजेन्सी)– सुपर स्टार ज्लाटान इब्राहिमोभिचले आफ्नो अलस्टार ड्रिम ११ टोलीमा अधिकांश स्टार खेलाडीलाई समावेश गरेका छन् । यद्दपी उनको छनोटमा केहि आश्चार्यजनक रुपमा अपेक्षा गरिएका खेलाडी समेटिएका छैनन् । ३७ वर्षे स्वीडेनका पूर्व कप्तानले पूर्व सहकर्मी युभेन्ट्सका महान खेलाडी जियालुइजी बुफोनलाई आफ्नो अल स्टार टोलीको गोलकिपरमा राखेका छन् । त्यस्तै लिलियन थोरम, थिएगो सिल्भा, […]

December 3, 2018

नर्थन वारियर्सले जित्यो टी-१० लिगको उपाधि

एजेन्सी – यूएईमा आतबार राती शारजाह क्रिकेट मैदानमा सम्पन्न टी-१० लिगको उपाधि नर्थन वारियर्सले जितेको छ । वारियर्सले फाइनलमा पख्तुन्सलाई २२ रनले पराजित गर्दै उपाधि जितेको हो । जितका लागि १ सय ४१ रनको लक्ष्य पछ्याएको पख्तुन्सले ७ विकेटको क्षतिमा मात्र १ सय १८ रन बनाउन सक्यो । पख्तुन्सको लागि आन्द्रे फ्लेचरले १८ बलमा २ […]

December 3, 2018

भिल्लारियललाई हराउँदै बार्सिलोना शीर्षस्थानमा उक्लियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भिल्लारियललाई पराजित गर्दै बार्सिलोना शीर्ष स्थानमा उक्लिएको छ । सेभिल्ला र अलाभेसको खेल बराबरीमा टुंगिएपछि बार्सिलोनाले सेभिल्लालाई उछिनेको हो । घरेलु मैदानमा भएको खेलमा बार्सिलोना २-० ले विजयी रहयो । भिल्लारियलले खेलको सुरुवाती समयमा अग्रता लिने मौका चुकायो । जेरार्ड मोरेनोले क्लेमेन्ट लेङलेटलाई रोकेर हानेको सट पोस्टमा लगेर […]

December 2, 2018

कसले जित्ला ब्यालोन डी’ओर २०१८ ?

एजेन्सी – विश्व फुटबलको प्रतिष्ठित अवार्ड ब्यालोन डी’ओर उपाधि सोमबार फ्रान्सको राजधानी पेरिसमा प्रदान गरिनेछ । यसअघि नै ३० खेलाडीको मनोनयन सार्वजनिक भएपनि विश्वकपमा उत्कृष्ट प्रदर्शन गरेका क्रोएसियाका मोड्रीचलाई उपाधिको दावेदार मानिएको छ । फ्रान्स फुटबल फेडेरेसनले आयोजना गर्नै बालोन डि’ओरको मनोनयनमा अघिल्लो सिजन च्याम्पियन्स लिग विजेता टोली रियलका सबैभन्दा धेरै खेलाडी मनोनयनको प्रारम्भिक सुचीमा […]

December 2, 2018

‘रोनाल्डो बालोन डी’ओरका हकदार’

टुरिन (एजेन्सी)– युभेन्ट्सका मिडफिल्डर ब्लाइस माटुइडीले सहकर्मी सुपरस्टार क्रिस्टियानो रोनाल्डो बालोन डी ओरको हकदार भएको बताएका छन् । पाँच पटक बालोन डी ओर जितिसकेका रोनाल्डोले गत सिजन रियल म्याड्रिडलाई च्याम्पियन्स लिग बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । रियलले लगातार तीन पटक च्याम्पियन्स लिग उपाधि जितेको थियो । ३३ वर्षे रोनाल्डो यो सिजनको सुरुवातमा रियलबाट […]

December 2, 2018

आर्सनल र चेल्सीको सहज जित

लन्डन (एजेन्सी)– इंग्लिस प्रिमियर लिगमा आइतबार सम्पन्न लन्डन डर्बीमा चेल्सी र आर्सनलले जित दर्ता गरेका छन् । चेल्सीले घरेलु मैदानमा फुलहममाथि २–० को जित दर्ता गर्दा आर्सनलले पाहुना टोटेनहम हट्सपरलाई ४-२ ले पराजित गर्यो । चेल्सीको जितमा पेड्रो र रुबेन लोफ्टस चेकले गोल गरेका थिए । निकै प्रतिस्पर्धात्मक खेलमा आर्सनलले सुरुवाती अग्रता लिएको थियो । […]

Success

Thank you for your time.