default_image

अन्तर्राष्ट्रिय

December 6, 2018

बर्नलीको मैदानमा लिभरपुलको पुनरागमन जित

बर्नली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले बर्नलीलाई पराजित गरेको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा लिभरपुलले बर्नलीलाई ३–१ ले पराजित गरेको हो । बर्नलीको घरेलु मैदानमा भएको खेलमा लिभरपुलले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित निकालेको हो । लिभरपुलको जितमा जेम्स मिल्नर, रोबर्टाे फिर्मिनो र जरदान शाकिरीले गोल गरे […]

December 5, 2018

इब्राहिमोभिच मिलान फर्कने सम्भावना !

मिलान (एजेन्सी)– स्विडिस सुपर स्टार ज्लाटान इब्राहिमोभिच मेजर लिग सकर (एमएलएस) टोली एलए ग्यालेक्सीसँगको सम्झातौ तोड्दै इटालियन सिरि ‘ए’ ए टोली एसी मिलान फकर्ने सम्भावना बढेको बताइएको छ । ग्यालेक्सीसँगको दुई वर्षे सम्झौताबाट खासै खुसी हुन नसकेका ३७ वर्षे स्टार मिलान फर्कन चाहेका हुन् । यसअघि सन् २०१० देखि २०१२ सम्म इब्राहिमोभिचले मिलानबाट खेलिसकेका छन् […]

December 5, 2018

टेस्ट क्रिकेटबाट हफिजको सन्न्यास

एजेन्सी – पाकिस्तानका उत्कृष्ट अलराउण्डर मोहम्मद हफिजले टेस्ट क्रिकेटबाट सन्न्यास लिएका छन् । ३८ वर्षिय हफिजले आवुधावीमा न्युजिल्यान्डसँग चलि रहेको तेस्रो टेस्ट खेल नै आफ्नो अन्तिम टेस्ट खेल हुने मंगलबार घोषणा गरेका छन् । सन् २००३ मा बंगलादेशविरुद्ध टेस्टमा डेब्यू गर्दै पाकिस्तानको टिममा प्रवेश गरेका हफिजले ५४ टेस्ट खेल खेलेका छन् । जस्मा १० शतक […]

December 5, 2018

टीभीएस ईपीएलमा इंग्ल्यान्डका चियर लिडर्स (फोटो फिचर)

काठमाडौं (हाम्रो खेलकुद) – आगामी शनिबारबाट टियू क्रिकेट मैदानमा सुरु हुने तेस्रो संकरणको टिभीएस एभरेष्ट प्रिमियर लिग (ईपीएल) का लागि ब्रिटीस अर्थात इंग्ल्यान्डबाट चियर लिडर्स ल्याईएको छ । बुधबार काठमाडौंको साग्रिंला होटलमा एक कार्यक्रमकाबीच ६ चियर लिडर्सलाई सार्वजनीक गरियो । ईपीएलमा आम दर्शकलाई मनोरञ्जन दिनको लागि पहिलो पटक विदेशी चियर लिडर्स नेपाल ल्याईएको हो । […]

December 5, 2018

शीर्ष स्थानको सिटी अझै अपराजित

वाटफोर्ड (एजेन्सी) – शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । प्रिमियर लिग अन्तरगत मंगलबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको म्यानचेस्टर सिटीले वाटफोर्डलाई २–१ ले पराजित गर्दै आफ्नो अपराजित यात्रालाई कायमै राखेका हुन् । यससँगै सिटीले आफ्नो अपराजित यात्रालाई १५औं खेलसम्म लम्ब्याएको छ । जसमध्ये सिटीले १३ खेलमा जित र […]

December 5, 2018

आईपीएलमा दिल्लीले फेर्यो आफ्नो नाम

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल)को फ्रेन्चाइज टोली दिल्ली डेयर डेभिल्सले आफ्नो नाम परिवर्तन गरेको छ । दिल्लीले नयाँ नाम दिल्ली क्यापिटल्स राखेको छ । दिल्लीले आज एक समारोहका बीच नयाँ नाम र लोगो समेत सार्वजनिक गरेको हो । दिल्ली अहिले सम्म आईपीएलमा फाइनल सम्मको यात्रा तय गर्न सकेको छैन । त्यसैले पनि नाम परिवर्तन […]

Gautam gambhir

December 5, 2018

गौतम गम्भीरको क्रिकेटबाट सन्न्यास

एजेन्सी – भारतीय क्रिकेटर गौतम गम्भीरले क्रिकेटबाट सन्न्यास लिएको घोषणा गरेका छन् । गम्भीरले मंगलबार आफ्नो ट्विटर मार्फत अन्तर्राष्ट्रिय सबै स्तरका साथै घरेलु लिग र आईपीएलबाट पनि सन्न्यास लिएको बताएका छन् । गम्भीर सन् २०१६ मा इंग्ल्यान्डबीरुद्ध खेलेदेखी भारतीय टिम बाहिर रहदै आएका थिए । त्यस्तै टी-२० क्रिकेट सन् २०१२ मा पाकिस्तानबीरुद्ध र वानडे मा […]

December 4, 2018

‘ब्यालोन डी’ओर जाभी र इनिएस्टालाई समर्पण’ – मोड्रिच

एजेन्सी – फ्रान्स फुटबलले आयोजना गर्दै आएको प्रतिष्ठित अवार्ड फिफा ब्यालोन डी’ओरको उपाधि यसपटक रियल म्याड्रिड एवं क्रोएसियाका मिडफिल्डर लुका मोड्रिचले जिते । पछिल्लो एक दशक क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले कायम गरेको वर्चस्व पनि उनले तोडे । उपाधि जितेपछि मोड्रीचले यसबीचमा रोनाल्डो र मेसीको वर्चस्वको कारण उपाधि जित्न नसकेका केहि खेलाडीलाई उपाधि समर्पण गरे […]

December 4, 2018

भारतले अस्ट्रेलियासँग टेस्ट सिरिज हार्न सक्ने यी ५ कारण

सिड्नी (एजेन्सी) – अस्ट्रेलियासँग भारतीय क्रिकेट टोलीले पहिलो टेस्ट डिसेम्बरमा ६ मा खेल्दै छ । टेस्ट अघि तीन खेलको टि-ट्वान्टी श्रृंखला १–१ को बराबरीमा सकिएको थियो । अस्ट्रेलियन भूमिमा भारतले ४४ टेस्टमा मात्र ५ मा जित निकाल्न सकेको छ । अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिज भारतले अहिले सम्म जित्न सकेको छैन । पहिलो पटक टेस्ट सिरिज जितेर […]

December 4, 2018

ब्यालोन डी ओर २०१८ : कसको कति भोट ?

एजेन्सी – क्रोएसियाका कप्तान लुका मोड्रीचले ब्यालोन डी’ओर २०१८ को उपाधि जित्दै क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले कायम गर्दै आएको वर्चस्व तोडेका छन् । विश्वभरका १ सय ८० देशका पत्रकारहरुको मतदानका आधारमा मोड्रीचले फराकिलो अन्तरले उपाधि जितेका हुन् । फ्रान्स फुटबलले मतदान प्रक्रियामा हरेक देशको प्रतिनिधि पत्रकारबाट मनोनयनमा परेका ३० खेलाडीबाट शीर्ष ५ खेलाडीको नाम […]

Success

Thank you for your time.