default_image

अन्तर्राष्ट्रिय

December 7, 2018

नेयमारको रोजाईमा रोनाल्डोभन्दा मेसी माथि

एजेन्सी –  ब्राजिलियन फरवार्ड नेयमारले स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डो र बार्सिलोना कप्तान लिओनेल मेसीबीच रोज्नुपर्दा आफ्नो पूर्व सहकर्मी मेसीलाई रोजेका छन् । ब्राजिलका २६ वर्षीय नेयमारले पेरिस सेन्ट जर्मेन (पीएसजी) बाट खेल्नुअघि बार्सिलोनामा सफल समय बिताएका थिए । उनले त्यसक्रममा मेसीसँग लामो समय सँगै खेले । उनले रोनाल्डोविरुद्ध पनि एल क्लासिकोमा पटक-पटक खेल थिए । […]

December 7, 2018

नेयमारको प्रिमियर लिग खेल्ने चाहना

पेरिस (एजेन्सी)– ब्राजिल र पेरिस सेन्ट जर्मेन (पिएसजी) स्टार नेयमारले भविष्यमा कुनै बेला प्रिमियर लिग खेल्न सक्ने संकेत गरेका छन् । उनले भनेका छन्, ‘हरेक उत्कृष्ट खेलाडी कम्तिमा एक दिन प्रिमियर लिग खेल्नु पर्दछ ।’ बार्सिलोनाबाट गत वर्ष विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा पिएसजी जानुअघि नेयमार प्रिमियर लिग टोली जाने चर्चा चलेको […]

December 7, 2018

लिभरपुलका डिफेन्डर गोमेज ६ साता मैदान बाहिर रहने

एनफिल्ड (एजेन्सी) – इंग्लिस क्लब लिभरपुलका डिफेन्डर जो गोमेज ६ साता मैदान बाहिर रहने भएको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति बर्नलीमाथि ३–१ को जित निकालेको खेलमा जोए गोमेज घाइते हुदै मैदानबाट बाहिरिएका थिए । जोए बर्नलीका विन मिको गम्भीर ट्याकलमा परेपछि खेलको २३औं मिनेटमा नै मैदानबाट बाहिरिनु परेको थियो । उनले बाँया खुट्टाको […]

December 7, 2018

मेलिलाविरुद्ध रियलको अाधा दर्जन गोल

एजेन्सी – स्पेनिस मिडफिल्डर इस्को र मार्को एसेन्सियोले २-२ गोल गरेपछि रियल म्याड्रिडले कोपा डेल रे अन्तर्गत बिहीबार मेलिलालाई ६-१ को फराकिलो अन्तरले पराजित गरेको छ । यससँगै रियल समग्रमा १०-१ को जित दर्ता गर्दै अन्तिम १६ मा स्थान बनाउँदा सफल भयो । रियलको जितमा मिडफिल्डर मार्को एसेन्सियोले उत्कृष्ट प्रदर्शन गरे । उनले टोलीको जितमा […]

default_image

December 6, 2018

‘मेसीभन्दा म्यारोडोना उत्कृष्ट’- पेले

रियो (एजेन्सी)– ब्राजिलियन महान खेलाडी पेलेको नजरमा लिओनेल मेसीभन्दा डिएगो म्यारोडोना उत्कृष्ट खेलाडी हुन् । पेलेको बुझाईमा मेसी बार्सिलोनाका उनका पूर्व सहकर्मी जाभी र आन्द्रेस इनियस्टाका कारण इतिहासका उत्कृष्ट खेलाडी बनेका हुन् । पेलेले म्यारोडोना उत्कृष्ट मध्येका एक भएको बताए । उनले बार्सिलोनाका मेसीसँग बायाँ खुट्टाको एउटा मात्र स्किल रहेको बताउँछन् । एउटा पत्रिकालाई दिएको […]

December 6, 2018

बलिङ गर्ने यी ५ विकेटकीपर, जसले विकेट पनि लिए

एजेन्सी – विश्व क्रिकेटको १ सय ४१ वर्ष इतिहासमा बलिङ पनि गर्ने विकेटकीपर बिरलै भेटिन्छन् । यसैपनि हरेक टिममा एक भन्दा बढि विकेटकीपर प्लेइङ ११ मा कमै मात्र देख्न पाइन्छ । एकै टिममा दुई विकेटकीपर रहेपनि विकेटकिपिङ गर्ने एक खेलाडीले मात्र हो । ब्याट्सम्यानले उत्कृष्ट बलिङ र बलरले उत्कृष्ट ब्याटिङ गरेको विभिन्न खेल र प्रतियोगितामा […]

December 6, 2018

पहिलो टेस्टमा अस्ट्रेलियासँग भारतको संघर्ष

एजेन्सी- अस्ट्रेलियासँगको पहिलो टेस्ट खेलको पहिलो दिन  भारतले पहिलो इनिङसमा संघर्ष गर्दै खेलिरहेको छ । बिहीबार एडिलेडमा टस जितेर पहिला ब्याटिङ गरेको भारतले पहिलो दिनको खेल सकिँदा ८७.५ ओभरमा ९ विकेटको क्षतिमा २ सय ५० रन जोडेको छ । खराब सुरुवात गरेको भारतलाई मध्यम स्कोर सम्म पुर्याउन चेतेश्वर पुजाराले उत्कृष्ट शतक प्रहार गरे । पहिलो […]

December 6, 2018

टोटेनहम तेस्रो स्थानमा उक्लियो

वेम्वली (एजेन्सी) – टोटेनहम हस्टपरले साउथह्यमाम्टनमाथि सहज जित निकाल्दै इंग्लिस प्रिमियर लिग फुटबलमा तेस्रो स्थानमा उक्लिएको छ । टोेटेनहमले चेल्सीलाई पछि पार्दै लिगको तेस्रो स्थानमा उक्लन सफल भएको हो । चेल्सी वल्भ्ससँग २–१ ले पराजित भएपछि तेस्रो स्थानमा उक्लने मौका गुमाउँदा टोटेनहमले शीर्ष तीनमा उक्लिन सफल भएको हो । टोटेनहमको १५ खेलबाट ३३ अंक पुगेको […]

December 6, 2018

काभानीले पीएसजीलाई हारबाट जोगाए

स्टार्सवर्ग (एजेन्सी) – एडिन्सन काभानीको गोलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च लिग वान फुटबलमा हारबाट जोगिएको छ । लिग वान अन्तरगत बुधबार राति भएको खेलमा काभनीकै गोल मद्दतमा पीएसजी स्टार्सवर्गसँग १–१ गोलको बराबरी खेलेको हो । स्टार्सवर्गको मैदानमा बुधबार राति भएको खेलमा पीएसजी पहिलो हाफमा १–० ले पछि परेको थियो । ४१औं मिनेटमा केन्नी लालाले […]

December 6, 2018

लिओनेसालाई हराउँदै बार्सिलोना अन्तिम १६ मा

एजेन्सी – दोस्रो श्रेणीको कल्चरल लिओनेसालाई फराकिलो अन्तरले पराजित गर्दै बार्सिलोना कोपा डेल रे को अन्तिम १६ मा प्रवेश गरेको छ । बुधबार राती दोस्रो रोजाइको खेलाडी उतारेको बार्सिलोनाले घरेलु मैदानमा ४-१ को जित निकालेको हो । यससँगै प्रतियोगिताको साविक विजेता बार्सिलोना समग्रमा ५-१ ले विजयी हुँदै दोस्रो चरणमा पुगेको छ । बार्सिलोनाको जितमा डेनिस […]

Success

Thank you for your time.