default_image

अन्तर्राष्ट्रिय

December 8, 2018

फुलहममाथि युनाइटेडको फराकिलो जित

ओल्ड ट्राफोर्ड (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ । लिगअन्तर्गत शनिबार राति भएको खेलमा युनाइटेडले १० खेलाडीमा समेटिएको फुलहममाथि ४–१ को फराकिलो जित निकालेको हो । घरेलु मैदानमा युनाइटेडलाई फराकिलो जित दिलाउन एस्ले योङ, हुवान माटा, रोमेलु लुकाकु र मार्कस रासफोर्डले गोल गरे । पराजित टिमका लागि अवौबाकर कामराले […]

December 8, 2018

डर्टमन्ड अपराजित, बायर्न विजयी

म्युनिख (एजेन्सी) –बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा आफ्नो अपराजित यात्रालाई कायमै राखेको छ । बुन्डेसलिगा अन्तर्गत शनिबार राति भएको खेलमा शीर्ष स्थानमा रहेको डर्टमन्डले साल्केलाई २–१ ले पराजित गर्दै लिगमा आफ्नो अपराजित यात्रालाई लम्ब्याएको हो । साल्केको मैदानमा भएको खेलमा डर्टमन्डलाई जिताउन थोमस डिलाने र जाडन सान्चोले गोल गरे । घरेलु टोलीका लागि ड्यानियल कालिग्रीले एक […]

December 8, 2018

पाँच महिना भित्र क्यानको निर्वाचन हुन सक्ने !

काठमाडौं (हाम्रो खेलकुद)– स्वतन्त्र समितिले तय गरेको समय सिमा भित्र काम कारवाही अघि बढेको खण्डमा अबको ५ महिना भित्र नेपाल क्रिकेट संघ (क्यान) को निर्वाचत हुने विश्वास लिएको छ । क्यानमाथिको निलम्बन फुकुवाको वातावरण निर्माण र क्यानको निर्वाचित प्रक्रिया अघि बढाउन गठिन स्वतन्त्र समितको शनिबार राजधानीमा बैठक बसेको थियो । बैठकले विवादित विभिन्न विषय समाधानका […]

December 8, 2018

तेस्रो दिन अष्ट्रेलियाविरुद्ध भारतको मध्यम प्रर्दशन

एजेन्सी  – अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा तेस्रो दिनको खेल सकिदा भारतले मध्यम प्रर्दशन गरेको छ । तेस्रो दिनको खेल सकिँदा भारतले १ सय ६६ रनको अग्रता लिएको छ । तेस्रो दिन भारत १ सय ५१ रन जोड्दै ३ विकेट गुमाएको स्थितिमा छ । चौथो दिन आइतबार भारतका अजिंक्य रहाणे १ र चेतेश्वर पुजाराले ४० रनबाट खेल्ने […]

December 8, 2018

रियलमा रोनाल्डो नहुँदा आक्रमणमा समस्या

म्याड्रिड (एजेन्सी)– क्रिस्टियानो रोनाल्डो युभेन्ट्स पुगेयता रियल म्याड्रिडमा पूरा असर देखिएको छ । युरोपियन गोल्डेन बुट अवार्डमा रियलका अहिलेका खेलाडी २ सय ३२ औं स्थानमा रहनुले पनि रोनाल्डो नहुँदाको असर बुझ्न सकिन्छ । रियलका खेलाडी भन्दा २ सय ३२ खेलाडी अवार्डको सुचिमा आगाडि रहेका छन् । केरिम बेन्जिमा रियलका अहिलेका उच्च गोलकर्ता हुन् । उनले […]

December 8, 2018

चेल्सीविरुद्ध सिटीका अगुएरो र डी ब्रुएन नखेल्ने

म्यानचेस्टर (एजेन्सी)– चेल्सीविरुद्ध शनिबार प्रिमियर लिगमा प्रतिस्पर्धा गर्दा म्यानचेस्टर सिटीसँग दुई मुख्य सर्जियो अगुएरो र केभिन डी ब्रुयन टोलीमा हुने छैनन् । चोटका कारण अगुएरोले पछिल्लो दुई खेल गुमाएका थिए । मांशपेशीको समस्याबाट ग्रुजिरहेका उनी शनिबार चेल्सीविरुद्धको खेलका लागि फिट नरहेको बताइएको छ । सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले उनी शनिबारको खेलका लागि तयार नभएको बताएका […]

December 8, 2018

प्रिमियर लिगमा आज ८ खेल, चेल्सी र म्यानचेस्टर सिटी खेल्दै

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति लन्डन क्लब चेल्सीले घरेलु मैदानमा शीर्ष स्थानको म्यानचेस्टर सिटीको आतिथ्यता गर्दैछ । खेल नेपाली समय अनुसार स्टामफोर्ड ब्रिजमा राति ११ः१५ बजे सुरु हुँदैछ । घरेलु मैदानमा चेल्सी सिटीलाई प्रिमियर लिगमा पहिलो हार चखाउने योजनामा मैदान उत्रनेछ । यो सिजन प्रिमियर लिगमा दुई खेलमाह हार बेहोरेको चेल्सी […]

December 8, 2018

इन्टरमाथि युभेन्ट्सको संघर्षपूर्ण जित

एजेन्सी – मारियो मान्जुकिचले दोस्रो हाफमा गरेको निर्णायक गोलको मदतले युभेन्ट्सले शुक्रबार इटालियन सिरी ए को खेलमा इन्टर मिलानलाई १-० ले पराजित गरेको छ । खेलको ६६ औं मिनेटमा जोआओ क्यान्सेलोको क्रसमा हेडरमार्फत गोल गर्दै मान्जुकिचले युभेन्ट्सलाई महत्त्वपूर्ण तीन अंक दिलाएका थिए । यससँगै युभेन्ट्सले शीर्ष स्थानमा ११ अंकको अग्रता कायम गरेको छ । शनिबार […]

December 7, 2018

चोट चाँडै ठिक हुने क्रुसको विश्वास

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर टोनी क्रुसले आफ्नो चोट छिट्टै निको हुनेमा आशावादी रहेको बताएका छन् । नोभेम्बर २८ मा च्याम्पियन्स लिगमा रोमालाई २–० ले हराउँदा जर्मन अन्तराष्ट्रियको घुँडामा चोट लागेको थियो । यद्दपी क्लबका तर्फबाट क्रुसका विषयमा कुनै जानकारी दिइएको छैन । तर, क्रुस आफैले सामाजिक सञ्चालमार्फत आफ्नो बारेमा समर्थकलाई जानकारी दिएका छन् । […]

December 7, 2018

दोस्रो दिन अष्ट्रेलियामाथि भारतको दबदबा

एजेन्सी – अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा दोस्रो दिनको खेल सकिदा भारतले दबदबा बनाएको छ । घरेलु टोली अष्ट्रेलियाले दोस्रो दिनको खेल सकिदा १ सय ९१ रन बनाउँदा ७ विकेट गुमाएको छ ।अष्ट्रेलिया अझैँ ५९ रनले पछि परेको छ । अष्ट्रेलियाका लागि ट्रभिस हेड ६१ र मिचेल स्टार्क ८ रनमा नट आउट रहेका छन् । हेडले १ […]

Success

Thank you for your time.