default_image

अन्तर्राष्ट्रिय

December 10, 2018

चेल्सीले हाजार्डलाई एक्लो स्ट्राइकरका रुपमा प्रयोग गर्ने !

लन्डन (एजेन्सी)– इडेन हाजार्डलाई भविष्यमा पनि सेन्टर फरवार्डका एक्लै खेलाउने चेल्सीका प्रशिक्षक माउरिजियो सारीले संकेत गरेका छन् । म्यानचेस्टर सिटीविरुद्ध शनिबार हाजार्डले दोस्रो हाफमा उच्च प्रदर्शन गरेपछि सारीको यस्तो भनाई आएको हो । प्रिमियर लिगको साविक विजेता सिटीलाई चेल्सीले शनिबार २–० ले हराएको थियो । हाजार्डले पास मिलाएपछि एगोलो कान्टेले पहिलो हाफमा गोल गरेका थिए […]

December 10, 2018

युनाइटेडमा माउरिन्होको जितको कीर्तिमान

म्यानचेस्टर (एजेन्सी)– पोर्चुगिज जोसे माउरिन्होले म्यानचेस्टर युनाइटेडको प्रशिक्षकका रुपमा अविश्वसनिय कीर्तिमान बनाएका छन् । युनाइटेडले प्रिमियर लिगमा शनिबार फुलह्यामलाई ४–१ ले हराएको थियो । त्यो जित माउरिन्होको प्रशिक्षकका रुपमा टोलीका लागि ५० औं जित हो । शनिबार अघिका चार खेलमा युनाइटेड जित विहिन थियो । त्यो जितपछि माउरिन्होले भने कोसेढुंगा पुरा गरेका छन् । उनले […]

December 10, 2018

बेलको गोलमा रियलको संघर्षपूर्ण जित

एजेन्सी – वेल्स फरवार्ड ग्यारेथ बेलको एकमात्र गोलमा रियल म्याड्रिडले आइतबार स्पेनिस ला लिगाको खेलमा हुएस्कालाई १-० ले पराजित गरेको छ । बेलले खलेको आठौँ मिनेटमा गोल गर्दै रियललाई खेलमा अग्रता दिलाएका थिए । उनले भलीमार्फत गोल गर्दी गोलविहिन १० खेलको यात्रामा पूर्णविराम लगाए । रियलले निकै संघर्ष गरेको खेलमा बेलको दोस्रो हाफको प्रयास भने […]

December 9, 2018

सलाहले म्यान अफ दी म्याच अवार्ड लिन किन अस्वीकार गरे ?

लन्डन (एजेन्सी)– प्रिमियर लिगमा शनिबार बोर्नमाउथलाई ४–० ले हराउँदा ह्याट्रिक गरेका लिभरपुलका मोहम्मद सलाहले म्यान अफ दी म्याच अवार्ड लिन अस्वीकार गरेका छन् । उनले टोलीका जेम्स मिल्नरले प्रिमियर लिगमा कोसेढुंगा पार गरेको भन्दै उनलाई अवार्ड दिनु पर्ने बताएका थिए । लिभरपुलका लागि साहालले दोस्रो पटक ह्याट्रिक गरेका थिए । तर, मिल्नरले प्रिमियर लिगमा ५ […]

December 9, 2018

अष्ट्रेलियामाथि भारतको दबदबा कायमै

एजेन्सी – अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा आइतबार चौथो दिनको खेल सकिदा भारतले आफ्नो दबदबा कायमै राखेको छ । चौथो दिन ३ सय २३ रनको विजयी लक्ष्य पक्ष्याएको अष्ट्रेलियाले १ सय ४ रन जोड्दै ४ विकेट गुमाएको छ । भारतलाई हराउन अझैँ पाँचौ दिन अष्ट्रेलियाले २ सय १९ रन बनाउनु पर्ने हुन्छ । अष्ट्रेलियाका लागि शन मार्श […]

December 9, 2018

पर्सिजा इन्डोनेसिया लिग च्याम्पियन, रोहित सर्वोकृष्ट खेलाडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय टिमका महत्त्वपूर्ण सदस्य रोहित चन्द सम्मिलित पर्सिजा जकार्ता इन्डोनेसियाको लिग वान च्याम्पियन बनेको छ । लिग वानको अन्तिम खेलमा रोहितको टोली पर्सिजा जकार्ताले मिट्रा  कुकार फुटबल क्लबलाई २–१ ले पराजित गर्दै च्याम्पियन बनेको हो । पर्सिजालाई लिग च्याम्पियन बन्न लिगको अन्तिम खेलमा निश्चित जतको आवश्यकता रहेको थियो । जसमा […]

December 9, 2018

मेस्सीको प्रभावशाली प्रदर्शनमा बार्सिलोना विजयी

इस्पान्योल (एजेन्सी) – कप्तान लियोनेल मेस्सीको उत्कृष्ट प्रदर्शनसँगै स्पेनिस ला लिगामा क्याटलान क्लब बार्सिलोनाले इस्पान्योललाई ४–० को फराकिलो गोलअन्तरले पराजित गरेको छ । मेसीले दुई गोल गर्दा लुइस स्वारेज र औसमान डेम्बेलेले समान एक-एक गोल थपे । मेस्सीले दुवै गोल फ्रिकिकमा गरेका थिए  । इस्पान्योलको मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाले खेलको १७औं मिनेटमा कप्तान […]

December 9, 2018

टोटेनहमले लेस्टरलाई हरायो

लेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपरले लेस्टर सिटीलाई २–० ले पराजित गरेको छ । टोटेनहमलाई जिताउन ह्युङ मिन सन र डेल अलीले गोल गरे । लेस्टरको मैदानमा किङ पावर स्टेडियममा भएको खेलमा टोटेनहमले पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा गोल गर्दै खेलमा १–० को अग्रता बनाएको थियो । उनले सर्जि […]

December 9, 2018

चेल्सीद्वारा म्यानचेस्टर सिटी पराजित

लन्डन (एजेन्सी) –लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीलाई सिजनको पहिलो हार चखाएको छ । शनिबार राति भएको खेलमा चेल्सीले सिटीलाई २–० ले पराजित गर्दै प्रिमियर लिगमा सिटीको अपराजित यात्रामा पुर्णविराम लगाएको हो । सिटी पछिल्लो १५ खेलमा १३ जित र २ बराबरीसँगै लिगमा अपराजित रहेको थियो । चेल्सीको मैदान स्टामफोर्ड ब्रिजमा भएको […]

December 8, 2018

आर्सनलको कठिन जित

लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब आर्सनलले हडर्सफिल्ड टाउनमाथि १–० को कठिन जित निकालेको छ । आर्सनलको घरेल मैदान इमिरेट्स स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेलमा लुकास टोरेराले खेल सकिन ७ मिनेट बाँकी रहँदा गरेको गोल नै आर्सनलको जितमा निर्णायक बन्यो । आर्सनलले खेलमा बल पोजेसन राखेपनि गोल गर्न निकै हम्मे परेको थियो । […]

Success

Thank you for your time.