December 13, 2018
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बार्सिलोना र टोटेनहम हट्सपरबीचको खेल १-१ को बराबरीमा सकियो । बराबरी नतिजासँगै बार्सिलोना समूह विजेता र टोटेनहम उपविजेता बन्दै दोस्रो चरणमा प्रवेश गर्यो । टोटेनहमले क्लबको आधुनिक इतिहासकै उत्कृष्ट प्रदर्शन गर्दा दुर्लभ कीर्तिमान पनि रच्न सक्यो । च्याम्पियन्स लिगको नकआउट चरणमा पुग्न टोटेनहमलाई निकै कठिन समीकरणमा नतिजा हात पार्नुपर्ने […]
December 13, 2018
इतिहाद (एजेन्सी) – लिरोए सानेको दुई गोल मद्दतमा इंग्लिस क्लब म्यानचेस्टर सिटीले युइएफए च्याम्पियन्स लिग फुटबलमा जर्मन क्लब टीएसजी होफेनहाइनलाई २–१ ले पराजित गरेको छ । सिटीले एक गोलले पछि परेको स्थिति उल्ट्याएर २–१ को जित निकालेको हो । घरेलु मैदान इतिहाद स्टेडियममा सिटी खेलको १६औं मिनेटमा पछि परेको थियो । सिटीका लापोर्टेले विपक्षी खेलाडीलाई […]
December 13, 2018
वर्न (एजेन्सी) – सुपरस्टार क्रिस्टियानो रोनाल्डो सम्मिलित इटालियन क्लब युभेन्टस तुलनात्मक रुपमा कमजोर मानिएको स्वीस क्लब योङ ब्वाइजसँग पराजित भएको छ । योङ ब्वाइजले युभेन्टसलाई २–१ ले पराजित गरेको हो । योङ ब्वाइजको घरेलु मैदामा बुधबार राति भएको खेलमा युभेन्टसलाई पराजित गर्द गुइलाउमीले २ गोल गरे । युभेन्टसका पाउलो डिब्यालाले एक गोल फर्काए । घरेलु […]
December 13, 2018
मड्रिड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन स्पेनिस क्लब रियल मड्रिड युइएफए च्याम्पियन्स लिग फुटबलको समूह चरणको अन्तिम खेलमा रसियन क्लब सिएसकेए मस्कोसँग स्तब्ध बनेको छ । रियल मस्कोसँग घरेलु मैदानमा ३–० ले स्तब्ध बनेको हो । मस्कोसँगको हारले पनि रियल समूह ‘जी’ बाट समूह विजेताको रुपमा नकआउट चरणमा पुग्न सफल भयो । मस्को भने प्रतियोगिताबाट बाहिरिसकेको […]
December 12, 2018
एजेन्सी – अष्ट्रेलियाविरुद्धको पहिलो टेस्टमा भारतले ऐतिहासिक जित निकाल्यो । सोमबार अष्ट्रेलियालाई ३१ रनले पराजित गर्दै भारतले ४ टेस्टको श्रृंखला १-० को अग्रता लिन सफल भयो । यो जितसँगै सन् २००८ देखी अष्ट्रेलिया भूमिमा भारतको जितको खडेरीपनि तोडिएको छ । तर भारतको जित भने विवादबाट अछुतो रहन सकेन । अन्तिम विकेटको रुपमा जोश हेजलवुडको क्याच […]
December 12, 2018
वर्न (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा स्थान बनाइसकेको इटालियन क्लब युभेन्टसले आज राति स्वीस क्लब योङ ब्वाइजको मैदानमा खेल्दैछ । खेल योङ ब्वाइजको मैदान स्टेट डि स्वीसे वाङड्रफ वर्नमा नेपाली समयानुसर खेल आज राति १ः४५ बजे हुनेछ । क्रिस्टियानो रोनाल्डो सम्मिलित युभेन्टस योङ ब्वाइजलाई उसकै मैदानमा पराजित गर्दै समूह विजेता बन्ने लक्ष्यमा […]
December 12, 2018
इतिहाद (एजेन्सी) – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति समूह चरणका ८ खेल हुदैछ । यससँगै च्याम्पियन्स लिग फुटबलको समूह चरणको खेलहरु सकिनेछ । आज राति समूह चरणका ८ खेलमध्ये समूह ‘एफ’ का २ खेल पनि हुनेछ । समूहको शीर्ष स्थानमा रहेको इंग्लिस क्लब म्यानचेस्टर सिटीले घरेलु मैदानमा जर्मन क्लब टीएसजी होफेनहेमको सामना गर्दैछ । […]
December 12, 2018
मड्रिड (एजेन्सी) – डिफेन्डिङ च्याम्पियन स्पेनिस जाइन्ट रियल मड्रिडले युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति रसियन क्लब सिएसकेए मस्कोसँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति ११ः४० बजे रियलको घरेलु मैदानमा हुनेछ । च्याम्पियन्स लिगको प्रि–क्वाटरफाइनलमा स्थान बनाइसकेको रियल मस्कोलाई पराजित गर्दै समूहमा सुखद अन्त्य गर्न चाहन्छ । मस्को भने प्रतियोगिताबाट बाहिरिसकेको छ । समूहको […]
December 12, 2018
बियोग्राड (एजेन्सी) – अग्रपङ्तीका तीनै फरवार्ड नेयमार, केलियन एमबाप्पे र एडिन्सन काभनीले गोल गरेको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले रेडस्टारमाथि फराकिलो जित निकालेको छ । पीएसजीको सर्वियन क्लब रेड स्टारलाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो । पीएसजीका मार्किनेसले गोल गर्दा रेड स्टारका मार्काे गावेजिकले एक गोल फर्काए । रेड स्टारको मैदानमा […]
December 12, 2018
एनफिल्ड (एजेन्सी) – मोहम्मल सलाहको निर्णायक गोलमा इंग्लिस क्लब लिभरपुलले इटालियन क्लब एसएससी नेपोलीलाई पराजित गर्दै युइएफए च्याम्पियन्स लिग फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । नकआउट चरणमा पुग्न जित्नै पर्ने खेलमा लिभरपुलले नेपोलीलाई १–० ले पराजित गरेको हो । लिभरपुल समुह ‘सी’ को उपविजेताको रुपमा अन्तिम १६ मा प्रवेश गरेको हो । यो समूहबाट […]