December 17, 2018
एजेन्सी – च्याम्पियन्स लिगको अन्तिम १६ को लागि खेल तालिका सार्वजनिक भएको छ । यसपटक अन्तिम १६ चरणमा म्यान्चेस्टर युनाइटेड र पेरिस सेन्ट जर्मेन तथा लिभरपुल र बायर्न म्युनिखको खेललाई निकै महत्त्वको साथ् हेरिएको छ । खेलहरु: म्यानचेस्टर सिटी विरुद्ध साल्का फुटबल क्लब एटलेटिको म्याड्रिड विरुद्ध युभेन्टस म्यानचेस्टर युनाइटेड विरुद्ध पेरिस सेन्ट जर्मेन टोटेनहम हट्सपर […]
December 17, 2018
एनफिल्ड (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले म्यानचेस्टर युनाइटेडलाई पराजित पुनः शीर्ष स्थानमा फर्किएको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा लिभरपुलले युनाइटेडलाई ३–१ को गोल अन्तरमा पराजित गरेपछि लिगको शीर्ष स्थानमा फर्किएको हो । लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई १ अंकले पछि परेको हो । लिभरपुलले १७ खेलबाट ४५ अंक जोड्दा […]
December 16, 2018
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्वियोनलाई उसकै मैदानमा २–१ ले पराजित गर्दा अर्काे लन्डन क्लब आर्सनल साउथह्याम्टनसँग ३–२ ले स्तब्ध भएको छ । आइतबार भएको खेलमा चेल्सीलाई जिताउन पेड्रो रोड्रिग्वेज र इडेन हाजार्डले गोल गरे । घरेलु टोलीका लागि सोली मार्चले एक गोल गरे । चेल्सीले खेलको १७औं मिनेटमा […]
December 16, 2018
एजेन्सी – भारतसँगको दोस्रो टेस्टमा घरेलु टोली अष्ट्रेलियाले तेस्रो दिनको खेल सकिदा १ सय ७५ रनको अग्रता लिएको छ । आइतबार तेस्रो दिनको खेल सकिदा अष्ट्रेलिया १ सय ३२ रन बनाउन ४ विकेट गुमाएको छ । चौथो दिन सोमबार उस्मान खवजा ४१ र कप्तान टिम पेन ८ रनबाट खेल्न सुरु गर्ने छन् । अष्ट्रेलियाका ओपनर मार्कुस […]
December 16, 2018
एजेन्सी – फिफा क्लब विश्वकपको साविक विजेता रियल म्याड्रिडले उपाधि रक्षाका लागि सेमिफाइनलमा जापानी क्लब काशीमा एन्टलर्सको सामना गर्ने भएको छ । एन्टलर्सले शनिबार भएको क्वाटरफाइनलमा मेक्सिकोको सिभास ग्वाडलाहारालाई ३-२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो । सिभासले खेलको पहिलो हाफमा एन्जल जल्दिभरको गोलमा सुरुवाती अग्रता लिएपनि रयोटा नागकीले बराबरी गोल फर्काए । […]
December 16, 2018
एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा वेर्डर ब्रेमेनलाई पराजित गर्दै आफ्नो शीर्षता थप पकड बनाएको छ । शनिबार राति भएको खेलमा डर्टमन्डले वेर्डेर ब्रेमेनलई २–१ ले पराजित गर्दै आफ्नो शीर्षता थप पकड बनाएको हो । लिगमा अपराजित रहेको डर्टमन्डको १५ खेलबाट ३९ अंक पुगेको छ । यसक्रममा डर्टमन्डले १२ खेलमा जित र ३ खेलमा बराबरीको […]
December 16, 2018
वेम्वली (एजेन्सी) – क्रिस्टियन इरिक्सनले इन्ज्युरी समयमा गोल गरेपछि टोटेनहम हस्टपरले बर्नलीलाई १–० ले पराजित गरेको छ । घरेलु मैदान वेम्वली स्टेडियममा शनिबार राति भएको प्रतिस्पर्धात्मक बनेको खेल बराबरीतर्फ धकेलिएपनि इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इरिक्सनले गोल गर्दै टोटेनहमलाई महत्वपुर्ण ३ अंक दिलाए । वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका इरिक्सनले ह्यारी केनको पासलाई […]
December 16, 2018
टोरिनो (एजेन्सी) – क्रिस्टियानो रोनाल्डोले पेनाल्टीमार्फत गोल गरेपछि युभेन्टसले इटालियन सिरी ‘ए’ फुटबलमा टोरिनोलाई १–० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक बनेको खेलमा रोनाल्डोले दोस्रो हाफमा पेनाल्टीमार्फत गरेको गोल नै युभेन्टसको जितमा निर्णायक बन्यो । टोरिनोको घरेलु मैदानमा शनिबार राति भएको प्रतिस्पर्धात्मक खेलमा विपक्षी गोलरक्षकको गल्तीमा रियलले ७०औं मिनेटमा पेनाल्टीको मौका पाएको थियो । सिमोन […]
December 16, 2018
मड्रिड (एजेन्सी) – स्पेनिस जाइन्ट रियल मड्रिड स्पेनिस ला लिगा फुटबलको तेस्रो स्थानमा उक्लिएको छ । ला लिगा अन्तरगत शनिबार राति भएको खेलमा रियलले रायो भालेकानोमाथि १–० को कठिन जित निकाल्दै लिगको तेस्रो स्थानमा उक्लिन सफन भएको हो । यस जितसँगै रियलले शीर्षस्थानको बार्सिलोना र एट्लेटिको मड्रिडसँगको अंक दुरी २ मा झारेको छ । शीर्ष […]
December 15, 2018
म्यानचेस्टर (एजेन्सी)– गाब्रियल जिससले २ गोल गरेपछि म्यानचेस्टर सिटीले प्रिमियर लिगमा शनिबार एभर्टनमाथि ३–१ को जित हासिल गरेको छ । २२ औं मिनेटमा जिससले पहिलो गोल गरेका थिए । लेरोय सानेको क्रममा ५० औं मिनेटमा जिससले हेडमार्फत गोल थपे । सन् २०१७ अक्टोबरपछि जिससले एउटै खेलमा २ गोल गरेको यो पहिलो पटक हो । ६५ […]