default_image

अन्तर्राष्ट्रिय

December 19, 2018

यी १५ स्टार खेलाडी जो आईपीएलमा बिकेनन्

जयपुर (एजेन्सी) – विश्व चर्चित इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१९ को अक्सन जयपुरमा मंगलबार सम्पन्न भएको छ । ३ सय ४६ खेलाडी मध्य २० विदेशी र ४० भारतीय गरि कुल ६० खेलाडीमाथि बोली लागेको छ । भारतका जयदेव उनादकट र वरुण चक्रवतीमाथि सार्वधिक महँगो मुल्य लागेको छ । जयदेवलाई राजिस्थान रोयल्सले खरिद गरेको छ […]

default_image

December 19, 2018

पीएसजी फ्रेन्च लिग कपको क्वाटरफाइनलमा

एजेन्सी – डिफेन्डिङ च्याम्पियन पेरिस सेन्ट जर्मेन (पीएसजी) ले ओर्लेन्सलाई २–१ ले पराजित गर्दै फ्रेन्च लिग कपको क्वाटरफाइनलमा स्थान सुरक्षित गरेको छ । लिग कप अन्तर्गत मंगलबार राति भएको खेलमा पीएसजीले ओर्लेन्सलाई उसकै मैदानमा पराजित गर्दै लिग कपको अन्तिम आठमा स्थान सुरक्षित गरेको हो । पीएसजीको जितमा एडिन्सन काभनी र मोसुवा डिवेले गोल गरे । […]

December 19, 2018

आईपीएल अक्सन : सर्वाधिक मूल्यमा विक्री भएका १० खेलाडी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) सन् २०१९ को अक्सन सकिएको छ । जयपुरमा सम्पन्न अक्सनमा कुल ३ सय ४६ खेलाडी मध्य २० विदेशी र ४० भारतीय गरि ६० खेलाडीमाथि बोली लाग्यो । न्युजिल्यान्डका ब्रेन्डम मैकुलम, दक्षिण अफ्रिकाका हसिम अमला, इंग्ल्यान्डका एलेक्स हेल्सलगायत थुप्रै खेलाडीलाई कुनै टोलीले लिन चाहेनन् । भारतका जयदेव उनादकट र वरुण […]

December 19, 2018

बुन्डेसलिगामा डर्टमुन्डको पहिलो हार

एजेन्सी – बोरुसिया डर्टमन्डले जर्मन बुन्डेसलिगामा सिजनको पहिलो हार बेहोरेको छ । लिगअन्तर्गत मंगलबार राति भएको खेलमा डर्टमुन्ड घरेलु टोली फोर्टुना डुसेलडर्फसँग २–१ ले पराजित हुँदै सिजनको पहिलो हार बेहोरेको हो । डर्टमुन्ड खेलको २२औं मिनेटमा पछि परेको थियो । घरेलु टोलीले डुडी लुकेबाकियोको गोलबाट खेलमा अग्रता बनाएको थियो । ५६औं मिनेटमा जिन जिम्मरले गोल […]

December 19, 2018

लेस्टरलाई पराजित गर्दै सिटी कारवाओ कपको सेमिफाइनलमा

एजेन्सी – म्यानचेस्टर सिटी कारवाओ (इएफलएल) कपको सेमिफाइनलमा प्रवेश गरेको छ । इएफएल कप अन्तरगत मंगलबार राति भएको क्वाटरफाइनलमा सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी लेस्टर सिटीलाई पेनाल्टी सुटआउटमा ३–१ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । लेस्टरको घरेलु मैदानमा भएको खेल निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेलको निर्णय पेनाल्टी सुटआउटबाट लिइएको […]

December 18, 2018

माउरिन्हो युनाइटेड प्रशिक्षकबाट बर्खास्त

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर युनाइटेडले प्रशिक्षक जोसे माउरिन्होलाई बर्खास्त गरेको छ । खराब फर्मबाट गुज्रिरहेको युनाइटेड प्रिमियर लिगमा आइतबार लिभरपुलसँग ३–१ ले पराजित भएको थियो । प्रिमियर लिगका पछिल्ला ६ खेलमा युनाइटेडले एक खेलमात्र जित्न सकेको थियो । लिगको छैटौं स्थानमा रहेको युनाइटेड छैटौं स्थानमा छ । शीर्ष ४ मा रहेको टोलीको भन्दा ११ अंक पछि […]

December 18, 2018

अन्तिम १६ मा रियल पर्दा आयाक्सका खेलाडी हर्षित

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको अन्तिम १६ को खेल तालिका सोमबार सार्वजनिक भयो । तालिका अनुसार साविक विजेता रियल म्याड्रिडले डच टोली आयाक्ससँग खेल्ने भएको छ । आयाक्स कप्तान डेली ब्लिन्डले सोमबार आयाक्सका खेलाडी च्याम्पियन्स लिगमा रियलसँग खेल्ने पक्का भएपछि खुसीले हो-हल्ला गरेको बताए । ड्र को समयमा सबै खेलाडी प्रशिक्षण केन्द्रमा थिए र सबै […]

December 18, 2018

अष्ट्रेलियासँग भारतको फराकिलो हार

एजेन्सी – अष्ट्रेलियासँगको दोस्रो टेस्टमा पाहुना टोली भारतले फराकिलो अन्तरले पराजित भएको छ । मंगलबार भारत १ सय ४० रनमा अल आउट हुदैँ १ सय ४६ रनको फराकिलो हारको स्वाद चाखेको छ । अष्ट्रेलियाको यो जितसँगै चार टेस्टको श्रृंखला १– १ को बराबरी भएको छ । पहिलो टेस्टमा भारत ३१ रनले विजयी भएको थियो । […]

December 18, 2018

आईपीएल अक्सन आज हुँदै

नयाँदिल्ली(एजेन्सी) – विश्वको सर्वाधिक लोकप्रिय इन्डियन प्रिमियर लिग (आईपीएल) २०१९ को अक्सन आज जयपुरमा हुँदैछ । अक्सन नेपाली समय अनुसार दिउँसो २ : ४५ बाट सुरु हुने छ । यस पटक अक्सनमा ३ सय ४६ खेलाडी रहेका छन् । जस्मा २२६ भारतीय खेलाडी छन् । दुई करोड न्युनतम मुल्य राख्ने यस पटक ९ खेलाडी मात्र […]

December 17, 2018

अष्ट्रेलियासँग हारबाट बच्न सघंर्ष गर्दै भारत !

एजेन्सी – अष्ट्रेलियासँगको दोस्रो टेस्टमा चौथो दिनको खेल सकिदा २ सय ८७ रनको विजयी लक्ष्य पक्ष्याएको भारत हारबाट बच्न सघंर्ष गरि रहेको छ । चौथो दिनको खेल सकिँदा भारत १ सय १२ रन बनाउन ५ विकेट गुमाएको छ । पाँचौ दिन अष्ट्रेलियालाई पराजित गर्न भारतले १ सय ७५ रन बनाउनु पर्ने हुन्छ र उसको साथमा […]

Success

Thank you for your time.