default_image

अन्तर्राष्ट्रिय

December 29, 2018

अपराजित युभेन्टसले सम्पडोरियासँग खेल्दै

टोरिनो (एजेन्सी) – इटालियन सिरी ‘ए’ फुटबलमा आज राति शीर्ष स्थानमा रहेको युभेन्टसले साम्पडोरियासँग प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार युभेन्टसको मैदान एलिआन्ज स्टेडियममा साँझ ५ः१५ बजेपछि हुनेछ । सिरी ‘ए’ मा अपराजित रहेको युभेन्टस साम्पडोरियालाई पराजित गर्दै आफ्नो अपराजित यात्रालाई अझै लम्ब्याउने लक्ष्यमा हुनेछ । युभेन्टसले साम्पडोरियाविरुकद्धको पछिल्ला १० खेलमध्ये ८ खेलमा जित हात […]

December 29, 2018

लिभरपुल र आर्सनलको रोमाञ्चक खेल आज

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति ६ खेलहरु हुदैछ । प्रिमियर लिगको ६ खेलमध्ये सबैभन्दा प्रतिक्षित रोमान्चित खेल लिभरपुल र आर्सनलबीच हुनेछ । खेल नेपाली समयअनुसार राति ११ः१५ बजेपछि लिभरपुलको मैदानमा हुनेछ । शीर्षस्थानमा रहेको लिभरपुल आर्सनललाई पराजित गर्दै आफ्नो अग्रता अझै बढाउने लक्ष्यमा हुनेछ । लिभरपुलले दोस्रो स्थानमा रहेको टोटेनहमलाई ६ अंकले […]

December 28, 2018

दोस्रो इनिङ्समा भारतको खराब प्रर्दशन,तर बलियो अवस्थामा !

एजेन्सी – अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको तेस्रो दिन खेल सकिँदा भारत बलियो अवस्थामा छ । शुक्रबार तेस्रो दिनको खेल सकिदा भारतले ३ सय ४६ रनको अग्रता लिएको छ । यद्यपी दोस्रो इनिङ्मा भारत खराव अवस्थामा पुगेको छ । तेस्रो दिन २७ ओभरमा ५४ रन जोड्न भारतले आफ्ना प्रमुख ५ ब्याट्सम्यान गुमाएको छ । क्रिजमा मयांक अग्रवाल […]

December 28, 2018

रोनाल्डोको चुनौतीलाई मेसीले जवाफ फर्काए

एजेन्सी – युभेन्ट्सका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले केहि साता अघि बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई स्पेन छाडेर इटालीमा आउन चुनौती दिएका थिए । उक्त चुनौतीलाई मेसीले जवाफ दिएका छन् । इटालीको प्रतिष्ठित ला गजेटा डेलो स्पोर्ट ले लिएको अन्तर्वार्तामा रोनाल्डोलाई मेसीसँगको प्रतिस्पर्धा कतिको मिस भएको छ भन्ने प्रश्न गरिएको थियो । उक्त प्रश्नमा उनले मेसीसँगको प्रतिस्पर्धा […]

December 28, 2018

रियलमै रहेर सन्यास लिने मोड्रिचको इच्छा !

म्याड्रिड (एजेन्सी)– रियल म्याड्रिडका मिडफिल्डर ब्यालोन डी ओर विजेता लुका मोड्रिचले रियलमा रहरै खेल जीवनबाट सन्यास लिने इच्छा रहेको बताएका छन् । उनले अबको उद्देश्य रियलमै रहेर खेल जीवनबाट विश्राम लिनु रहेको प्रष्ट पारेका हुन् । सिजनको सुरुवातमा रियलसँग सम्झौताका विषयमा केहि असन्तुष्ट रहेको भनिएका ३३ वर्षे मोड्रिच इन्टर मिलान जाने चर्चा पनि चलेको थियो […]

December 27, 2018

पुजाराको शतकमा भारत बलियो अवस्थामा

एजेन्सी – चेतेश्वर पुजाराको शतक र अन्य ब्याट्सम्यानको औसत प्रर्दशनमा अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको दोस्रो दिनको खेल सकिँदा भारत बलियो अवस्थामा रहेको छ । दोस्रो दिन अन्तिम ६ ओभर ब्याटिङ गरेको अष्ट्रेलियाले विकेट नगुमाएर ८ रन जोडेको छ । अष्ट्रेलिया पहिलो इनिङ्समा अझैँ ४ सय ३५ रनलेपछि छ । अष्ट्रेलियाकालागि ओपनर आरोन फिन्च ३ र मार्कस […]

December 27, 2018

चेल्सीमा हजार्डको १ सयौं गोल पूरा, ‘लाम्पार्ड र ड्रोग्बा जस्तै लेजेन्ड बन्ने सपना’

लन्डन (एजेन्सी) – बेल्जियन राष्ट्रिय टोलीका कप्तान तथा फरवार्ड इडेन हजार्डले लन्डन क्लब चेल्सीमा १ सय गोलको कोसेढुङ्गा पार गरेका छन् । प्रिमियर लिग अन्तर्गत बुधबार राति भएको खेलमा वाटफोर्डमाथि २ गोल गरेसँगै हजार्डले चेल्सीका लागि १ सय गोलको कोसेढुङ्गा पार गरेका हुन् । हजार्डले माटियो कोभाचिचको पासमा गोल गर्दै चेल्सीको जर्सीमा १ सय गोल […]

December 27, 2018

हजार्डको २ गोलमा चेल्सी विजयी

वाटफोर्ड (एजेन्सी) – बेल्जियन फरवार्ड इडेन हजार्डको दुई गोल मद्दतमा लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा वाटफोर्डलाई २–१ ले पराजित गरेको छ । घरेलु मैदानमा वाटफोर्डका रोबर्टाे पेरेराले एक गोल फर्काए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा हजार्डले गोल गर्दै चेल्सीलाई सुरुवाती अग्रता दिलाएका थिए । उनले माटियो कोभासिकले उपलब्ध गराएको […]

December 27, 2018

पोग्वाको २ गोलमा युनाइटेडको सहज जित

लन्डन (एजेन्सी) – फ्रान्सेली मिडफिल्डर पल पोग्वाको दुई गोल मद्दतमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा हडर्सफिलडमाथि ३–१ को सहज जित निकालेको छ । मुख्य प्रशिक्षक जोसे मोरिन्होलाई बर्खास्त गरेपछि युनाइटेडको यो लगातार दोस्रो हो । युनाइटेडलाई अहिले अन्तरिम प्रशिक्षक ओले गुनर सोल्सजरले हेरिरहेका छन् । घरेलु मैदान ओल्ड ट्राफोर्डमा बुधबार राति भएको खेलमा अर्काे […]

December 26, 2018

टोटेनहम दोस्रो स्थानमा उक्लियो

वेम्वली (एजेन्सी) – दक्षिण कोरियन खेलाडी ह्युङ मिन सन प्रेरित खेलमा टोटेनहमले बोर्नामाउथमाथि प्रभावशाली जित दर्ता गर्दै इंग्लिस प्रिमियर लिग फुटबलको दोस्रो स्थानमा उक्लिएको छ । टोटेनहमले बोर्नामाउथलाई ५–० ले पराजित गरेको हो । यससँगै टोटेनहमले म्यानचेस्टर सिटीलाई १ अंकले पछि पार्दै लिगको दोस्रो स्थानमा उक्लिन सफल भएको हो । टोटेनहमको १९ खेलबाट ४५ अंक […]

Success

Thank you for your time.