December 31, 2018
बार्सिलोना (एजेन्सी)– बार्सिलोनाका सुपर स्टार लियोनल मेसीले नेयमार पुरानै क्लबमा फर्केमा आफुलाई खुसी लाग्ने बताएका छन् । उनीले आफुले क्लब छाड्ने कुनै सम्भावना नभएको पनि प्रष्ट पारेका छन् । सन् २०१७ मा नेयमार विश्व कीर्तिमानी रकम २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन (पिएसजी) पुगेका थिए । पिएसजी पुगेको केहि समयपछि नै नेयमार […]
December 31, 2018
ओल्ड ट्राफोर्ड (एजेन्सी) – पउल पोग्वाको दुई गोल मद्दतमा म्यानचेस्टर युनाइटेडले बोर्नामाउथमाथि ४–१ को फराकिलो गोलअन्तरको जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा आइतबार राति भएको खेलमा युनाइटेडको फराकिलो जितमा पउल पोग्वाले २ तथा मार्कस रासफोर्ड र रोमेलु लुकाकुले समान १ गोल गरे । बोर्नामाउथका नाथन एकेले एक गोल फर्काए । खेलको पाँचौ मिनेटमा […]
December 31, 2018
एजेन्सी – म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलमा दोस्रो स्थानमा उक्लिएको छ । लिग अन्तर्गत आइतबार राति भएको खेलमा सिटीले साउथह्याम्टनलाई ३–१ ले पराजित गर्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । जितपछि सिटीले टोटेनहमलाई पछि पार्दै दोस्रो स्थानमा उक्लिएको हो । सिटीको २० खेलबाट ४७ अंक पुगेको छ । तेस्रो स्थानको टोटेनहमको ४५ अंक […]
December 30, 2018
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार लन्डन डर्बीमा चेल्सीले क्रिस्टल प्यालेसको घरेलु मैदान सेलहर्स्ट पार्कमा १-० को जित दर्ता गरेको छ । चेल्सीको जितमा एकमात्र गोल मिडफिल्डर एन’गोलो कान्टेले गरे । उनले दोस्रो हाफको ५१ औं मिनेटमा विजयी गोल गरेका थिए । त्यसअघि पहिलो हाफमा चेल्सीको दुई प्रहार पोस्टमा लाग्दा अग्रता लिन असफल रहेको […]
December 30, 2018
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा युभेन्ट्सले साम्पडोरियालाई २-१ ले पराजित गर्दा पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले २ गोल गरे । यससँगै रोनाल्डोले सन्२०१८ मा आफ्नो गोलसंख्या ४९ पुर्याए । यता बार्सिलोनाका कप्तान लिओनेल मेसीले सन् २०१८ मा ५१ गोल गरे । मेसीले पछिल्लो ९ वर्षमा ८ पटक ५० गोलको आँकडा पार गरेका […]
December 30, 2018
मिलानो (एजेन्सी) – इटालियन सिरी ‘ए’ फुटबलमा एसी मिलानले एसपालमाथि संघर्षपूर्ण जित निकालेको छ । घरेलु मैदानमा शनिबार राति भएको खेलमा मिलानले १ गोलले पछि परेको स्थिति उल्ट्याएर एसपालमाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो । मिलानको जितमा स्यामुयल क्यास्टेलेजो र गोन्जलो हिग्विनले गोल गरे । एसपालका एन्ड्रिय पेटाग्नाले एक गोल गरे । एसपालले खेलको […]
December 30, 2018
एनफिल्ड (एजेन्सी) – ब्राजिलियन रोबर्टाे फिर्मिनोको ह्याट्रिक मद्दतमा लिभरपुलले इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलमाथि शानदार जित निकालेको छ । लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुलले आर्सनलमाथि ५–१ को हानदार जित निकालेको हो । लिभरपुलले घरेलु मैदानमा १–० ले पछि परेको स्थिति उल्ट्याएर फराकिलो जित निकालेको हो । घरेलु टोली लिभरपुल खेलको ११औं मिनेटमा एन्स्ले […]
December 30, 2018
वेम्वली (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर वल्भ्ससँग स्तब्ध भएको छ । टोटेनहम आफ्नै मैदानमा वल्भ्ससँग ३–१ ले स्तब्ध बनेको हो । वल्भ्ससँग स्तब्ध भएसँगै टोटेनहमको लिग जित्ने यात्रामा धक्का लागेको छ । हारपछि टोटेनहम ४५ अंकसहित दोस्रो स्थानमा यथावत रहँदा शीर्षस्थानको लिभरपुलसँग ९ अंकले पछि परेको छ । वल्भ्स २९ अंक जोडेर […]
December 29, 2018
एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले दुई गोल गरेपछि इटालियन सिरी ए अन्तर्गत शनिबार युभेन्ट्सले घरेलु मैदान आलियान्ज रंगशालामा साम्पडोरियालाई २-१ ले पराजित गरेको छ । पछिल्लो समय निकै राम्रो लयमा रहेका रोनाल्डोले खेलको सुरुवाती समयमै गोल गर्दै युभेन्ट्सलाई अग्रता दिलाएका थिए । उनले तेस्रो मिनेटमा पाउलो डिबालाको पासलाई सदुपयोग गर्दै गोल गरे । खेलको […]
December 29, 2018
एजेन्सी – अष्ट्रेलियाविरुद्धको तेस्रो टेस्टको चौथो दिनको खेल सकिँदा पाहुना टोली भारत जित नजिक पुगेको छ । ३ सय ९९ रनको लक्ष्य पक्ष्याएको घरेलु टोली अष्ट्रेलिया चौथो दिनको खेल सकिदा ८५ ओभरमा २ सय ५८ रन बनाउन ८ विकेट गुमाएको छ । अष्ट्रेलियालाई जितको लागि पाँचौ दिन १ सय ४१ रन बनाउनु पर्ने हुन्छ तर […]