default_image

अन्तर्राष्ट्रिय

January 3, 2019

चेल्सी साउथह्याम्टनसँग रोकियो

लन्डन (एजेन्सी) – लन्डन क्लब चेल्सी साउथह्याम्पटनसँग बराबरीमा रोकिएको छ । चेल्सी घरेलु मैदान स्टामफोर्ड ब्रिजमा बुधबार राति भएको खेलमा साउथह्याम्पटनसँग गोलरहित बराबरीमा रोकिएको हो । बराबरीपछि चेल्सीले तेस्रो स्थानमा रहेको म्यानचेस्टर सिटीसँगको अंक दुरी कम गर्ने मौका गुमाएको छ । सिटीको ४७ अंक छ । घरेलु मैदानमा चेल्सीले ७२ प्रतिशत बल पोजेसन राख्दै १७ […]

January 3, 2019

म्यानचेस्टर युनाइटेडको लगातार चौथो जित

एजेन्सी – अन्तरिम प्रशिक्षक ओले गनर सोल्सजरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले इंग्लिस प्रिमियर लिग फुटबलमा लगातार चौथो जित निकालेको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले न्युक्यासल युनाइटेडलाई २–० ले पराजित गरेपछि सोल्सजरको प्रशिक्षणमा लगातार चौथो जित निकाल्न सफल भएको हो । यसअघि युनाइटेडले कार्डिफमाथि ५–१, हडर्सफिल्डमाथि ३–१ को र बोर्नामाउथविरुद्ध ४–१ […]

January 2, 2019

अष्ट्रेलियालाई साखको चिन्ता, भारतलाई नयाँ इतिहास !

एजेन्सी – अष्ट्रेलिया र भारतबीचको चौथो तथा निर्णायक टेस्ट बिहिबारदेखि सिड्नीमा सुरु हुँदै छ । खेल नेपाली समय अनुसार विहान ५ : १५ बाट चल्ने छ । चार टेस्टको श्रृंखलामा भारत २–१ को अग्रतामा छ । पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित भयो । तेस्रो टेस्टमा भारत १ […]

January 2, 2019

आईपीएल २०१९ मा कमजोर ३ टिम

नयाँदिल्ली (एजेन्सी) – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण २०१९ मार्च २९ देखी सुरु हुनेछ । यद्यपी भारतमा हुन लागेको आम चुनावको कारण आईपीएल भारतबाहिर हुने सम्भावना पनि उत्तिकै छ । कहाँ हुने भन्ने अझै टुंगो लाग्न सकेको छैन । प्रतियोगितामा दिल्ली क्यापिटल्स, सनराईज हैंदरावाद, रोयल च्यालेन्चर बेङ्लोर, किंग्स इलाभने पञ्जाव,कोलकता नाइटराईडस, चेन्नइ […]

January 2, 2019

टोटेनहम दोस्रो स्थानमा उक्लियो, आर्सनल पनि विजयी

एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत नयाँ वर्ष सन् २०१९ को पहिलो दिन भएका खेलमा लन्डन क्लब टोटेनहम हट्स्पर र आर्सनलले सहज जित दर्ता गरेका छन् । टोटेनहमले कार्डिफ सिटीलाई वेल्समा ३-० ले पराजित गर्दा आर्सनलले घरेलु मैदानमा फुल्हमलाई ४-१ ले पाखा लगायो । टोटनहमले पहिलो हाफको २६ मिनेटको अन्तरमा गरेको गोल नै जितको लागि […]

January 2, 2019

अफगानिस्तान सिधै विश्वकपमा, श्रीलंका र बंगलादेशले छनोट खेल्ने

एजेन्सी – टेस्ट राष्ट्रको मान्यता पाएको १८ महिना नबित्दै अफगानिस्तानले सन् २०२० मा हुने ट्वान्टी-२० विश्वकपको अन्तिम चरणमा स्थान पक्का गरेको छ । सन् २०१८ को अन्तिम टी-२० वरियतामा अफगानिस्तान शीर्ष ८ मा अटाएपछि टोलीले सिधै अन्तिम चरणमा स्थान बनाएको हो । नवौं स्थानमा रहेको श्रीलंका र दशौँ स्थानको बंगलादेशले भने छनोट चरणमा प्रतिस्पर्धा गर्नेछन् […]

January 2, 2019

‘व्यक्तिगत अवार्डका लागि आतुर छैन’- रोनाल्डो

टुरिन (एजेन्सी)– युभेन्ट्स र पोर्चुगलका फरवार्ड क्रिस्टियानो रोनाल्डो आफु व्यक्तिगत अवार्डका लागि आतुर नरहेको बताएका छन् । आफ्नो लागि टोली महत्वपूर्ण हुने जनाउँदै रोनाल्डोले तर पनि व्यक्तिगत अवार्डले खुसी भने बनाउने बताएका छन् । रोनाल्डोले ५ पटक ब्यालोन डी ओर अवार्ड जितेका छन् । बार्सिलोनाका लियोनल मेसीले पनि रोनाल्डो जस्तै ५ पटक ब्यालोन डी ओर […]

January 1, 2019

इस्को चेल्सी जाने सम्भावना न्यून

एजेन्सी – रियल म्याड्रिड मिडफिल्डर इस्को जनवरी ट्रान्सफर विन्डोमा इंग्लिस क्लब चेल्सी पुग्ने सम्भावना न्यून भएको छ । स्पेनिस मिडफिल्डरले राखेको तलबको प्रस्ताव चेल्सील नकारेसँगै उनको प्रिमियर लिग खेल्ने सम्भावना कम भएको हो । चेल्सीले लामो समयदेखि इस्कोलाई आफ्नो लक्ष्य बनाउँदै आएको थियो । रियालमा नयाँ प्रशिक्षक सान्टियागो सोलारीको आगमनसँगै इस्को पहिलो रोजाइमा पर्न सकेका […]

January 1, 2019

राबीओटलाई भित्र्याउन बार्सिलोना आतुर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले फ्रान्सेली मिडफिल्डर आड्रीएन राबीओटलाई भित्र्याउन फेरी प्रयास गर्ने भएको छ । पछिल्लो समय राबीओटको क्लब पेरिस सेन्ट जर्मेना (पीएसजी) र बार्सिलोनाको यस विषयमा राम्रो सम्बन्ध बन्न सकेको छैन । फ्रान्सेली संचारमाध्यमहरुले बार्सिलोनाले अनाधिकृत रुपमा बार्सिलोनाले पीएसजीका राबीओटलाई क्लबमा ल्याउन व्यक्तिगत रुपमा प्रयास थालेको भनेपछि क्याटलानक्लबले विज्ञप्ति जारी गरेर नै त्यसको […]

December 31, 2018

मेसी र रोनाल्डोको शतक

एजेन्सी – विश्व फुटबलमा सन् २०१८ मा क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले पछिल्लो एक दशकदेखि जमाएको एकल वर्चस्व तोडियो । एकल उपाधिमा पछिल्लो एक दशक दुई खेलाडीले दबदबा दिँदै आएपनि यस वर्ष लुका मोड्रीचले ब्यालोन डी’ओर र फिफाको द बेस्ट अवार्ड जित्दै त्यसलाई तोडे । यसका बाबजुद रोनाल्डो र मेसीले आफ्नो स्तर भने देखाए नै […]

Success

Thank you for your time.