January 18, 2019
ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा (बिपिएल) मा नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेले बलियो टिम ढाका डायनामाइट्सविरुद्ध मध्यम बलिङ गरेका छन् । सन्दीपले ४ ओभरमा २७ रन खर्चेर १ विकेट लिए । सन्दीपलाई कप्तान डेविड वार्नरले ५ औं ओभरमा बलिङ गर्न ल्याएका थिए । सन्दीपले ५ औं ओभरको तेस्रो बलमा रोनी तालुकदारलाई १३ रनमा […]
January 18, 2019
मेलबर्न (एजेन्सी)– महेन्द्र सिंह धोनीले उत्कृष्ट ब्याटिङ गरेपछि अस्ट्रेलियासँगको तेस्रो खेलमा भारत ७ विकेटले विजयी हुँदै २–१ ले वान डे सिरिज जितेको छ । यो सँगै भारतले पहिलो पटक एकै साथ अस्ट्रेलियन भूमिमा टेस्ट र वान डे दोहोरो सिरीज जित्दै इतिहास रचेको छ । टि ट्वान्टी सिरिज भने बराबरीमा सकिएको थियो । शुक्रबार २ सय […]
January 18, 2019
टुरिन (एजेन्सी)– क्रिस्टियानो रोनाल्डोको निर्णायक गोलमा बुधबार युभेन्ट्सले इटालियन सुपर कपको उपाधि हात पार्यो । एसी मिलानलाई १–० हराउँदै युभेन्ट्सले उपाधि जितेको हो । रोनाल्डो यसै सिजनको सुरुवातमा १ सय ५ मिलियन युरोमा रियल म्याड्रिडबाट युभेन्ट्स पुगेका थिए । क्लब फुटबलका लागि सम्भव सबै खाले उपाधि जितेपछि रोनाल्डो रियल छाडेर इटाली लागेका थिए । रोनाल्डोमा […]
January 18, 2019
एजेन्सी – पहिलो लेगमा २–१ ले पछि परेको बार्सिलोनाले लेभान्टेमाथि दोस्रो लेगमा ३–० को पुनरागमन जित निकाल्दै कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा स्थान बनाएको छ । बार्सिलोनाले समग्रमा ४–२ को जित निकाल्दै आन्तिम आठमा पुग्न सफल भएको हो । घरेलु मैदान क्याम्प नोउमा बिहीबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन औसमान डेम्वेलेले २ तथा कप्तान लियोनल […]
January 17, 2019
मेलवर्न (एजेन्सी)– भारत र अस्ट्रेलियाबीचको तेस्रो तथा निर्णायक वान डे खेल शुक्रबार(भोली)मेलवर्नमा हुँदैछ । खेल नेपाली समय अनुसार बिहान ८ः५ देखि सुरु हुने छ । पहिलो खेलमा ३४ रनले पराजित भएको भारत दोस्रो खेलमा ६ विकेटले विजयी भएको थियो । तीन वान डे को श्रृंखला १–१ को अवस्थामा छ । भारतले तेस्रो वान डे खेल […]
January 17, 2019
एजेन्सी – एक गोलले पछि परेको स्थिति उल्ट्याउदै जापानले एसियन कप फुटबलमा उज्वेकिस्तानलाई २–१ ले पराजित गरेको छ । समूह ‘एफ’ को अन्तिम चरणका खेलमा उज्वेकिस्तानमाथिको जितसँगै जापानले समूहमा शत प्रतिशत जित निकाल्यो । युएईंस्थित खालिफा विन जायद स्टेडियममा बिहीबार भएको प्रतिस्पर्धात्मक खेलमा जापान खेलको ४०औं मिनेटमा पछि परेको थियो । इल्डोर सोमुरोडोभले गोल गर्दै […]
January 17, 2019
ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा(बिपिएल)को टिम सिल्हेट सिक्सर्सका कप्तान डेविड वार्नर आगमी सोमबार अस्ट्रेलिया फर्किने भएका छन् । वार्नर चोटका कारण उपचारको लागि अस्ट्रेलिया फर्किन लागेको क्रिकेट अस्ट्रेलियाले जनाएको छ । क्रिकेट अस्ट्रेलियाका अनुसार वार्नरको दाया कोहनीमा चोट लागेको छ । वार्नरले शुक्रबार हुने ढाका डायनामाइट्स र शनिबार रंगपुर राइडर्सबीरुद्द भने खेल्न सक्ने संभावना […]
January 17, 2019
एजेन्सी – पछिल्लो समय रियल म्याड्रिडको पहिलो रोजाइमा पर्न संघर्ष गरिरहेका मिडफिल्डर इस्कोलाई रियलक पूर्व खेलाडी राफेल भान डर भार्टले सर्वोत्कृष्ट खेलाडी रहेको बताएका छन् । प्रशिक्षक सान्टियागो सोलारीको आगमनसँगै इस्कोले अधिकांश समय बेन्चमा नै बस्नुपर्ने अवस्था रहेको छ । इस्को पछिल्लो समय रियल छाडेर अन्यत्र जाने हल्ला चलीरहँदा पनि सोलारीले उनलाई आफ्नो पहिलो रोजाइमा […]
January 17, 2019
एजेन्सी– स्पेनिस महारथी रियल मड्रिड कोपा डेल रे फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा लेगानेससँग १–० ले पराजित भएपनि रियल समग्रमा ३– १ को जित निकाल्दै अन्तिम आठमा पुग्न सफल भएको हो । रियलले पहिलो लेगमा ३–० को सहज जित निकालेपनि दोस्रो लगमा भने १–० ले पराजित हुन पुग्यो । रियललाई पराजित गर्न […]
January 16, 2019
एजेन्सी – दक्षिण कोरिया र चीन समूह ‘सी’ बाट एसियन कप फुटबलको प्रि–क्वाटरफाइनलमा पुग्न सफल भएको छ । कोरिया समूह विजेता तथा चीन समूह उपविजेताको रुपमा अन्तिम १६ मा पुग्न सफल भएको हो । युएईंस्थित अल नायन स्टेडियममा बुधबार भएको खेलमा दक्षिण कोरियाले चीनलाई २–० ले पराजित गर्दै समुहमा अपराजित रहन सफल भयो । दक्षिण […]