default_image

अन्तर्राष्ट्रिय

January 20, 2019

हिगुआइन चेल्सी जाने

एजेन्सी – अर्जेन्टिना तथा इटालियन सिरी ‘ए’ क्लब एसी मिलानका फरवार्ड गोन्जालो हिगुआइन इंग्लिस क्लब चेल्सीमा अनुबन्धित हुने भएका छन् । अर्जेन्टिनाका ३१ वर्षीय फरवार्ड हिगुआइन सिरी ‘ए’ क्लब युभेन्टसबाट लोनमा एसी मिलानबाट खेल्दै आएका थिए । उनलाई युभेन्टसले लोनमा चेल्सीमा पठाउने निर्णय गरेको हो । आफ्ना फरवार्ड अल्भारो मोराटालाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा पठाउने […]

January 20, 2019

डर्टमन्डको ६ अंकको अग्रता

एजेन्सी – जर्मन बुन्डेस लिगा फुटबलमा बोरुसिया डर्टमन्डले आफ्नो शीर्षता फराकिलो बनाएको छ । बुन्डेस लिगा अन्तरगत शनिबार राति भएको खेलमा डर्टमन्डल आरबी लेपिजिनलाई १–० ले पराजित गर्दै ६ अंकको फराकिलो अग्रता बनाएको हो । आरबी लेपिजिजको मैदानमा शनिबार राति भएको खेलमा डर्टमन्डलाई जिताउन एक्सेल विस्टेलले गरेको गोल नै निर्णायक बन्यो । उनले पहिलो हापको […]

January 20, 2019

सेभियालाई हराउदै रियल तेस्रो स्थानमा उक्लियो

एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियल मड्रिडले सेभियालाई पराजित गरेको छ । घरेलु मैदानमा रियलले सेभियालाई २–० ले पराजित गरेको हो । घरेलु मैदान सान्टियागो बर्नबेउमा शनिबार राति भएको खेलमा रियललाई जिताउन क्यासमिरो र लुका मोड्रिचले गोल गरे । सेभियालाई दवावमा राखेपनि रियलले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । यता, सेभियाले रियललाई […]

January 20, 2019

आर्सनलसँग चेल्सीको हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनलसँग चेल्सीले हार बेहोरेको छ । लन्डन डर्बीको खेलमा चेल्सी आर्सनलसँग २–० को हार बेहोरेको हो । इमिरेट्स स्टेडियममा शनिबार राति भएको खेलमा घरेलु टोलीलई जिताउन एलेक्ससान्दे्र लाकाजेट्टी र लोरेन्ट कोसाइन्लीले गोल गरे । आर्सनलले दुवै गोल पहिलो हाफमा गर्न सफल हुदा खेलमा दवावमा परेपनि आर्सनलले अग्रता जोगाइराख्न सफल […]

January 19, 2019

युनाइटेडको लगातार सातौ जित

एजेन्सी – नयाँ प्रशिक्षक आन्द्रे गनर सोल्सजरको प्रशिक्षणमा म्यानचेस्टर युनाइटेडले लगातार सातौ जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा युनाइटेडले ब्राइटन होभ अल्वियोनलाई २–१ ले पराजित गर्दै शतप्रतिशत जित आत्मसात गरेको हो । युनाइटेडको जितमा पल पोग्वार र मार्कुस रासफर्डले गोल गरे । ब्राइटनका पास्कल ग्रसले एक गोल फर्काए । युनाइटेडले […]

January 19, 2019

सलाहको दुई गोलमा लिभरपुल विजयी

एजेन्सी (एनफिल्ड) – इजिप्टियन फरवार्ड मोहम्मद सलाहको दुई गोल मद्दतमा इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा रहेको लिभरपुलले क्रिस्टल प्यालेसमाथि ४–३ को संघर्षपूर्ण जित निकालेको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा लिभरपुललाई महत्वपूर्ण तीन अंक सदलाउन मोहम्मद सलाहले २ तथा रोबर्टाे फिर्मिनो र साडियो मानेले समान एक गोल गरे । क्रिस्टल प्यालेसका […]

January 19, 2019

७ गोल भएको खेलमा वल्भ्सले लेस्टरलाई हरायो

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा ७ गोल भएको खेलमा वल्भ्सले लेस्टर सिटीलाई पराजित गरेको छ । गोलको वर्षा भएको खेलमा घरेलु टोली वल्भ्सले लेस्टरसिटीलाई ४–३ को गोल अन्तरले हराएको हो । घरेलु मैदानमा वल्भ्सलाई जिताउन डिएगो जोटाले ह्याट्रिक पूरा गर्दा रायन बेन्नेटले एक गोल थपे । लेस्टरका लागि डिमाराई ग्रे र वेस मोगार्नले गोल […]

January 19, 2019

सन्दीपको कसिलो बलिङ, तर सिक्सर्स पराजित

ढाका (एजेन्सी) – बंगलादेश प्रिमियर लिगमा (बिपिएल)को २१ औं खेलमा सन्दीप लामिछानेको टोली सिल्हेट सिक्सर्स रंगपुर राइडर्ससँग ४ विकेटले पराजित भएको छ । शनिबार १ सय ९५ रनको लक्ष्य रंगपुरले १९.३ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । रंगपुरको जितमा रिली रोसोवले ३५ बलमा ९ चौका २ छक्का प्रहार गर्दै ६१ रन बनाए । त्यस्तै […]

January 19, 2019

मेसीलाई आफ्नो कुन गोल विशेष लाग्छ ?

बार्सिलोना (एजेन्सी)– अर्जेन्टिना एवंम् बार्सिलोनाका सुपर स्टार लियोनल मेसी ला लिगामा ४ सय गोल पुरा गर्ने पहिलो खेलाडी बनेका छन् । त्यस्तै युरोपका शीर्ष ५ लिगमा ४ सय गोल पुरा गर्ने उनी दोस्रो खेलाडी बने । अर्जेन्टिनाका ३१ वर्षे फरवार्ड जति बेला मैदानमा उत्रिन्छन् केहि न केहि कीर्तिमान बन्ने सम्भावना रहने गरेको छ । पाँच […]

January 19, 2019

बायर्नले डर्टमन्डसँगको अंक दुरी छोट्यायो

एजेन्सी – साविकको विजेता बायर्न म्युनिखले शीर्ष स्थानमा रहेको बोरुसिया डर्टमन्डसँगको अंक दुरी छोट्याएको छ । विन्टर ब्रेकपछिको पहिलो खेलमा बायर्नले टीएसजी होफेनहाइनलाई ३–१ ले पराजित गर्दै शीर्ष स्थानमा रहेको डर्टमन्डसँगको अंक दुरी ३ मा झारेको हो । बायर्नको १८ खेलबाट ३९ अंक पुगेको छ । एक खेल कम खेलेको डर्टमन्डको ४२ अंक छ । […]

Success

Thank you for your time.