January 23, 2019
काठमाडौं (हाम्रो खेलकुद)– नेपाल र संयुक्त अरब एमिरेट्स (यूएई) को क्रिकेट टोलीबीच हुने ३ एक दिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) र ३ टि ट्वान्टी अन्तर्राष्ट्रिय सिरीजलाई एएनआईबीले प्रयोजन गरेको छ । युएई क्रिकेट बोर्डले आफ्नो आधिकारीक ट्विटरमा गरेको पोष्ट अनुसार एएनआईबीसँग सम्झौंता गर्दै सिरीज विजेता टोलीले १० हजार दिर्हाम पाउने छ । आजको अन्तर्राष्ट्रिय मुद्रा मुल्य १ […]
January 23, 2019
डर्बन (एजेन्सी) –एन्डिल फेहलुकवेओलेले उत्कृष्ट अलराण्डर प्रर्दशन गरेपछि पाकिस्तानविरुद्धको दोस्रो वान डेमा मंगलबार घरेलु टोली दक्षिण अफ्रिका ५ विकेटले विजयी भएको छ । २ सय ४ रनको लक्ष्य पछ्याएको दक्षिण अफ्रिकाले ४२ ओभरमा ५ विकेटको क्षतिमा २ सय ७ रन जोड्दै सहज जित हासिल गर्यो । घरेलु टोलीका लागि रस्सी भान डर दुसेन १ सय […]
January 23, 2019
एजेन्सी – यो सिजन खराव प्रदर्शन गरिरहेको फ्रेन्च लिग वान क्लब मोनाको फ्रेन्च कपबाट बाहिरिएको छ । फ्रेन्च कप अन्तरगत मंगलबार राति भएको खेलमा घरेलु मैदानमा मोनाको दोस्रो डिभिजनको क्लब मेट्जसँग ३–१ ले पराजित हुदै कपको अन्तिम ३२ बाटै बाहिरिएको हो । मोनाकोलाई पराजित गर्न गाउथिर हेइन, मार्भिन गाक्पा र इब्राहिमा निएनले गोल गरे । […]
January 23, 2019
एजेन्सी – इंग्लिस क्लब टोटेनहम हस्टपरलाई चोटको पिरलो थपिएको छ । ह्यारी केन चोटमा रहेको अवस्थामा अर्का फरवार्ड डेल अली पनि दुई महिना मैदान बाहिर रहने भएका छन् । अलीको चोटसँगै टोटेनहमलाई यो सिजन खेलाडी इन्जुरीको समस्याले पिरोलेको छ । फरवार्ड ह्यारी केन पनि एंकल इन्जुरीको कारण मार्चमा मात्रै मैदान फर्कनेछन् । ग्रोइन इन्जुरीको कारण […]
January 22, 2019
एजेन्सी – दक्षिण कोरियाले बहराइनललाई अतिरिक्त समयमा २–१ ले पराजित गर्दै एसियन कपको क्वाटरफाइनलमा स्थान बनाएको छ । एसियन कप अन्तर मंगलबार भएको खेलको निर्धारित समयको खेल १–१ गोलको बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा धकेलिएको थियो । अतिरिक्त समयको थप गरिएको १५ मिनेटको इन्ज्युरी समयको दोस्रो मिनेटमा जिन सु किमले गोल गर्दै दक्षिण कोरियालाई २–१ […]
January 22, 2019
एजेन्सी – लन्डन क्लब चेल्सीले फरवार्ड अल्भेरो मोराटालाई स्पेनिस क्लब एट्लेटिको म्याड्रिडमा पठाएर युभेन्टस तथा एसी मिलानका फरवार्ड गोन्जलो हिगुआइनलाई अुनबन्ध गर्ने तयारी गरेको छ । चेल्सीले फरवार्ड मोराटालाई लोनमा एट्लेटिको म्याड्रिडमा पठाएर युभेन्टसबाट लोनमै एसी मिलान पुगेका हिगुआइनलाई अनुबन्ध गर्ने तयारी गरेको हो । सम्भवत मंगलबार नै मोराटा एट्लेटिको तथा हिगुआईन चेल्सीमा आउनेछन् । […]
January 22, 2019
लन्डन (एजेन्सी)– अल्भारो मोराटा चेल्सीबाट लोनमा एट्लेटिको म्याड्रिड जाने भएका छन् । सम्झौता यो सिजनको अन्त्यसम्म रहनेछ । त्यसपछि ला लिगा टोलीसँग उनलाई किन्ने विकल्प पनि रहनेछ । मोराटाको परिवार आइतबार नै म्याड्रिड पुगिसकेको छन् भने उनी पनि सोमबार पुग्ने अनुमान गरिएको छ । २६ वषे फरवार्डले आइतबार गेटाफेविरुद्ध नयाँ क्लबका लागि डेब्यू गर्ने सम्भावना […]
January 22, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी)ले सन् २०१८ मा टेस्ट, वान डे र टी–२० मा उत्कृष्ट प्रर्दशन गर्ने खेलाडीहरुलाई सम्मानित गरेको छ । भारतीय क्रिकेटर विराट कोहली टेस्ट र वान डे दुवैमा ‘आईसीसी क्रिकेटर अफ द इयर’ को अवार्ड पाएका छन् । विराट वान डे र टेस्टतर्फ कप्तानको रुपमा पनि चुनिएका छन् । विराटले आईसीसी […]
January 22, 2019
म्यानचेस्टर (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले जारी सिजन १ सयगोल पूरा गरेको छ । युरोपको शीर्ष ५ लिगमा यो उपलब्धि हासिल गर्ने सिटी सिजनको पहिलो क्लब समेत बनेको छ । डिसेम्बर महिनामा दुई खेलमा पराजय भोगेपछि सिटी शीर्षस्थानको लिभरपुलभन्दा ४ अंकले पछाडी छ । सिटीले कमजोर प्रतिद्वन्द्वी क्रिस्टल प्यालेस र लेस्टर सिटीसँग […]
January 22, 2019
एजेन्सी – स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको बार्सिलोनाले घानाका मिडफिल्डर केभीन प्रिन्स बोटेङलाई लोनमा अनुबन्ध गरेको छ । उनी प्रारम्भिक सम्झौताअनुसार यस सिजनको अन्त्यसम्म लोनमा बस्ने र बार्सिलोनासँग खरिदको विकल्प पनि रहेको बताइएको छ । व्यवसायिक करिअरमा युरोपका ठूला लिगको अनुभव बोकेका बोटेङ पछिल्लो समय इटालीको सासुओलोबाट खेलिरहेका थिए । उनले त्यसअघि स्पेनिस लिगमा लास […]