default_image

अन्तर्राष्ट्रिय

January 25, 2019

कप्तान रामोसको दुई गोलमा रियल विजयी

एजेन्सी – कप्तान सर्जियो रामोसको दुई गोल मद्दतमा स्पेनिस महारथी रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको पहिलो लेगमा जिरोनालाई ४–२ ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले १–० ले पछि परेको स्थिति उल्ट्याएर जिरोनामाथि जित निकाल्न सफल भएको हो । रियलको जितमा कप्तान सर्जियो रामोसले दुई तथा लुकास भास्क्वेज र करिम […]

January 25, 2019

टोटेनहमलाई हराउँदै चेल्सी फाइनलमा

एजेन्सी – प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहम हस्टपरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सी इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा चेल्सीले २–१ को जित निकालेपनि समग्रमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पहिलो लेगमा चेल्सी १–० ले पछि परेको थियो । पेनाल्टी सुटआउटमा चेल्सीक […]

January 24, 2019

जापान एसियन कपको सेमिफाइनलमा

एजेन्सी – एसियन पावर हाउस जापान एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वाटरफाइनलमा जापानले भियतनामलाई १–० ले पराजित गर्दै एसियन कपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । युनाइटेड अरब इमिरेट्सस्थित अल मक्टम स्टेडियममा भएको खेलमा जापानलाई जिताउन दोस्रो हाफमा रिट्सु डोएनले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले […]

January 24, 2019

हिगुआइन चेल्सीमा अनुबन्धित, टोटेनहमविरुद्ध खेल्न नपाउने

एजेन्सी – अर्जेन्टिना तथा इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका फरवार्ड गोन्जालो हिगुआइन इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । चेल्सीले अर्जेन्टिनाका ३१ वर्षीय फरवार्ड हिगुआइनलाई ६ महिनाका लागि लोनमा बुधबार राति क्लबमा अनुबन्ध गरेको हो । हिगुआइन सिरी ‘ए’ क्लब युभेन्टसबाट लोनमा एसी मिलानबाट खेल्दै आएका थिए । यससँगै हिगुआइनको आफ्ना पूर्व प्रशिक्षक मौरिसियो सार्रीसँग […]

January 24, 2019

सिटी कारवाओ कपको फाइनलमा

एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । सिटीले बुधबार राति भएको खेलमा बर्टन अल्वियोनलाई १–० ले पराजित गर्दै कारवाओ कपको फाइनलमा प्रवेश गरेको हो । सिटीले समग्रमा १०–० को जित निकालेको हो । पहिलो लेगमा सिटी ९–० ले विजयी भएको थियो । […]

January 24, 2019

पीएसजीको महँगो जितमा नेयमार घाइते

एजेन्सी – लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपमा स्टार्सवर्गमाथिको जित महँगो सावित बनेको छ । फ्रेन्च कपमा स्टार्सवर्गमासथ २–० को जित निकालेको खेलमा उसका फरवार्ड नेयमार घाइते बनेका हुन् । चोटकै कारण नेयमारले खेलको ६२औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थानमा डियावी मैदान प्रवेश गरेका थिए । नेयमार मोआटाज जेमजेमीको […]

January 24, 2019

मेस्सीविनाको बार्सिलोनाको सेभियासँग हार

एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको पहिलो लेगमा ला लिगा प्रतिद्धन्द्धी सेभियासँग पराजित भएको छ । बार्सिलोना घरेलु टोलीसँग बुधबार राति २–० ले पराजित भएको हो । सेभियाका पाब्लो साराविया र विसाम विन यडरले गोल गरे । मुख्य खेलाडीहरु कप्तान लियोनेल मेस्सी, लुइस स्वारेज र फिलिपे कौटिन्होविना मैदान उत्रिएको बार्सिलोनाले खेलमा […]

January 23, 2019

‘पोग्बा र माउरिन्हो एकअर्कालाई सहज भएनन्’– इब्राहिमोचिभ

न्यूयोर्क (एजेन्सी)– म्यानचेस्टर युनाइटेडका मिडफिल्डर पाउल पोग्बाले पूर्व प्रशिक्षक जोसे माउरिन्होको मताहतमा रहँदा सहज महसुस नगरेको ज्याटान इब्राहिमोभिचले बताएका छन् । २९ वर्षयता प्रिमियर लिगमा यो सिजन युनाइटेडले कमजोर सुरुवात गरेपछि माउरिन्होलाई बर्खास्त गरेके थियो । माउरिन्होले क्लब सम्हाल्दा पाग्बाले उच्च प्रदर्शन गर्न संघर्ष गर्नुपरेको थियो । तर, माउरिन्होको बर्हिगमन र नयाँ कार्यवहाक प्रशिक्षक को […]

January 23, 2019

जोकोभिच अष्ट्रेलियन ओपनको सेमिफाइनलमा

एजेन्सी – शीर्ष वरीयताका सर्वियन नोभाक जोकोभिच अष्ट्रेलियन ओपन टेनिसको सेमिफाइनलमा प्रवेश गरेका छन् । क्वाटरफाइनलमा नवौ वरीयताका जापनिज केइ निशिकोरीबाट वाक ओभर पाएपछि जोकोभिच अन्तिम चारमा पुग्न सफल भएको हो । जोकोभिचले पहिलो सेट ६–१ र दोस्रो सेट ४–१ ले आफ्नो पक्षमा पारिसकेको अवस्थामा चोटका कारण निशिकोरीले रिटायर लिएको हो । उनलाई मेडिकल टोलीले […]

January 23, 2019

न्युजिल्यान्डमाथि भारतको सहज जित

नेपियर (एजेन्सी) – भारतले पहिलो वान डे न्युजिल्यान्डसँगलाई ८ विकेटले हराएको छ । १ सय ५६ रनको सामान्य लक्ष्य पछ्याएको भारतले भारतले ३५ ओभरमा २ विकेट गुमाउँदै जित हासिल गरेको हो । खराब मौसमका कारण केहि समय खेल रोकिँदा १ ओभर घटाइएको खेलमा १ सय ५८ रनको लक्ष्य १ सय ५६ मा झारिएको थियो । […]

Success

Thank you for your time.