default_image

अन्तर्राष्ट्रिय

January 8, 2019

क्रुस झन्डै एक महिना मैदानबाहिर रहने

एजेन्सी – स्पेनिस क्लब रियल म्याड्रिडका जर्मन मिडफिल्डर टोनी क्रुस तिघ्राको चोटका कारण झन्डै एक महिना मैदानबाहिर रहने भएका छन् । यसअघि विंगरद्वय ग्यारेथ बेल र मार्को एसेन्सियोलाई गुमाएको रियललाई थप धक्का पुगेको छ । आइतबार लिग अन्तर्गत रियल सोसीडाडविरुद्ध २-० को हार बेहोर्दा क्रुस अन्तिम १० मिनेट बाँकी हुँदा मैदान छाड्न बाध्य भएका थिए […]

January 8, 2019

ब्राहिम रियलमा सार्वजनिक

एजेन्सी (मड्रिड) – युवा फरवार्ड ब्राहिम डियाजलाई स्पेनिस क्लब रियल मड्रिडले क्लबमा अनुबन्ध गरेको छ । रियलले डियाजलाई २२ मिलियन पाउन्डमा इंग्लिस क्लब म्यानचेस्टर सिटीबाट क्लबमा अनुबन्धित गरेका हो । स्पेनका १९ वर्षीय फरवार्ड डियाजलाई रियलले साँढे ६ वर्षको लागि क्लबमा अनुबन्ध गरेको हो । यससँगै डियाज सन् २०२५ को अन्त्यसम्म रियलमा हुनेछन् । उनलाई […]

January 8, 2019

वल्भ्ससँग पराजित हुँदै लिभरपुल एफए कपबाट बाहिरियो

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा यस सिजन उपाधि दौडमा रहेको लिभरपुल एफए कपको तेस्रो चरणबाट बाहिरिएको छ । एफए कप अन्तरगत सोमबार राति भएको खेलमा लिभरपुल प्रिमियर लिग प्रतिद्धन्द्धी वल्भ्ससँग २–१ ले पराजित हुदै एफए कपको तेस्रो चरणबाटै बाहिरिएको हो । लिभरपुलले वल्भ्सविरुद्धको खेलमा अधिकांश युवा खेलाडीहरुलाई मौका दिएका थियो । पहिलो रोजाईमै ९ खेलाडी […]

January 7, 2019

अष्ट्रेलियन भूमिमा भारतलाई ७२ पछि टेस्ट सिरीज

एजेन्सी – अष्ट्रेलियासँगको चार टेस्टको श्रृंखला भारतले २-१ ले जितेको छ । यो सँगै ७२ वर्षपछि भारतले पहिलो पटक अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जितेको हो । चौथोटेस्ट वर्षाको कारण ड्र भएपछि अष्ट्रेलियन भूमिमा टेस्ट सिरीज जित्दै इतिहास रचेको हो । यस अघि पहिलो टेस्टमा भारत ३१ रनले विजयी हुँदा दोस्रोमा १ सय ४६ रनले पराजित […]

January 7, 2019

पीएसजीको फराकिलो जितमा नेयमार र एमबाप्पेको गोल

एजेन्सी – लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले कोपा डि फ्रेन्चमा फराकिलो जित निकालेको छ । आइतबार राति भएको खेलमा पीएसजीले जिएसआइ पोन्टीभीलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । पीएसजीको जितमा नेयमार, केलियन एमबाप्प र जुलियन ड्राक्सलरले गोल गरे । एक गोल उपहार पाएको थियो । २४औं मिनेटमा स्यलभेन जुलेको आत्मघाती […]

January 7, 2019

मेस्सी र स्वारेजको गोलमा बार्सिलोना विजयी

एजेन्सी – स्टार फरवार्डद्धय कप्तान लियोनेल मेस्सी र लुइस स्वारेजले गोल गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा गेटाफेलाई पराजित गरेको छ । स्पेनिस ला लिगा अन्तरगत आइतबार राति भएको खेलमा लिगको शीर्षस्थानमा रहेको बार्सिलोनाले गेटाफेलाई २–१ ले पराजित गरेको हो । गेटाफेको मैदामा भएको खेलमा खेलमा २०औं मिनेटमा कप्तान लियोनेल मेस्सीको गोलबाट बार्सिलोनाले खेलमा सुरुवाती […]

January 7, 2019

घरेलु मैदानमा रियलको हार

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत अाइतबार भएको खेलमा रियल सोसिडाडले रियल म्याड्रिडको घरेलु मैदानमा २-० को जित दर्ता गरेको छ । खेलको तेस्रो मिनेटमा नै पाहुना टोली सोसिडाडले अग्रता लिएको थियो । विलियन जोसेले पेनाल्टीमार्फत गोल गर्दै अग्रता दिलाएका थिए ‌। रियलले गोल गर्ने अवसर सिर्जना गरेपनि त्यसलाई सदुपयोग गर्न नसक्दा खेलमा फर्कन असफल […]

January 6, 2019

सुनिल क्षेत्रीको दुई गोलमा भारतले थाइल्यान्डलाई हरायो

आवुधावी (एजेन्सी) – भेट्रान फरवार्ड तथा भारतको सर्वाधिक गोलकर्ता सुनिल क्षेत्रीको दुई गोलको मद्दतमा भारतले एसियन कप फुटबलमा थाइल्यान्डलाई ४–१ ले पराजित गरेको छ । भारतको जितमा सुनिल क्षेत्रीले दुई तथा अनिरुध थापा र जेजे लालपेख्लुले समान १ गोल गरे । पराजित टिमका लागि तिरासिल डाङ्दाले गोल गरे । सुनिल क्षेत्रीको पेनाल्टी गोलबाट भारतले २७औं […]

January 6, 2019

रोधरह्याममाथि सिटीको ७ गोल

इतिहाद (एजेन्सी) – इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर सिटीले एफए कपको तेस्रो चरणमा रोधरह्याममाथि ७–० को फराकिलो जित निकालेको छ । घरेलु मैदान इतिहाद स्टेडियममा आइतबार भएको खेलमा च्याम्पियनसिप क्लब रोधरह्याममाथिको सिटीको फराकिलो जितमा सात खेलाडीले गोल गरे । सिटीका रहिम स्ट्रलिङ, फिल फोडेन, गाब्रियल जेसस, रियाद महारेज, निकोलस ओटामेन्डी र लिरोए सानेले गोल गर्दा […]

January 6, 2019

जोर्डनसँग अष्ट्रेलिया स्तब्ध

एजेन्सी – युनाइटेड अरब इमिरेट्स (युएईं) मा शनिबारबाट सुरु भएको एसियन कप फुटबलमा जोर्डनसंग अष्ट्रेलिया १–० ले  स्तब्ध बनेको छ । हाजा विन जायद स्टेडियममा आइतबार भएको समूह ‘बी’ को पहिलो राउन्डको खेलमा जोर्डनलाई जिताउन अनास बानी यासिनले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । यासिनले खेलको २६औं मिनेटमा गोल गर्न सफल भएका थिए […]

Success

Thank you for your time.