default_image

अन्तर्राष्ट्रिय

February 1, 2019

युनाइटेडमा मार्सियलको लामो यात्रा तय

म्यानचेस्टर (एजेन्सी)– एन्टोनियो मार्सियलले म्यानचेस्टर युनाइटेडसँगको यात्रालाई थपेका छन् । नयाँ सम्झौतापछि अब उनी सन् २०२५ सम्म ओल्ड ट्राफोडमा रहने भएका छन् । सिजनको सुरुवातमा फ्रान्सेली स्टारका विषयमा विभिन्न चर्चा चलेका थिए । युनाइटेडमा उनको भविष्य शंकाको घेरामा परेको थियो । क्लबका पूर्व प्रशिक्षक जोसे माउरिन्होको नजरमा उनी खासै पर्न सकेका थिएनन् । तर, माउरिन्होको […]

February 1, 2019

‘हाजार्डलाई क्लब छोड्न रोक्ने छैन’ – चेल्सी प्रशिक्षक सार्री

लन्डन (एजेन्सी)– चेल्सीका मुख्य प्रशिक्षक माउरिजियो सारीले क्लबका उच्च गोलकर्ता इडन हाजार्डलाई क्लब छोड्न चाहेको भए छाडे हुने सल्लाह दिएका छन् । बेल्जियन सुपर स्टारको सम्झौता क्लबसँग अब १८ महिना रहेको छ । क्लब भने उनीसँग थप सम्झौताका लागि आतुर छ । तर उनी भने सके सम्म राम्रो अवसरको खोजीमा छन् । उनी खास गरि […]

February 1, 2019

चेल्सीका बात्सुयाई क्रिस्टल प्यालेसमा

एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब चेल्सीका बेल्जियन फरवार्ड मिचे बात्सुयाई लोनमा अर्काे प्रिमियर लिग क्लब क्रिस्टल प्यालेसमा पुगेका छन् । जनवरी ट्रान्सफरको अन्तिम दिन बात्सुयाई लोनमा प्यालेसमा पुगेका हुन् । बात्सुयाई यस सिजनको अन्त्यसम्म क्रिस्टल प्यालेसमा रहनेछन् । बात्सुयाईलाई इंग्लिस क्लब टोटेनहम, फ्रेन्च क्लब मोनाको र स्पेनिस क्लब रियल बेटिसले अनुबन्ध प्रयास गरेपनि उनलाई […]

February 1, 2019

बेन्जेमा बने रियलको छैटौ सर्वाधिक गोलकर्ता

एजेन्सी – फ्रेन्च फरवार्ड करिम बेन्जेमा स्पेनिस क्लब रियल मड्रिडको छैटौ सर्वाधिक गोलकर्ता बनेका छन् । स्पेनिस कोपा डेल रे अन्तरगत बिहीबार राति भएको जिरोनाविरुद्धको खेलमा २ गोल गरेसँगै बेन्जेमा (२०९) रियलको छैटौं सर्वाधिक गोलकर्ता बनेका हुन् । बेन्जेमाले ह्युगो सान्चेजको (२०८) गोललाई पछि पारेका हुन् । बेन्जेमा बिहीबार राति जिरोनाविरुद्ध दुई गोल गर्दै रियलका […]

February 1, 2019

बेन्जेमाको दुई गोलमा रियल विजयी

एजेन्सी – फरवार्ड करिम बेन्जेमाको दुई गोल मद्दतमा रियल मड्रिडले जिरोनालाई ३–१ ले पराजित गर्दै कोपा डेल रे फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । रियलले समग्रमा ७–३ को जित निकाल्दै अन्तिम चारमा पुग्न सफल भएको हो । रियलले पहिलो लेगमा ४–२ को जित निकालेको थियो । रियलका लागि अर्काे गोल मार्काेस लोरेन्टेले गरे । जिरोनाका […]

January 31, 2019

बार्सिलोनाका स्वारेज आर्सनलमा !

एजेन्सी – जनवरी ट्रान्सफर विन्डोमा खेलाडी स्थानान्तरणको क्रममा जारी रहँदा आर्सनलले बार्सिलोनाबाट खेलाडी भित्र्याउन सफल भएको छ । स्पेनिस क्लब बार्सिलोनाका मिडफिल्डर डेनिस स्वारेज इंग्लिस क्लब आर्सनलमा अनुबन्धित भएका छन् । स्पेनका २५ वर्षे मिडफिल्डर स्वारेज लोनमा बिहीबार आर्सनलमा अनुबन्धित भएका हुन् । उनी यस सिजनको अन्त्यसम्म आर्सनलमै रहनेछ । त्यसपछि स्वारेजको २० मिलियन पाउन्डमा […]

January 31, 2019

भारतको लज्जास्पद हार, बलिङमा बोल्ट चम्किए

हेमिल्टन (एजेन्सी)– तीब्र गतिका बलर ट्रेन्ट बोल्टले घातक बलिङ गर्दै ५ विकेट लिएपछि भारतसँगको पाँच ओडिआई सिरीजको चौथो खेलमा न्युजिल्यान्ड ८ विकेटले विजयी भएको छ । बिहीबार भएको चौथो खेलमा भारतले प्रस्तुत गरेको ९३ रनको सामान्य लक्ष्य न्युजिल्यान्डले १४.४ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । घरेलु टोलीका लागि रोस टेलर २५ बलमा ३ […]

January 31, 2019

लज्जास्पद हारसँगै युभेन्टस कोपा इटालियाबाट बाहिरियो

एजेन्सी – डिफेन्डिङ च्याम्पियन युभेन्टस एटलान्टासँग फराकिलो हार बेहोर्दै कोपा इटालिया फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । कोपा इटालिया अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टस एटलान्टासँग ३–० ले पराजित हुदै क्वाटरफाइनलबाटै बाहिरिएको हो । एटलान्टालाई सेमिफाइनलमा पु¥याउन डुभान जापाटाले दुई तथा टिमोथी कास्टागनेले एक गोल गरे । घरेलु टोली एटलान्टाले ३७औं मिनेटमा टिमोथी कास्टाग्नेको गोलबाट खेलमा […]

January 31, 2019

सेभियाको पोस्टमा बार्सिलोनाको आधा दर्जन गोल

एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको दोस्रो लेगमा बार्सिलोनाले सेभियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइानलमा पुग्न सफल भएको हो । बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा […]

January 31, 2019

बर्नमाउथसँग चेल्सीको लज्जास्पद हार

एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सीले बर्नमाउथसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी बर्नमाउथसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । चेल्सीलाई लज्जास्पद हार चखाउन जोसुवा किङले २ तथा डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले समान १ गोल गरे । बर्नमाउथमा बुधबार राति भएको खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको थियो । तर, […]

Success

Thank you for your time.