February 10, 2019
एजेन्सी – बोरुसिया डर्टमुण्डले जर्मन बुन्डेसलिगा अन्तर्गत शनिबार राती भएको खेलमा ३-० को अग्रता लिनका बाबजुद अंक गुमाएको छ । होफेनहाइमविरुद्धको खेल ३-३ को बराबरीमा रोकिएपछि शीर्षस्थानमा पकड गुम्ने सम्भावना बढेको हो । डर्टमुण्डले खेलको ३२ औं मिनेटमा इंग्लिस खेलाडी जेडन सान्चोको गोलमा अग्रता लिएको थियो । लगत्तै ४३ औं मिनेटमा मारियो गोट्जेले अग्रता दोब्बर […]
February 10, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार राती रियल म्याड्रिडले एट्लेटिको म्याड्रिडलाई पराजित गर्दै दोस्रो स्थानमा उक्लिएको छ । एट्लेटिकोको घरेलु मैदानमा रियल ३-१ ले विजयी रह्यो । खेलको १६ अौं मिनेटमा रियलले क्यासेमिरोको गोलमा अग्रता लिएको थियो । सर्जियो रामोसको हेडरलाई क्यासेमिरोले पेनाल्टी क्षेत्रभित्रबाट दर्शनीय ढंगले गोलमा परिणत गरेका थिए । त्यसको ९ मिनेटमा […]
February 9, 2019
लिभरपुल (एजेन्सी)– लिभरपुल पुनः प्रिमियर लिगको शीर्षस्थानमा उक्लेको छ । घरेलु मैदानमा शनिबार एएफसी बोर्नमाउथलाई ३–० ले हराएपछि म्यानचेस्टर सिटीलाई पछि पार्दै लिभरपुल पुन शीर्षस्थानमा उक्लेको हो । साडियो मानेको गोलबाट २४ औं मिनेटमा मिनेटमा अग्रता लिएको थियो । जेम्स मिल्नरको क्रममा उनले हेडमार्फत गोल गरेका थिए । त्यसको १० मिनेटपछि जर्जियो विज्नाल्डुमले गोल गर्दै […]
February 9, 2019
फुलह्याम (एजेन्सी)– सिजनको पहिलो दिनपछि पहिलो पटक म्यानचेस्टर युनाइटेड इग्लिस प्रिमियर लिगको शीर्ष चार भित्र पर्न सफल भएको छ । पाउल पोग्बाको २ गोलको मद्दतमा शनिबार फुलह्यामलाई ३–० ले हराउँदै युनाइटेड शीर्ष चारमा उक्लन सफल भएको हो । फुलह्यामका लुसियानो भिट्टोले नजिकबाट गरेको प्रहार गोल हुन सकेन । तर, पोग्बाले १४ औं मिनेटमा गोल गर्दै […]
February 9, 2019
लन्डन (एजेन्सी) – इंग्लिस प्रिमियर लिग फुटबलमा आज राति दोस्रो स्थानमा रहेको लिभरपुलले बर्नमाउथसँग प्रतिस्पर्धा गर्दैछ । घरेलु मैदान एनफिल्डमा हुने खेल नेपाली समयअनुसार राति ८ः४५ बजेपछि हुनेछ । प्र्रिमियर लिगमा १४औं चरणको खेलपछि शीर्षस्थानमा उक्लिएको लिभरपुल २६औं चरणको खेलपछि दोस्रो स्थानमा झरेको थियो । एक खेल कम खेलेको लिभरपुल गोल अन्तरका आधारमा म्यानचेस्टर सिटीसँगै […]
February 9, 2019
एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा आज राति एट्लेटिको मड्रिड र रियल मड्रिडबीच म्याड्रिड डर्बी हुँदैछ । खेल नेपाली समयअनुसार राति ९ बजेपछि एट्लेटिकोको घरेलु मैदानमा हुदैछ । ला लिगामा बार्सिलोना र रियलबीचको ‘एल क्लासिको’ पछि ‘मड्रिड डर्वी’ लाई पनि निकै महत्वका साथ हेरिने गर्दछ । ला लिगाको दोस्रो र तेस्रो स्थानमा रहेको यि दुई […]
February 9, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेडका कार्यवाहक प्रशिक्षक ओले गुनार सोल्सजरले प्रिमियर लिगको जनवरी महिनाको उत्कृष्ट प्रशिक्षकको उपाधि जितेका छन् । म्यानचेस्टर युनाइटेडमा सर एलेक्स फर्गुसनपछि सोल्सजर यो उपाधि हासिल गर्ने पहिलो प्रशिक्षक बनेका छन् । जोसे मोउरिन्होको बर्खास्तीपछि टोलीको जिम्मेवारी सम्हालेका सोल्सजरले १० मध्ये ९ खेलमा जित दर्ता गरेका छन् । उनले सिजनको अन्त्यसम्म मात्र टोलीको […]
February 8, 2019
एजेन्सी – न्युजिल्यान्डसँगको दोस्रो टि-२० खेलमा पाहुना टोली भारत ७ विकेटले विजयी भएको छ । १ सय ५९ रनको लक्ष्य पछ्याएको भारतले ७ बल अगाडीनै ३ विकेटको क्षतिमा १ सय ६१ रन बनाउँदै पूरा गर्यो । भारतको सहज जितमा कप्तान रोहित शर्माले २९ बलमा ३ चौका र ४ छक्का प्रहार गर्दै ५० रन बनाए । […]
February 8, 2019
म्याड्रिड (एजेन्सी)– ब्राजिलियन स्टार नेयमारको जन्म दिनमा पेरिस सेन्ट जर्मेन (पिएसजी) का अर्का स्टार फ्रान्सेली केलियन एमबाप्पले रातो सुट र सेतो टिसर्टमा सजिएर नाचेका थिए । त्यहि फोटो एमबाप्पले इन्स्टाग्राम पोष्ट गरेका थिए । उक्त पोष्टमा उनका फ्रान्सेली सहकर्मी एवम् असल मित्र मध्येका एक एन्टोइन ग्रिजम्यानले कमेन्ट गरेका छन् । ग्रिजम्यानले रातो र सेतो लगालाई […]
February 7, 2019
लन्डन (एजेन्सी)– म्यानचेस्टर सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले टोटनह्याम, चेल्सी र म्यानचेस्टर युनाइटेड लिभरपुल र सिटीसँगै प्रिमियर लिग उपाधि दौडमा रहेको बताएका छन् । प्रिमियर लिगमा लिभरपुलले लगातार दोस्रो खेलमा बराबरी खेल्दै अंक गुमाएपछि सिटीले बुधबार अंक बराबर गरेको छ । सोमबार मात्रै लिभरपुलले वेस्टह्यामसँग १–१ को बराबरी खेलेको थियो । लिभरपुल र सिटीको ६२ तथा […]