February 12, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तरगको प्रि–क्वाटर फाइनलको पहिलो लेगमा आज राती इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड र फ्रेन्च क्लब पेरिस सेन्ट जर्मन (पीएसजी) बीच प्रतिस्पर्धा हुदैछ । पहिलो लेगको खेल म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा नेपाली समयानुसार राति १ः४५ बजे हुदैछ । घरेलु टोली म्यानचेस्टर युनाइटेड चोटले ग्रस्त पीएसजीलाई पराजित गर्दै क्वाटरफाइन पुग्ने लक्ष्यमा मैदान उत्रनेछ […]
February 12, 2019
एजेन्सी – पछिल्लो एक महिनामा रियल म्याड्रिडले प्रदर्शन सुधार गर्दै लगातार एक माथि अर्को जितको नतिजा दर्ता गर्दै आएको छ । जनवरी ६ मा रियल सोसीडाडसँग घरेलु मैदानमा २-० ले पराजित भएको रियलले त्यसयता उत्कृष्ट लय देखाएको छ । उक्त हारपछि रियल बार्सिलोनाभन्दा १० अंक पछाडी रहेको थियो । पछिल्लो समय भने रियलले नतिजा आफ्नो […]
February 11, 2019
एजेन्सी – युरोपको महारथी क्लब युभेन्ट्सले इटालियन सिरी ए मा अपराजित यात्रालाई कायम राख्दै आइतबार सासुओलोलाई ३-० ले पराजित गरेको छ । यस जितसँगै शीर्षस्थानमा युभे ११ अंकले अगाडी रहेको छ । युभेन्ट्सको जितमा सामी खेडिरा, क्रिस्टियानो रोनाल्डो र एम्रे च्यानले १-१ गोल गरे । सासुओलोले खेलको सुरुवाती समयमा दबा कायम गरेपनि गोल गर्न सकेन […]
February 11, 2019
एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसी सुरुवाती रोजाईमा फर्किएको खेलमा एथलेटिक बिल्बाओले आफ्नो घरेलु मैदान सान मामेसमा बार्सिलोनालाई गोलरहित बराबरीमा रोकेको छ । लगातार तेस्रो खेल बराबरी खेलेको बार्सिलोनाले यससँगै शीर्ष स्थानमा अग्रता बढाउने मौका पनि गुमाएको छ । बुधबार कोपा डेल रे अन्तर्गत रियल म्याड्रिडविरुद्ध १-१ को बराबरीमा बेन्चबाट मैदान छिरेका मेसी बिल्बाओविरुद्ध भने […]
February 10, 2019
म्यानचेस्टर (एजेन्सी) – म्यानचेस्टर सिटी इग्लिस प्रिमियर लिग अंक तालिकाको पुनः शीर्ष स्थानमा उक्लेको छ । आइतबार राती चेल्सीलाई ६–० ले हराउँदै सिटी शीर्षस्थानमा उक्लेको हो । लिभरपुलसँग समान ६५ अंक पुगेपछि गोलअन्तरका आधारमा सिटी शीर्ष स्थानमा उक्लेको हो । तेस्रो स्थानको टोटेनह्यामको ६० र चौथो स्थानको म्यानचेस्टर युनाइटेडको ५१ अंक छ । पाँचौं स्थानको […]
February 10, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार टोटेनहम हट्स्परले लेस्टर सिटीलाई ३-१ ले पराजित गरेको छ । खेलको पहिलो हाफमा टोटेनहमले १-० को अग्रता लिएको थियो । ३३ औं मिनेटमा डाभीन्सन सान्चेजले घरेलु टोलीलाई अग्रता दिलाएका थिए । उनले क्रिस्टियन एरिक्सनको क्रसलाई सदुपयोग गर्दै हेडरमार्फत गोल गरेका थिए । दोस्रो हाफमा लेस्टरले खेल बराबरी गर्ने […]
February 10, 2019
एजेन्सी – निर्णायक टि-२० खेलमा भारतलाई ४ रनले पराजित गर्दै न्युजिल्यान्डले टि-२० सिरिज २-१ ले कब्जा गरको छ । जितका लागि अन्तिम ओभरमा १६ रन चाहिएको अवस्थामा टिम साउथीले ११ रनमात्र खर्चेपछि घरेलु टोलीको जित पक्का भएको हो । आइतबार भएको निर्णायक खेलमा भारतले २ सय १३ रनको विशाल लक्ष्य पछ्याउने क्रममा निर्धारित २० ओभरमा […]
February 10, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली युवा लेग स्पिनर सन्दीप लामिछानेको उच्च प्रदर्शनमा मेलबर्न स्टार्सले बिग बास लिग (बीबीएल) टी–२० क्रिकेट प्रतियोगितामा सिड्नी सिक्सर्सलाई पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । सिड्नी सिक्सर्सलाई आइतबार ९४ रनको फराकिलो अन्तरले पराजित गर्दै मेलबर्न लिगमा दोस्रो स्थानमा रहँदै अन्तिम चारमा पुग्न सफल भएको हो । मेलबर्नले दिएको १ […]
February 10, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत शनिबार भएको खेलमा फिओरेन्टिनाको घरेलु मैदानमा नेपोली गोलरहित बराबरीमा रोकिएको छ । फिओरेन्टिनाका गोलरक्षक अल्बान लाफोन्टले उत्कृष्ट प्रदर्शन गरेपछि नेपोली बराबरीमा रोकिएको हो । यससँगै नेपोलीले लगातार तेस्रो अवे खेलमा गोल गर्न चुकेको छ । यता फिओरेन्टिनाले भने लिगको २३ खेलमा ११ औं बराबरी खेलेको छ । यस बराबरीले […]
February 10, 2019
एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत शनिबार भएको खेलमा पेरिस सेन्ट जर्मेन (पीएसजी) ले बोर्डोलाई १-० ले पराजित गर्यो । तर खेलमा दुई महत्त्वपूर्ण खेलाडी घाइते हुँदै बाहिरीपछि पीएसजीलाई ठूलो समस्या परेको छ । खेलको ४२ औं मिनेटमा पेनाल्टीमार्फत एडिन्सन कभानीले गरेको गोल नै पीएसजीको जितमा निर्णायक बनेको हो । तर उनी कभानी दोस्रो हाफमा […]