January 25, 2019
लन्डन (एजेन्सी)– अल्भारो मोराटोको दबाबकै कारण क्लबले नयाँ स्ट्राइकर क्लबमा भित्र्याउनु परेको चेल्सीका प्रशिक्षका माउरिजियो सारीले बताएका छन् । मोराटाले स्पेनिस क्लब जान चाहेकोले क्लबले अर्को स्ट्राइकर ल्याउन सुझाएको सारीले प्रष्ट पारेका छन् । चेल्सीले गोन्जालो हिगुइनलाई ६ महिनाको लोनमा भित्राएको छ । मोराटा पनि ६ महिनाकै लागि एट्लेटिको म्याड्रिडमा लोनमा गएका छन् । दुवैसँग […]
January 25, 2019
एजेन्सी – फ्रेन्च लिग वान क्लब मोनाकोले आफ्नो मुख्य प्रशिक्षक थिएरी हेनरीलाई बर्खास्त गरेको छ । क्लबले बिहीबार राति उनलाई बर्खास्त गरेको हो । हेनरी गत अक्टोवरमा मात्रै क्लबको मुख्य प्रशिक्षक बनेका थिए । पछिल्लो समय उनको प्रशिक्षणमा मोनाकोले लगातार खराव प्रशिक्षण गरेपछि क्लबले उनलाई १ सय ४ दिनमै बर्खास्त गरेको हो । मोनाको अहिले […]
January 25, 2019
एजेन्सी – चीनलाई सहजै पराजित गर्दै इरान युएईंमा जारी एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । इरानले चीनलाई ३–० ले सहजै पराजित गरेको हो । यूएईस्थित मोहम्मेद विन जायद स्टेडियममा बिहीबार राति भएको खेलमा इरानलाई जिताउन मेदी तारेमी, सरदार अजमउन र करिम अन्सारीफ्राडले गोल गरे । इरानले १८औं मिनेटमा मेदी तारेमीको गोलबाट अग्रता बनायो […]
January 25, 2019
एजेन्सी – कप्तान सर्जियो रामोसको दुई गोल मद्दतमा स्पेनिस महारथी रियल मड्रिडले स्पेनिस कोपा डेल रे फुटबलको पहिलो लेगमा जिरोनालाई ४–२ ले पराजित गरेको छ । घरेलु मैदान सान्टियागो बर्नबेउमा रियलले १–० ले पछि परेको स्थिति उल्ट्याएर जिरोनामाथि जित निकाल्न सफल भएको हो । रियलको जितमा कप्तान सर्जियो रामोसले दुई तथा लुकास भास्क्वेज र करिम […]
January 25, 2019
एजेन्सी – प्रिमियर लिग प्रतिद्वन्द्वी टोटेनहम हस्टपरलाई पेनाल्टी सुटआउटमा पराजित गर्दै चेल्सी इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । दोस्रो लेगमा चेल्सीले २–१ को जित निकालेपनि समग्रमा २–२ गोलको बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको हो । पहिलो लेगमा चेल्सी १–० ले पछि परेको थियो । पेनाल्टी सुटआउटमा चेल्सीक […]
January 24, 2019
एजेन्सी – एसियन पावर हाउस जापान एसियन कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बिहीबार भएको क्वाटरफाइनलमा जापानले भियतनामलाई १–० ले पराजित गर्दै एसियन कपको अन्तिम चारमा स्थान बनाउन सफल भएको हो । युनाइटेड अरब इमिरेट्सस्थित अल मक्टम स्टेडियममा भएको खेलमा जापानलाई जिताउन दोस्रो हाफमा रिट्सु डोएनले पेनाल्टीमार्फत गरेको गोल नै निर्णायक बन्यो । उनले […]
January 24, 2019
एजेन्सी – अर्जेन्टिना तथा इटालियन सिरी ‘ए’ क्लब युभेन्टसका फरवार्ड गोन्जालो हिगुआइन इंग्लिस क्लब चेल्सीमा अनुबन्धित भएका छन् । चेल्सीले अर्जेन्टिनाका ३१ वर्षीय फरवार्ड हिगुआइनलाई ६ महिनाका लागि लोनमा बुधबार राति क्लबमा अनुबन्ध गरेको हो । हिगुआइन सिरी ‘ए’ क्लब युभेन्टसबाट लोनमा एसी मिलानबाट खेल्दै आएका थिए । यससँगै हिगुआइनको आफ्ना पूर्व प्रशिक्षक मौरिसियो सार्रीसँग […]
January 24, 2019
एजेन्सी – प्रिमियर लिग क्लब म्यानचेस्टर सिटी इंग्लिस फुटबल लिग कप (इएफएल) अर्थात कारवाओ कपको फाइनलमा प्रवेश गरेको छ । सिटीले बुधबार राति भएको खेलमा बर्टन अल्वियोनलाई १–० ले पराजित गर्दै कारवाओ कपको फाइनलमा प्रवेश गरेको हो । सिटीले समग्रमा १०–० को जित निकालेको हो । पहिलो लेगमा सिटी ९–० ले विजयी भएको थियो । […]
January 24, 2019
एजेन्सी – लिग वान क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रेन्च कपमा स्टार्सवर्गमाथिको जित महँगो सावित बनेको छ । फ्रेन्च कपमा स्टार्सवर्गमासथ २–० को जित निकालेको खेलमा उसका फरवार्ड नेयमार घाइते बनेका हुन् । चोटकै कारण नेयमारले खेलको ६२औं मिनेटमा मैदान छाडेका थिए । उनको स्थानमा डियावी मैदान प्रवेश गरेका थिए । नेयमार मोआटाज जेमजेमीको […]
January 24, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रे फुटबलको पहिलो लेगमा ला लिगा प्रतिद्धन्द्धी सेभियासँग पराजित भएको छ । बार्सिलोना घरेलु टोलीसँग बुधबार राति २–० ले पराजित भएको हो । सेभियाका पाब्लो साराविया र विसाम विन यडरले गोल गरे । मुख्य खेलाडीहरु कप्तान लियोनेल मेस्सी, लुइस स्वारेज र फिलिपे कौटिन्होविना मैदान उत्रिएको बार्सिलोनाले खेलमा […]