January 31, 2019
एजेन्सी – डिफेन्डिङ च्याम्पियन युभेन्टस एटलान्टासँग फराकिलो हार बेहोर्दै कोपा इटालिया फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । कोपा इटालिया अन्तर्गत बुधबार राति भएको खेलमा युभेन्टस एटलान्टासँग ३–० ले पराजित हुदै क्वाटरफाइनलबाटै बाहिरिएको हो । एटलान्टालाई सेमिफाइनलमा पु¥याउन डुभान जापाटाले दुई तथा टिमोथी कास्टागनेले एक गोल गरे । घरेलु टोली एटलान्टाले ३७औं मिनेटमा टिमोथी कास्टाग्नेको गोलबाट खेलमा […]
January 31, 2019
एजेन्सी – स्पेनिस कोपा डेल रे फुटबलको दोस्रो लेगमा बार्सिलोनाले सेभियालाई ६–१ को फराकिलो गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको छ । बार्सिलोना समग्रमा ६–३ को जित निकाल्दै कोपा डेल रे को सेमिफाइानलमा पुग्न सफल भएको हो । बार्सिलोना पहिलो लेगमा २–० ले पछि परेको थियो । घरेलु मैदान नोउ क्याम्पमा भएको खेलमा […]
January 31, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लन्डन क्लब चेल्सीले बर्नमाउथसँग लज्जास्पद हार बेहोरेको छ । चेल्सी बर्नमाउथसँग ४–० को लज्जास्पद हार बेहोरेको हो । चेल्सीलाई लज्जास्पद हार चखाउन जोसुवा किङले २ तथा डेभिड ब्रुक्स र चार्ली ड्यानियल्सले समान १ गोल गरे । बर्नमाउथमा बुधबार राति भएको खेलको पहिलो हाप गोलरहित बराबरीमा सकिएको थियो । तर, […]
January 31, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लिभरपुल लेस्टर सिटीसँग बराबरीमा रोकिएको छ । प्रिमियर लिग अनतरगत बुधबार राति भएको खेलमा शीर्षस्थानमा रहेको लिभरपुल लेस्टर सिटीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदान एनफिल्डमा लिभरपुलले साडियो मानेको गोलबाट खेलको तेस्रो मिनेटमा नै अग्रता बनाएको थियो । तरु, लिभरपुलले उक्त अग्रता जोगाउन सकेन । पहिलो हाफको […]
January 30, 2019
एजेन्सी – एक साताअघि मात्रै लोनमा जिनोआबाट एसी मिलान पुगेका फरवार्ड क्रिस्टोफ पियाटिकको दुई गोल मद्दतमा एसी मिलान कोपा इटालिया फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा मिलानले नेपोलीलाई २–० ले पराजित गर्दै कोपा इटालियाको अन्तिम चारमा पुग्न सफल भएको हो । मिलानको जितमा एकसाताअघि लोनमा मिलान आएका फरवार्ड पियाटिकले उच्च प्रदर्शन […]
January 30, 2019
एजेन्सी – लन्डन क्लब आर्सनलले कार्डिफ सिटीलाई २–१ ले पराजित गर्दै इंग्लिस प्रिमियर लिग फुटबलमा चौथो स्थानमा उक्लिएको छ । आर्सनलले म्यानचेस्टर युनाइटेडलाई पछि पार्दै पाँचौ स्थानमा उक्लन सफल भएको हो । युनाइटेड मंगलबार राति नै बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिएको थियो । आर्सनलले चौथो स्थानमा रहेको चेल्सीसँग अंक बराबरी गरेपनि गोल अन्तरमा पछि परेको […]
January 30, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटीले न्यु क्यासल युनाइटेडसँग हार बेहोरेको छ । सिटी न्यु क्यासलसँग २–१ ले स्तब्ध बनेको हो । घरेलु मैदानमा मंगलबार राति भएको खेलमा सिटीलाई हार चखाउन जोसे सलोमोन रोनडन र माट रिट्चीले गोल गरे । सिटीका सर्जियो अगुएरोले गोल गरे । सिटीले खेलको सुरुवाती मिनेटमा बनाएको अग्रता जोगाउन […]
January 30, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेड हारबाट जोगिएको छ । इन्ज्युरी समयमा निल्ससन लिन्डलफले गोल गरेपछि युनाइटेड बर्नलीसँगको सम्भावित हारबाट जोगिएको हो । युनाइटेड घरेलु मैदानमा २–० ले पछि परेको स्थिति उल्ट्याएर बर्नलीसँग खेल २–२ गोलको बराबरीमा खेलेको हो । यससँगै युनाइटेडको शत प्रतिशत जित यात्रामा पूर्णविराम लागेको छ । युनाइटेड अन्तरिम प्रशिक्षक […]
January 30, 2019
एजेन्सी – सन् २०२२ को विश्वकप आयोजक राष्ट्र कतार एसियन कप फुटबलको फाइनलमा प्रवेश गरेको छ । दोस्रो सेमिफाइनलमा कतारले आयोजक संयुक्त अरब इमिरेट्स (युएईं) लाई ४–० को फराकिलो गोल अन्तरले पराजित गर्दै पहिलोेपटक एसियन कपको फाइनलमा प्रवेश गर्न सफल भएको हो । मोहम्मेद विन जायद स्टेडियममा भएको खेलमा कतारलाई फाइनलमा पु¥याउन बोउलिम खोउकी, अल्मोइज […]
January 29, 2019
एजेन्सी – इंग्लिस क्लब चेल्सीका फरवार्ड अल्भेरो मोराटा लोनमा स्पेनिस क्लब एट्लेटिको मड्रिडमा पुगेका छन् । मोराटा आफ्नो बाल्यकालको क्लब एट्लेटिको मडिडमा १८ महिनाका लागि सोमबार लोनमा अनुुबन्धित भएको हो । चेल्सीले युभेन्टसका फरवार्ड गोन्जलो हिगुआइनलाई गता साता अनुबन्ध गरेसँगै उनी नयाँ विकल्पको खोजीमा थिए । मोराटाले सोमबारै टिमसँग प्रशिक्षण गरेका थिए । चेल्सीले मोराटालाई […]