March 4, 2019
एजेन्सी – इटालियन सिरी ए को साविक विजेता युभेन्टसले यस सिजन पनि लिग उपाधि रक्षा गर्ने लक्ष्यलाई बलियो पारेको छ । आइतबार दोस्रो स्थानको नेपोलीलाई २-१ ले पराजित गर्दै युभेन्टसले अपराजित यात्रा कायम राख्दै १६ अंकको अग्रता कायम गरेको छ । निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीका एक-एक खेलाडीले रातो कार्ड पाएका थिए । खेलको २५ […]
March 3, 2019
एजेन्सी – नर्थ लन्डन डर्वी भिडन्तमा चेल्सीले बाजी मारेको छ । इंग्लिस प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलको नर्थ लन्डन डर्वीमा चेल्सीले फुलहमलाई २–१ ले हराएको हो । फुलहमको मैदानमा चेल्सीलाई जिताउन गोन्जलो हिगुआइन र जर्गिन्होले गोल गरे । फुलहमका कलुम च्याम्वर्सले एक गोल फर्काए । सबै तीन गोल पहिलो हाफको ११ मिनेटको अन्तरमा […]
March 3, 2019
एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार हुने खेलमा अंक तालिकाका शीर्ष दुई टोली युभेन्ट्स र नेपोली आमनेसामने हुँदैछन् । खेल नेपाली समयानुसार सोमबार विहान १:३० बजे सुरु हुनेछ । युभेन्ट्स अंक तालिकामा नेपोलीभन्दा १३ अंक अगाडी रहेको छ । युरोपेली च्याम्पियन्स लिगलाई प्रमुख लक्ष्य बनाएको युभेले लिगमा भने सहजै उपाधि हासिल गर्ने सम्भावना बढेको […]
March 3, 2019
एजेन्सी – भारतका ब्याट्सम्यान महेन्द्रसिंह धोनी र केदार जाधवले उत्कृष्ट ब्याटिङ गरेपछि अष्ट्रेलियाविरुद्ध पहिलो वान डेमा भारतले ६ विकेटको जित दर्ता गरेको छ । टस जितेर ब्याटिङ रोजेको अष्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै २ सय ३६ रन जोडेको थियो । ओपनर उस्मान खवाजाले ५० रन जोड्दा मार्कस स्टोइनिसले ३७ तथा ग्लेन म्याक्सवेलले ४० रनको […]
March 3, 2019
एजेन्सी – आक्रामक ब्याट्सम्यान क्रिस गेल र तीव्र गतिका बलर ओसेन थोमस चम्केपछि वेस्ट इन्डिजले इंग्ल्याण्डविरुद्ध जारि सिरिजको पाँचौ वान डे खेलमा ७ विकेटले पराजित गरेको छ । यससँगै सिरिज २-२ को बराबरीमा सकिएको छ । टस जितेर फिल्डीङ रोजेको वेस्ट इन्डिजका लागि ओसेन थोमसले ५ विकेट हात पारेपछि इंग्ल्यान्ड १ सय १३ रनमा अलआउट […]
March 3, 2019
एजेन्सी – प्रिमियर लिग अन्तर्गत शनिबार एएफसी बर्नमाउथलाई १-० ले पराजित गर्दै म्यानचेस्टर सिटी अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सिटीको जितमा रियाद माहरेजले निर्णायक गोल गरे । उनले खेलको ५५ औं मिनेटमा बर्नार्डो सिल्भाको पासलाई सदुपयोग गर्दै उत्कृष्ट गोल गरेका थिए । त्यसअघि सिटीका लागि डेबिड सिल्भाले अग्रता दिलाउने सुनौलो अवसर गुमाएका थिए […]
March 3, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार बार्सिलोनाले रियल म्याड्रिडलाई पराजित गर्दै लिगको शीर्षस्थानमा अग्रता बढाएको छ । रियलको घरेलु मैदान सान्टियागो बर्नाबाउमा बार्सिलोना १-० ले विजयी रह्यो । बार्सिलोनाको जितमा इभान राकिटिचले २६ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । डिफेन्डर सर्जी रोबर्टोसँग वन-टु पास खेलेर सिर्जना गरेको मुभमा राकिटिचले गोल गरेका […]
March 2, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा टोटेनहम हस्टपर र आर्सनलले १–१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् । टोटेनहमको मैदान वेम्वली स्टेडियममा भएको खेलमा आर्सनलले अग्रता जोगाउन नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो । खेलको १६औं मिनेटमा आरोन राम्सीको गोलबाट आर्सनलले खेलमा अग्रता बनाएको थियो । उनले एलेसान्द्रे लाकाजेट्टीको पासमा गोल गरेका थिए । पहिलो हाफमा […]
March 2, 2019
एजेन्सी – घरेलु टोली एफसी बर्नमाउथमाथि १–० को कठिन जित निकाल्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तरगत शनिबार राति भएको खेलमा रियाद महारेजको एकमात्र निर्णायक गोलमा सिटीले बर्नमाउथमाथि संघर्षपूर्ण जित निकालेको हो । खेलभर नै घरेलु टोली बर्नमाउथमाथि लगातार दवाव सिर्जना गरेपनि सिटीले पहिलो हाफमा गोल गर्न सकेको […]
March 2, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले साउथह्याम्पटनमाथि जित निकालेको छ । घरेलु मैदान ओल्ड ट्राफोर्डमा शनिबार राति भएको खेलमा युनाइटेडले साउथह्याम्पटनलाई ३–२ ले पराजित गरेको हो । युनाइटेडको जितमा रोमेलु लुकाकुले दुई तथा आन्द्रेस पेरेराले एक गोल गरे । साउथह्याम्पटनका यान भालिरे र जेम्स वार्ड प्रोजले समान १ गोल गरे । घरेलु मैदानमा […]