default_image

अन्तर्राष्ट्रिय

March 17, 2019

श्रीलंकामाथि दक्षिण अफ्रिकाको क्लिन स्विप

एजेन्सी – श्रीलंकासँगको पाँच खेलको वान डे सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले ५-० ले क्लिनस्विप गर्दै जितेको छ । शनिबार राती भएको पाँचौ तथा अन्तिम वान डे खेलमा डकवर्थ लेविस (डिएल) पद्दतिका आधारमा ४१ रनले विजयी भएसँगै अफ्रिकाले सिरिज क्लिनस्विप गर्न सफल भयो । २ सय २६ रनको लक्ष्य पक्ष्याउने क्रममा १ सय ३५ रन […]

March 17, 2019

जिदान फर्किएको खेलमा रियल विजयी

एजेन्सी – प्रशिक्षक जिनेदिन जिदान प्रशिक्षकका रुपमा पुनरागमन गरेपछि पहिलो खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-० ले पराजित गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियलले मिडफिल्डर इस्कोको गोलमा अग्रता लिएको थियो । अघिल्ला प्रशिक्षक सान्टियागो सोलारीले बेवास्ता गरेका इस्कोले ६२ अौं मिनेटमा खाता खोलेका थिए । उनले करीम बेन्जेमाको क्रसलाई सदुपयोग गरेका थिए […]

ronaldo portugal

March 16, 2019

रोनाल्डो पोर्चुगल टोलीमा फर्किए

एजेन्सी – रुसमा गतवर्ष सम्पन्न फिफा विश्वकप २०१८ यता पहिलो पटक क्रिस्टियानो रोनाल्डो राष्ट्रिय टोलीमा फर्किएका छन् । युरोपियन कप अन्तर्गतको छनोट खेलका लागि रोनाल्डो फर्नान्डो सान्तोसको पोर्चुगिज टोलीमा अटाएका हुन् । युक्रेन र सर्विया विरुद्धको खेलका लागि प्रशिक्षक सान्तोसले उनालाई टोलीमा समावेश गरेका हुन् । पोर्चुगलले मार्च २२ मा युक्रेन र २५ मा सर्बियाको […]

March 16, 2019

रहिमलाई रियलको आकर्षक प्रस्ताव

एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले यो सिजन निकै खराब प्रदर्शन गरेका कारण आउँदो समरमा खेलाडी अनुबन्धमा मोटो रकम खर्च गर्ने तयारी गरेको छ । १० महिनापछि क्लबको प्रशिक्षकको रुपमा फर्किएपछि जिदान अहिले टिम बनाउने तयारीमा रहेका छन् । रियल च्याम्पियन्स लिग र कोपा डेल रे बाट उपाधि विमुख बनिसक्दा स्पेनिस ला लिगामा शीर्षस्थानको बार्सिलोनासँग […]

March 16, 2019

प्रिमियर लिग फर्कने सक्ने काउटिन्होको संकेत !

बार्सिलोना (एजेन्सी)– ब्राजिलियन सुपर स्टार फिलिप्पे काउटिन्होले बार्सिलोनाबाट सरुवा हुन सक्ने संकेत गरेका छन् । उनले पुनः प्रिमियर लिगमा फर्कन सक्ने सम्भावनालाई खुला राखेका छन् । पछिल्लो केहि महिनायता काउटिन्हो प्रिमियर लिग टोली चेल्सी र म्यानचेस्टर युनाइटेड फर्कन सक्ने सम्भावना संचारमाध्यममा उल्लेख गरिदै आएको छ । उनी लिभरपुलबाट बार्सिलोना पुगेको एक वर्षभन्दा केहि बढी मात्र […]

March 15, 2019

बार्सिलोना र युनाइटेड खेल्ने, युभेन्ट्सलाई सहज

एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणको ड्र शुक्रबार न्योनमा सम्पन्न भएको छ । ड्रअनुसार क्याटलान क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको सामना गर्ने भएको छ । बार्सिलोनाले लियोनलाई पराजित गर्दै अन्तिम ८ मा स्थान बनाएको हो भने युनाइटेडले पेरिस सेन्ट जर्मेनको चुनौती पार गरेको थियो । इटालियन क्लब युभेन्ट्सले डच क्लब आयाक्सको सामना गर्नेछ […]

March 15, 2019

ब्राजिलियन मिलिटाओ रियल म्याड्रिड जाने पक्का

म्याड्रिड (एजेन्सी)– ब्राजिलियन रक्षक इडर मिलिटाओ समरमा पोर्टोबाट क्लबमा आबद्ध हुने स्पेनिस चर्चित टोली रियल म्याड्रिडले पक्का गरेको छ । यसै साता जिनेदिन जिदानलाई प्रशिक्षकका रुपमा भित्र्याएको रियलले मिलिटाअोसँग ६ वर्षे लामो सम्झौता गरेको बताइएको छ । उनी सन् २०२५ सम्म बेर्नबाउ रहने भएका छन् । रियलले उनको सरुवा रकम सार्वजनिक गरेको छैन । तर, […]

March 15, 2019

रोनाल्डोलाई प्रतिबन्धको सम्भावना

एजेन्सी – एटलेटिको म्याड्रिड विरुद्ध उत्कृष्ट प्रदर्शन गर्दै युभेन्टसको पुनरागमनमा नायक बनेका क्रिस्टियानो रोनाल्डोलाई १ खेल प्रतिबन्ध पर्नसक्ने देखिएको छ । च्याम्पियन्स लिग अन्तिम १६ मा पहिलो लेग २-० ले पछि परेको युभेन्टसले रोनाल्डोको ह्याट्रिकसँगै ३-२ ले क्वाटर फाइनलमा स्थान बनाउन सफल भयो । ह्याट्रिक पुरा गरेका रोनाल्डो गोल सेलिब्रेसनका कारण कारवाहीमा पर्न सक्ने बुझिएको […]

March 15, 2019

ठूलो दुर्घटनाबाट बच्यो बंगलादेश क्रिकेट टिम

एजेन्सी – न्युजिल्यान्ड टुरमा रहेको बंगलादेशको राष्ट्रिय क्रिकेट टोली सम्भावित ठूलो दुर्घटनाबाट जोगिएको छ । शुक्रबार विहान न्युजिल्याण्डको अल नूर मस्जिदमा गोली चल्दा मस्जिद जान लागेका खेलाडी दुर्घटनाबाट जोगिएका हुन् । अज्ञात समुहले चलाएकोे गोलीमा हालसम्म ९ को मृत्यु हुनुका साथै ५० भन्दा बढी घाइते भएको अन्तर्राष्ट्रिय मिडियाहरुले जनाएका छन् । उक्त मस्जिदमा गालि चलि […]

March 15, 2019

जिरुडको ह्याट्रिकसँगै चेल्सी क्वाटरफाइनलमा

एजेन्सी – फ्रान्सेली फरवार्ड ओलिभिएर जिरुडको ह्याट्रिकमा चेल्सीले बिहीबार युरोपा लिगअन्तर्गत प्रि-क्वाटरफाइनलको दोस्रो लेगमा डिनामो किएभविरुद्ध ५-० को फराकिलो जित दर्ता गरेको छ । यससँगै चेल्सी समग्रमा ८-० ले विजयी रहयो । खेलको पाँचौ मिनेटमा नै जिरुडले विलियनको कर्नरको सदुपयोग गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ३३ औं मिनेटमा मार्कोस अलोंसोको क्रसमा गोल गर्दै जिरुडले […]

Success

Thank you for your time.