March 18, 2019
एजेन्सी – हामेस रोड्रिग्वेजको ह्याट्रिक मद्दतमा जर्मन च्याम्पियन बायर्न म्युनिखले मेन्जमाथि गोलको वर्षा गरेको छ । हामसेसको ह्याट्रिकसँगै घरेलु टोली बायर्नले मेन्जमाथि ६–० को फराकिलो जित निकालेको हो ।बायर्नका रोबर्ट लेवान्डोस्की, किङ्सले कोमान र अलफोन्सो डेभिजले समान १ गोल गरे । एकपक्षीय खेलमा बायर्नले पहिलो र दोस्रो हाफमा समान ३ गोल गरे । खेलको तेस्रो […]
March 18, 2019
एजेन्सी – एन्जल डी मारियाले दुई गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) ले फ्रान्सेली लिग अन्तर्गत आइबार मार्सेलाई ३-१ ले पराजित गरेको छ । घरेलु टोली पीएसजीका लागि पहिलो हाफको इन्ज्युरी समयमा किलियन एमबाप्पेले सुरुवाती गोल गरेका थिए । उनको यो जारि सिजन लिगमा २६ औं गोल हो । तर दोस्रो हाफको पहिलो मिनेटमा नै […]
March 18, 2019
एजेन्सी – कप्तान लिओनेल मेसीले सानदार ह्याट्रिक गरेपछि बार्सिलोनाले स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल बेटिसलाई ४-१ ले पराजित गरेको छ । यससँगै बार्सिलोनाले शीर्षस्थानमा १० अंकको अग्रता कायम गरेको छ । मेसीले खेलको १८ औं मिनेटमा झन्डै २० यार्ड टाढाबाट उत्कृष्ट फ्रिकिक गोल गर्दै अग्रता दिलाएका थिए । मेसीले प्रहार गरेको फ्रिकिक गोलरक्षक पाउ […]
March 17, 2019
एजेन्सी – रेलिगेसन जोनको फुलहममाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । प्रिमियर लिग अन्तर्गत आइतबार राति भएको खेलमा लिभरपुलले फुलहमाथि २–१ को संघर्षपुर्ण जित निकालेको हो । जितसँगै लिभरपुलले ३१ खेलबाट ७६ अंक जोड्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । लिभरपुलले एक खेल कम खेलेको म्यानचेस्टर […]
March 17, 2019
एजेन्सी – स्टार स्ट्राइकर क्रिस्टियानो रोनाल्डोलाई विश्राम दिएको खेलमा इटालियन च्याम्पियन युभेन्टस २-० ले पराजित भएको छ । जिनोआको घरेलु मैदानना भएको खेलमा पराजित हुँदै युभेन्टसले सिरी ‘ए’ मा सिजनको पहिलो हार बेहोरेको हो । च्याम्पियन्स लिगमा उत्कृष्ट कमब्याक गर्दै क्वाटर फाइनलमा स्थान बनाएको युभेन्टसले रोनाल्डोलाई विश्राम दिएको हो । युभेन्टसका पूर्व मिडफिल्डर स्टेफानो स्टुरारोले […]
March 17, 2019
एजेन्सी – स्पेनिस लिगको दोस्रो स्थानमा रहेको एट्लेटिको म्याड्रिड एथलेटिको बिल्वाओसँग २–० ले पराजित भएसँगै उपाधि होड कमजोर बनेको छ । बिल्वाओसँगको हारसँगै एट्लेटिको शीर्षस्थानको बार्सिलोनासँग ७ अंकले पछि छ । बार्सिलोनाले अझै एक खेल कम खेलेको छ । एट्लेटिको तेस्रो स्थानको रियल मड्रिडभन्दा २ अंकले मात्रै अघि छ । शनिबार राति भएको खेलमा बिल्वाओका […]
March 17, 2019
एजेन्सी – बोरुसिया डर्टमन्ड जर्मन बुन्डेस लिगा फुटबलको शीर्षस्थानमा फर्किएको छ । डर्टमन्डले हर्था बर्लिनमाथि उसकै मैदानमा ३–२ को रोमाञ्चक जित निकाल्दै लिगको शीर्षस्थानमा फर्किएको हो । जितसँगै डर्टमन्डको २६ खेलबाट ६० अंक पुगेको छ । यद्दपि एक खेल कम खेलेको बायर्न म्युनिखको ५७ अंक रहेको छ । बायर्नले आज राति मेइन्जसँग प्रतिस्पर्धा गर्दैछ । […]
March 17, 2019
एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी वल्भ्ससँग स्तब्ध हुदै म्यानचेस्टर युनाइटेड एफए कप फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । वल्भ्सको मैदानमा शनिबार राति भएको खेलमा म्यानचेस्टर २–१ ले पराजित हुदै एफए कपको क्वाटरफाइनलबाटै बाहिरिएको हो । घरेलु टोलीका राहुल जिमिनेज र डिएगो जोटाले गोल गरे । युनाइटेडका मार्कुस रासफोर्डले एक गोल फर्काए । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो […]
March 17, 2019
एजेन्सी – श्रीलंकासँगको पाँच खेलको वान डे सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले ५-० ले क्लिनस्विप गर्दै जितेको छ । शनिबार राती भएको पाँचौ तथा अन्तिम वान डे खेलमा डकवर्थ लेविस (डिएल) पद्दतिका आधारमा ४१ रनले विजयी भएसँगै अफ्रिकाले सिरिज क्लिनस्विप गर्न सफल भयो । २ सय २६ रनको लक्ष्य पक्ष्याउने क्रममा १ सय ३५ रन […]
March 17, 2019
एजेन्सी – प्रशिक्षक जिनेदिन जिदान प्रशिक्षकका रुपमा पुनरागमन गरेपछि पहिलो खेलमा रियल म्याड्रिडले सेल्टा भिगोलाई २-० ले पराजित गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत शनिबार रियलले मिडफिल्डर इस्कोको गोलमा अग्रता लिएको थियो । अघिल्ला प्रशिक्षक सान्टियागो सोलारीले बेवास्ता गरेका इस्कोले ६२ अौं मिनेटमा खाता खोलेका थिए । उनले करीम बेन्जेमाको क्रसलाई सदुपयोग गरेका थिए […]