default_image

अन्तर्राष्ट्रिय

March 21, 2019

मैत्रीपुर्ण खेलमा जर्मनी रोकियो

एजेन्सी – अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जर्मनीले सर्वियासँग बराबरी खेलेको छ । जर्मनी घरेलु मैदानमा सर्वियासँग १–१ गोलको बराबरीमा रोकिएको हो । खराव लयमा रहेको जर्मनी खेलको १२औं मिनेटमा नै पछि परेको थियो । लुका जोभिकले हेडमार्फत गोल गरेपछि सर्विया खेलमा अघि बढेको थियो । नेमान्जा माकसिमोभिकको पासमा गोल गरेका थिए । युवा खेलाडीको बाहुल्यता रहेको […]

March 21, 2019

क्रिकेट खेल्ने क्रममा भारतीय एक क्रिकेटरको मुत्यु

एजेन्सी – भारतीय एक क्रिकेटरको क्रिकेट खेल्ने क्रममा मृत्यु भएको छ । कोलकाता बालीगञ्ज स्पोर्टिङ्ग क्लबबाट क्रिकेट खेल्दै आएका २२ वर्षिय सोनू यादवको अभ्यास खेल खेल्ने क्रममा लड्दा मृत्यु भएको भारतीय इन्डिया टिभीले जनाएको छ । इन्डिया टिभीका अनुसार सोनू अभ्यास खेल खेल्ने क्रममा लडेका थिए । लगत्तै उनलाई एसएसकेएम हस्पिटल लगिएको थियो तर,डाक्टरले मृत […]

March 20, 2019

मेसीलाई एमबाप्पेको चुनौती

एजेन्सी – बार्सिलोनाका कप्तान लिओनेल मेसीले यसै साता रियल बेटिसविरुद्ध सानदार ह्याट्रिक प्रहार गर्दै गोल्डेन बुट दौडको शीर्षस्थानमा अन्तरलाई फराकिलो पारेका छन् । मेसीले बेटिसविरुद्ध ह्याट्रिकसँगै जारि सिजन लिगको गोल संख्या २९ गोल पुर्याए । ला लिगाको २८ मध्य २६ खेल खेलेका मेसीले लगातार उच्च लयमा रहेको संकेत दिँदै पछिल्लो एक दशकमा छैटौं पटक गोल्डेन […]

March 20, 2019

धोनीको नजरमा आईपीएलका ३ नयाँ रेकर्ड

एजेन्सी – विश्व चर्चित ईन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आगमी २३ मार्च देखी भारतका विभिन्न सहरमा हुँदै छ । सन् २००८ देखि सुरु भएको आईपीएलको १२ संस्करणसम्म आइपुग्दा चेन्नई सुपर किंग्स सर्वाधिक सफल टिम हो । चेन्नईलाई सफल बनाउने कप्तान हुन् महेन्द्रसिंह धोनी । विकेटकीपर तथा फिनिसर समेत रहेका धोनीले चेन्नईलाई अहिलेसम्म […]

March 19, 2019

आईपीएलमा चम्किएका ५ पाकिस्तानी खेलाडी

एजेन्सी – विश्वचर्चित ईन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण आगमी २३ मार्च देखी भारतका विभिन्न सहरमा हुँदै छ ।सन् २००८ देखी सुरु भएको आईपीएल हालसम्म चेन्नई सुपर किंग्स र मुम्बई इन्डियन्सले समान ३-३ पटक उपाधि जितेका छन् । त्यस्तै कोलकता नाईट राइडर्सले २,सनराईजर्स हैदरावाद, राजस्थान रोयल्स र डेकन चार्जर्सले एक पटक उपाधि चुमेका […]

March 19, 2019

आईपीएलको उपाधि जित्न सक्ने तीन टिम (भाग २)

एजेन्सी – क्रिकेटको सर्वाधिक लोकप्रिय प्रतियोगिता भनेको विश्वपक नै हो । क्रिकेट खेल्ने जो कोही खेलाडीको सपना आफ्नो राष्ट्रको जर्सीमा विश्वकप खेल्ने हुन्छ । व्यवसायिक क्रिकेटमा भने सर्वाधिक लोकप्रिय प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) लाई मानिन्छ । त्यसैले धेरै खेलाडीको सपना आईपीएल खेल्ने हुने गर्दछ । सन् २००८ देखी सुरु भएको आईपीएल १२ औं संस्करण […]

March 19, 2019

मेस्सी र रोनाल्डोभन्दा एमबाप्पे उत्कृष्ट हुनेछन् – मोउरिन्हो

एजेन्सी – पोर्चुगिज प्रशिक्षक जोजे मोउरिन्होले फ्रान्सका युवा खेलाडी केलियन एमबाप्पे लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डो भन्दा पनि उत्कृष्ट खेलाडी हुने बताएका छन् । मोउरिन्होले एमबाप्पेको उमेर र अविश्वनीय क्षमताले उनलाई मेस्सी र रोनाल्डाको स्तर भन्दा माथि जाने बताएका हुन् । ‘फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) को युवा स्टार एमबाप्पेले फ्रान्सलाई फिफा विश्वकप लिग […]

March 18, 2019

सुआरेज दुई साता मैदानबाहिर

एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका फरवार्ड लुइस सुआरेज दुई साता मैदान बाहिर रहने भएका छन् । बार्सिलोनाले सुआरेज कम्तीमा पनि १० देखि १५ दिन मैदान बाहिर रहने पक्का गरेको छ । स्पेनिस ला लिगा अन्तर्गत आइतबार राति रियल बेटिसलाई ४–१ ले पराजित गरेको खेलको इन्जुरी समयमा सुआरेजले एंकलमा चोट बोक्दै मैदान छाडेका थिए । उनलाई […]

March 18, 2019

रोनाल्डोलाई प्रतिबन्ध हुने प्रबल सम्भावना

एजेन्सी – स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोलाई यूईएफए च्याम्पियन्स लिगमा प्रतिबन्ध हुने प्रबल सम्भावना रहेको छ । च्याम्पियन्स लिगको अन्तिम १६ को दोस्रो लेगमा एटलेटिको म्याड्रिडविरुद्ध युभेन्टसको पुनरागमनमा ह्याट्रिक गरेका रोनाल्डोलाई यूईएफएको अनुशासन समितिले कारवाही गर्ने भएको छ । च्याम्पियन्स लिग अन्तिम १६ मा पहिलो लेग २-० ले पछि परेको युभेन्टसले रोनाल्डोको ह्याट्रिकसँगै ३-२ ले क्वाटर […]

March 18, 2019

टेस्ट क्रिकेटमा अफगानिस्तानको ऐतिहासिक जित

एजेन्सी – अफगानिस्तान क्रिकेट टिमले आयरल्यान्डलाई ७ विकेटले पराजित गर्दै टेस्ट क्रिकेटमा ऐतिहासिक पहिलो जित निकालेको छ । आयरल्यान्डले पहिलो इनिङ्समा मात्र १ सय ७२ रन बनाएको थियो । अफगानिस्तानले पहिलो इनिङ्समा ३ सय १४ रन बनाउँदै १ सय ४२ रनको अग्रता लियो । दोस्रो इनिङ्समा आयरल्यान्ड २ सय ८८ रनमा समेटिएपछि अफगानिस्तानले सम्रगामा १ […]

Success

Thank you for your time.