default_image

अन्तर्राष्ट्रिय

March 27, 2019

जेससको दुई गोलमा ब्राजिल विजयी

एजेन्सी – इंग्लिस क्लब म्यानचेस्टर सिटीका फरवार्ड गाब्रियल जेससको दुई गोल सहायतामा ब्राजिलले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा सहज जित निकालेको छ । ब्राजिलले चेकरिपब्लिकलाई ३–१ ले पराजित गरेको हो । ब्राजिलका लागि अर्काे गोल रोबर्टाे फिर्मिनोले गरे । चेकका डेभिड पाभेलकाले सुरुवाती गोल गरेका थिए । घरेलु टोलीविरुद्ध ब्राजिलले पछि परेको स्थिति उल्ट्याएर जित हात पारेको […]

March 27, 2019

मेस्सीविनाको अर्जेन्टिनाको जित

एजेन्सी – स्टार फरवार्ड लियोनेल मेस्सीविना मैदान उत्रिएको अर्जेन्टिनाले अन्तर्राष्ट्रिय मैत्रीपुर्ण खेलमा जित हात पारेको छ । अर्जेन्टिनाले मोरोक्कोलाई उसकै मैदानमा १–० को जित निकालेको हो ।मोरोक्कोको मैदानमा मंगलबार राति भएको खेलमा अर्जेन्टिनालाई जिताउन एन्जल कोरेराले खेलको अन्तिम समयतिर गरेको गोल नै निर्णायक बन्यो । प्रतिस्पर्धात्मक बनेको खेलको ८३औं मिनेटमा वैकल्पिक खेलाडीले कोरेराले गरेको एकमात्र […]

March 26, 2019

‘नियमभित्र रहेर बटलरलाई आउट गरे’ – आश्विन

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा सोमबार राती सम्पन्न चौथो खेलमा राजस्थान रोयल्सका जस बटलरलाई किंग्स इलेवन पंजाबका कप्तान रविचन्द्र आश्विनले गरेको रन आउट अहिले विश्वक्रिकेटमा निकै चर्चाको विषय बनेको छ। विश्वका धेरै क्रिकेट विश्लेषकहरुले आश्विनले खेल भावना बिपरित आउट गरेको भन्दै चर्को आलोचना गरि रहेका छन् । चौथो खेलमा पन्जावले राजस्थानलाई १४ रनले […]

March 26, 2019

इंग्ल्यान्डको लगातार शानदार जित

एजेन्सी – चेल्सीका मिडफिल्डर रोस बार्कलीको दुई गोल मद्दतमा इंग्ल्यान्डले युरो छनोटको दोस्रो खेलमा पनि शानदार जित निकालेको छ । छनोटको पहिलो खेलमा चेक रिपब्लिकलाई ५–० ले पराजित गरेको इंग्ल्यान्डले दोस्रो खेलमा मोन्टेनेग्रोमाथि ५–१ को शानदार जित निकालेको हो । मोन्टेनेग्रोको घरेलु मैदानमा सोमबार राति भएको खेलमा इंग्ल्यान्डले एक गोलले पछि परेको स्थिति उल्ट्याएर जित […]

March 26, 2019

विश्व विजेता फ्रान्सको प्रभावशाली जित

एजेन्सी – विश्व विजेता फ्रान्सले युरो छनोटमा प्रभावशाली जित हात पारेको छ । युरो छनोट अन्तर्गत समुह ‘एच’ को दोस्रो खेलमा फ्रान्सले सनसनीपुर्ण प्रदर्शन गर्ने आइसल्यान्डमाथि ४–० को प्रभावशाली जित निकालेको हो । घरेलु मैदानमा फ्रान्सलाई जिताउन सामुएल उम्टिटी, ओलिभर जिरुउड, केलियन एमबाप्पे र एन्टोइन ग्रिजमनले गोल गरे । एकपक्षीय बनेको खेलको १२औं मिनेटमा एमबाप्पेको […]

March 26, 2019

पोर्चुगलको लगातार बराबरी, रोनाल्डो घाइते

एजेन्सी – युरोपेली च्याम्पियनसिपको छनोट चरण अन्तर्गत सोमबारको खेलमा पोर्चुगल र सर्बिया १-१ को बराबरीमा रोकिएका छन् । खेलको सातौं मिनेटमा सर्बियाले डुसान टाडीचको गोलमा अग्रता लिएको थियो । तर ४२ औं मिनेटमा ड्यानिलो परेराले झन्डै २५ यार्ड टाढाबाट सिधै गोल गर्दै खेल बराबरीमा ल्याए । त्यसअघि पोर्चुगलले कप्तान क्रिस्टियानो रोनाल्डोलाई चोटका कारण गुमाएको थियो […]

March 26, 2019

आश्विनको रनआउट विवादसँगै पन्जाब विजयी

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलाभेन पन्जाबले रोमान्चक जित निकाल्दै सुखद सुरुवात गरेको छ । सोमबार राती सम्पन्न चौथो खेलमा राजस्थान रोयल्सलाई १४ रनले हराउँदै पन्जाबले विजयी सुरुवात गरेको हो । पन्जाबको जितमा कप्तान रवीचन्द्रन आश्विनको रनआउट भने विवादास्पद रहयो । पन्जाबले १ सय ८५ रनको लक्ष्य पक्ष्याएको राजस्थानले निर्धारित २० ओभरमा […]

March 25, 2019

राजस्थान र पञ्जाव भिड्दै

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को चौथो खेलमा आज राजास्थान रोयल्स र किंग्स इलाभेन पञ्जावबीच प्रतिसप्रर्धा हुदैँ छ । नेपाली समय अनुसार बेलुका ८ः१५ देखी जयपुरमा सुरु हुने खेलमा दुबै टोली १२ आंै संस्करणको पहिलो खेल खेल्दै छन् । दुबै टोली सुखद सुरुवात गर्ने सोचका साथ मैदान प्रवेश गर्ने छन् । अस्टे«लियाका पुर्व कप्तान […]

March 25, 2019

श्रीलंकासँगको टि२० सिरिज पनि दक्षिण अफ्रिकाको क्लिन स्विप !

एजेन्सी – श्रीलंकासँगको टी२० सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले क्लिन स्विप गरेको छ । आइतबार राती सम्पन्न तेस्रो खेलमा डकवर्थ लेविस (डिएल) पद्दतिका आधारमा ४५ रनले विजयी भएपछि अफ्रिकाले टी सिरिज ३-० ले कब्जा गरेको हो । १ सय ९९ रनको लक्ष्य पछ्याउने क्रममा ११.१ ओभरमा ६ विकेट गुमाएर १ सय ११ रन बनाएको अवस्थामा […]

March 25, 2019

फिन्चको सानदार शतकमा अस्ट्रेलियाको फराकिलो जित

एजेन्सी – कप्तान आरोन फिन्चले वान डे करियरकै उत्कृष्ट प्रर्दशन गरेपछि पाकिस्तानसँगको दोस्रो वान डे खेलमा अस्ट्रेलिया ८ विकेटले विजयी भएको छ । २ सय ८५ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले ४७.५ ओभरमा २ विकेटको क्षतिमा पुरा गर्यो । अस्ट्रेलिया को जितमा कप्तान फिन्चले वान डे करियरको १३ औं शतक प्रहार गर्नेक्रममा १ सय ४३ बलमा […]

Success

Thank you for your time.