April 1, 2019
एजेन्सी – एक गोलले पछाडी परेको स्थितिलाई उल्टाउँदै स्पेनिस ला लिगा अन्तर्गत आइतबार रियल म्याड्रिडले हुएस्कालाई ३-२ ले पराजित गरेको छ । खेलको तेस्रो मिनेटमा नै रियल खेलमा पछाडी परेको थियो । जुआन कामिलो हर्नान्डेजले उत्कृष्ट गोल गर्दै हुएस्कालाई अग्रता दिलाएका थिए । इस्कोले २५ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा ल्याए । इस्कोलाई रियलबाट […]
April 1, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को १२ औं खेलमा चेन्नई सुपर किंग्सले रोमान्चक जित हात पारेको छ । चेन्नईले लगातार तेस्रो जित सहित शिर्ष स्थानमा उक्लिएको छ । आईतबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ८ रनले पराजित गर्दै चेन्नई शीर्षस्थानमा उक्लिएको हो । राजस्थानलाई जितको लागि अन्तिम ओभरमा १२ रन चाहिएको थियो । तर ड्वेन […]
April 1, 2019
एजेन्सी – घरेलु मैदानमा भएको खेलमा लिभरपुलले टोटेनह्यामलाई २-१ ले पराजित गर्दै इङ्लिस प्रिमियर लिगको शिर्षस्थानमा उक्लिएको छ । अन्तिम समयको गोलसँगै उपाधी दौड थप रोमाञ्चक भएको हो । सुरुआतबाट राम्रो लयमा देखिएको लिभरपुलले १६ औं मिनेटमा रोबर्टो फर्मिनोको हेडर गोलमा अग्रता लियो । एन्डी रोबर्टसनको क्रसलाई सदुपयोग गर्दै फर्मिनोले घरेलु दर्शकसामु लिभरपुललाई अग्रता दिलाए […]
March 31, 2019
एजेन्सी – कप्तान महेन्द्र सिंह धोनीले जिम्मेवारीका साथ ब्याटिङ गर्दै उत्कृष्ट अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं खेलमा चेन्नई सपुर किंग्सले राजस्थान रोयल्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ । टस हारेर ब्याटिङको निम्तो पाएको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । चेन्नईका लागि […]
March 31, 2019
एजेन्सी (हाम्रो खेलकुद)- पाकिस्तानविरुद्ध पाँचौ तथा अन्तिम वान डे खेलमा पाहुना टोली अष्ट्रेलियाले घरेलु टोली पाकिस्तानलाई ३ सय २८ रनको विशाल लक्ष्य दिएको छ । दुबई इन्टरनेशनल क्रिकेट स्टेडियममा टस हारेर ब्याटिङ थालेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ७ विकेटको क्षतिमा ३ सय २७ रन बनायो । निरन्तर उत्कृष्ट प्रर्दशन गर्दै आई रहेका ओपनर उस्मान खवाजाले […]
March 31, 2019
एजेन्सी – ओपनरद्वय डेविड वार्नर र जोनी बेयरस्टोले आक्रामक शतक र मोहम्मद नाबीले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) अन्तर्गत ११ औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेंजर्स बेंगलोरलाई १ सय १८ रनले पराजित गरेको छ । हैदरावादले प्रस्तुत गरेको २ सय ३२ रनको विजयी लक्ष्य पछ्याएको बेंगलोर १९.५ ओभरमा अल आउट हुँदै १ सय १३ […]
March 31, 2019
एजेन्सी – रियल म्याड्रिडले आफ्नो भविष्यलाई ध्यानमा राख्दै ११ वर्षीय खेलाडी सर्जियो टोरेसलाई अनुबन्ध गरेको छ । म्याड्रिडमै जन्मिएका टोरेसका बाबुआमा भने पेरुका हुन् । सानो उमेरमा नै उत्कृष्ट प्रदर्शन गर्दै आएका उनले भविष्यमा पेरुका लागि नै खेल्ने बुझिएको छ । रियलका स्काउटहरुले क्लबलाई टोरेसको प्रदर्शन निकै राम्रो भएकाले अनुबन्धन गर्न सल्लाह दिएका थिए । […]
March 31, 2019
एजेन्सी – ओपनरद्वय डेविड वार्नर र जोनी बेयरस्टोले आक्रामक शतक जोडेपछि इन्डियन प्रिमियर लिग अन्तर्गत ११ औं खेलमा सनराइजर्स हैदराबादले रोयल च्यालेंजर्सलाई २ सय ३२ रनको विशाल लक्ष्य दिएको छ । राजीव गान्धी इन्टरनेशनल स्टेडियमा टस हारेर पहिला ब्याटिङ थालेको घरेलु टोली हैदरावादले निर्धारित २० ओभरमा २ विकेटको क्षतिमा २ सय ३१ रन बनायो । […]
March 31, 2019
एजेन्सी – जर्मन बुन्डेसलिगाको उपाधि होड शनिबारको खेलपछि झनै रोमान्चक बनेको छ । लिगको शीर्षस्थानमा रहेको बायर्न बराबरीमा रोकिएपछि बोरुसिया डर्टमुन्डले जित दर्ता गर्दै अंक तालिकामा पहिलो स्थान कब्जा गरेको छ । शनिबार घरेलु मैदानमा डर्टमुन्डले वल्फ्सबर्गलाई पाको अल्कासेरको दुई गोलसँगै २-० ले पराजित गर्यो । दुवै गोल खेलको अन्तिम ५ मिनेटमा सम्भव भएको थियो […]
March 31, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार एस्प्यानोलविरुद्ध दुई गोल गर्दै बार्सिलोनाको जितमा नायक बनेका अर्जेन्टिनी स्ट्राइकर लियोनल मेस्सीले बार्सिलोनाबाट अर्को किर्तिमान बनाएका छन्। स्पेनिस लिग ला लिगामा सर्वाधिक जित दर्ता गर्ने खेलाडीको रुपमा उनले रियलका पूर्व गोलकिपर इकार क्यासिलासको किर्तिमान बराबर गरेका हुन् । एस्प्यानोलविरुद्ध दोस्रो हाफमा दुई गोल गर्दै बार्सिलोनाको जित सुनिश्चित गरेका […]