April 5, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा दिल्ली क्यापिटल्सलाई ५ विकेटले हराउँदै सनराइजर्स हैदरावाद अंक तालिकामा शिर्ष स्थानमा उक्लिएको छ । हैदरावादको यो तेस्रो जित हो । १ सय ३० रनको लक्ष्य पछ्याएको हैदरावादले ९ बल अगाडी ५ विकेट गुमाउँदै पुरा गर्यो । हैदरावादको जितमा ओपनर जोनी बेयरस्टोले २८ बलमा ९ चौका […]
April 4, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सनराइजर्स हैदरावादविरुद्ध मध्यम मध्यम प्रर्दशन गरेका छन् । सन्दीपले ४ ओभरमा ३२ रन खर्चिदा १ विकेट लिए । सामान्य लक्ष्य दिएको दिल्लीले सन्दीपलाई पहिलो ओभरमै बलिङ ल्याएको थियो । ओपनर डेविड वार्नरलाई सुरुवाती तीन बल डट गराएका सन्दीपले चौथो बलमा […]
April 4, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा नेपाली लेग स्पिनर सन्दीप लामिछानेले सनराइजर्स हैदरावादविरुद्ध सुरुवाती २ ओभरमा फितलो प्रर्दशन गरेका छन् । सन्दीपले सुरुवाती २ ओभरमा १९ रन खर्चिदा कुनै विकेट लिन सकेका छैनन् । सामान्य लक्ष्य दिएको दिल्लीले सन्दीपलाई पहिलो ओभरमै बलिङ ल्याएको थियो । ओपनर डेविड वार्नरलाई सुरुवाती तीन बल […]
April 4, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा दिल्ली क्यापिटल्सले सनराइजर्स हैदरावादलाई १ सय ३० रनको समान्य लक्ष्य दिएको छ । घरेलु मैदान फिरोज शाह कोटलामा टस हारेर ब्याटिङ थालेको दिल्लीले २० ओभरमा ८ विकेटको क्षतिमा १ सय २९ रन बनाउन सक्यो । दिल्लीका लागि कप्तान श्रेयस ऐरले ४१ बलमा ३ चौका र […]
April 4, 2019
एन्जेसी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १६ औं खेलमा आज दिल्ली क्यापिटल्स र सनराइजर्स हैदरावादबीच प्रतिस्पर्ध हुनेछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुने छ । जारी प्रतियोगितामा हैदरावादले उत्कृष्ट प्रर्दशन गरेका छ । ओपनर डेविड वार्नर र जोनी बेयरस्ट्रोले सुरुवाती तीनै खेलमा शतकीय साझेदारी […]
April 4, 2019
एजेन्सी – १० खेलाडीमा समेटिएको जर्मन च्याम्पियन बायर्न म्युनिखले नाटकीय जित निकाल्दै जर्मन कपको सेमिफाइनलमा प्रवेश गरेको छ । निकै नै रोमाञ्चक र नाटकीय बनेको खेलमा बायर्नले दोस्रो डिभिजनको हेइडेनहेनलाई ५–४ ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । बायर्नको जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा लियोन गोरेट्जका, थोमस मुलर र सर्जी जिनाब्रीले समान […]
April 4, 2019
एजेन्सी – यूव फरवार्ड किलियन एमबाप्पेले गोल गरेपछि पेरिस सेन्ट जर्मेन (पीएसजी) फ्रेन्च कपको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको फ्रेन्च कपको सेमिफाइनलमा पीएसजीले १० खेलाडीमा समेटिएको नान्टेसलाई ३–० ले पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो । पीएसजीको जितमा मार्काे भेराटी, केलियन एमबाप्पे र ड्यानी आल्भेसले गोल गरे । केलियन एमबाप्पेको पासमा मार्काे […]
April 4, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हस्टपरले नयाँ मैदानमा भएको उद्घाटन खेलमा क्रिस्टल प्यालेसलाई पराजित गरेको छ । करिव १ अर्व लगानीमा निर्माण भएको रंगशालाको बुधबार राति भव्य उद्घाटनपछि भएको खेलमा टोटेनहमले नयाँ मैदानमा क्रिस्टल प्यालेसलाई २–० ले पराजित गरेको हो । नयाँ मैदानमा टोटेनहम हस्टपर स्टेडियम लन्डनमा घरेलु टोलीलाई जिताउन ह्युङ मिन सन […]
April 4, 2019
एजेन्सी – लन्डन क्लब चेल्सीले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्वियोनमाथि ३–० को सहज जित निकालेको छ । घरेलु मैदानमा चेल्सीलाई जिताउन ओलिभर जिरुड, इडेन हजार्ड र रुवेन लफटस चिकले गोल गरे । चेल्सीको खेलको सुरुवातदेखि नै ब्राइटनलाई दवावमा राखेपनि पहिलो गोलको लागि ३८औं मिनेट कुर्नुपरेको थियो । ओलिभर जिरुडले कलुम हड्सन ओडोईको पासमा […]
April 4, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर सिटी शीर्षस्थानमा फर्किएको छ । सिटीले घरेलु मैदानमा कार्डिफ सिटीमाथि २–० को सहज जित निकाल्दै पुनः शीर्षस्थानमा फर्किएको हो । दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । सिटीका केभिन डि ब्रुयन र लिरोए सानेले गोल गरे ।एमेरिक लापोर्टाेको पासमा डि ब्रुयनले गोल गरेपछि सिटी खेलको छैटौ मिनेटमै […]