March 25, 2019
एजेन्सी – ईन्डियन प्रिमियर लिग (आईपीएल) मा नेपाली लेग स्पिनर सन्दिप लामिछाने सम्मिलित दिल्ली क्यापिटल्सले विजयी सुरुवात गरेको छ । आइतबार राती सम्पन्न तेस्रो खेलमा दिल्ली क्यापिटल्सले मुम्बई इन्डियन्सलाई ३७ रनले पराजित गर्दै विजयी सुरुवात गरेको हो । २ सय १४ रनको लक्ष्य पक्ष्याएको मुम्बईले १९.२ अोभरमा अल आउट हुुँदै १ सय ७६ रनमा समेटियो […]
March 24, 2019
एजेन्सी – अलराउण्डर आन्द्रे रसेलले विश्फोटक ब्याटिङ गरेपछि ईन्डियन प्रिमियर लिग (आईपीएल)को दोस्रो खेलमा कोलकता नाइट राइडर्सले विजयी सुरुवात गरेको छ । कोलकताले हैदरावादलाई ६ विकेटले हराउँदै सुखद सुरुवात गरेको हो । १ सय ८२ रनको लक्ष्य पछ्याएको कोलकताले २ बल अगाडीनै ४ विकेट गुमाउँदै १ सय ८३ रन बनायो । कोलकताको जितमा आन्द्रे रसेलले […]
March 24, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को १२ औं संस्करण अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो खेलमा सनराइजर्स हैदरावाद र कोलकता नाइट राइडर्सबीच प्रतिसप्रर्धा हुनेछ । खेल नेपाली समय अनुसार दिउँसो ४ : १५ देखी कोलकतामा सुरु हुने छ । गत वर्षको उप विजेता हैदरावाद र प्ले अफबाटै बाहिरिएको कोलकता दुबै पहिलो खेलमै […]
March 24, 2019
एजेन्सी – पाँच पटकको विश्वकप च्याम्पियन ब्राजिललाई विश्व वरीयताको ७६ औं स्थानमा रहेको पानामाले बराबरीमा रोकेको छ । शनिबारको मैत्रीपूर्ण खेलमा ब्राजिल १-१ को बराबरीमा रोकिएको हो । ब्राजिलले खेलको ३२ मिनेटमा लुकास पाकेटाको गोलमा अग्रता बनाएको थियो । तर चार मिनेट नबित्दै पानामाका अडोल्फो मकाडोले गोल गर्दै खेल बराबरीमा ल्याए । तेस्रो वरियताको ब्राजिलले […]
March 24, 2019
एजेन्सी – फिफा विश्वकप २०१८ मा छनोट हुन नसकेको इटालीले युरो कप छनोटअन्तर्गत शनिबार फिनल्यान्डलाई २-० ले पराजित गरेको छ । खेलको सातौं मिनेटमा निकोलो बरेल्लाले गरेको प्रहार डिफ्लेक्ट हुँदै गोलमा परिणत भएपछि इटालीले खेलमा अग्रता बनाएको थियो । दोस्रो हाफको ७४ औं मिनेटमा १९ वर्षीय मोइस किनले गोल गर्दै अग्रता दोब्बर पारे । उनले […]
March 24, 2019
एजेन्सी – कप्तान सर्जियो रामोसले पेनाल्टीमा गोल गरेपछि युरो छनोटअन्तर्गत समूह ‘एफ’ को खेलमा शनिबार स्पेनले नर्वेलाई २-१ ले पराजित गरेको छ । खेलको १६ औं मिनेटमा रोड्रीगो मोरेनोले स्पेनलाई अग्रता दिलाएका थिए । तर ६५ औं मिनेटमा नर्वेका लागि जोशुआ किङ्गले पेनाल्टीमा गोल फर्काए । त्यसको ५ मिनेटमै स्पेनले पनि पेनाल्टीको अवसर प्राप्त गर्यो […]
March 24, 2019
एजेन्सी – साविक बिजेता चेन्नई सुपर किंग्सले ईन्डियन प्रिमियर लिग (आईपीएल) को १२ संस्करणमा विजयी सुरुवात गरेको छ । शनिवार राती सम्पन्न पहिलो खेलमै रोयल च्यालेन्जर्स बेंगलोरलाई ७ विकेटले पराजित गर्दै चेन्नईले विजयी सुरुवात गरेको हो । सामान्य ७१ रनको लक्ष्य चेन्नईले १७.४ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा ओपनर आम्बाती रायडूले […]
March 23, 2019
एजेन्सी – इन्डियन प्रिमयर लिग (आईपीएल) को १२ औं संस्करणको आजदेखि सुरु हुँदैछ । विश्वका स्टार खेलाडीको जमघट हुने आईपीएलको उद्धघाटन खेलमा आज रोयल च्यालेन्जर्स बेंगलोर र चेन्नई सुपरकिंग्स भिड्नेछन् । आईपीएलमा ८ शहरका ८ फ्रेन्चाईज टोलीबीच होम अवे मैदानमा गरि एक अर्कासँग प्रतिस्पर्धा गर्नेछन् । जसबाट शीर्ष ४ टोली प्लेअफमा पुग्नेछन् । चेन्नई सुपर […]
March 23, 2019
एजेन्सी – क्रिकेटको सर्वाधिक लोकप्रिय प्रतियोगिता भनेको विश्वपक नै हो । क्रिकेट खेल्ने जो कोही खेलाडीको सपना आफ्नो राष्ट्रको जर्सीमा विश्वकप खेल्ने हुन्छ । व्यवसायिक क्रिकेटमा भने सर्वाधिक लोकप्रिय प्रतियोगिता इन्डियन प्रिमियर लिग (आईपीएल) लाई मानिन्छ । त्यसैले धेरै खेलाडीको सपना आईपीएल खेल्ने हुने गर्दछ । सन् २००८ देखी सुरु भएको आईपीएल १२ औं संस्करण […]
March 23, 2019
एजेन्सी – श्रीलंकासँगको तीन टी२० सिरिज घरेलु टोली दक्षिण अफ्रिकाले एक खेल अगावै जितेको छ । शुक्रबार राती भएको दोस्रो खेलमा १६ रनले पराजित गर्दै एक खेल अगावै सिरिज सब्जा गरेको हो । दक्षिण अफ्रिकाले प्रस्तुत गरेको १ सय ८१ रनको विजयी लक्ष्य पछ्याउने क्रममा श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६४ […]