April 2, 2019
एजेन्सी- लेग स्पिनर श्रेयस गोपालले घातक बलिङ गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को १४ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले राजस्थान रोयल्सलाई १ सय ५९ रनको मध्यम लक्ष्य दिएको छ । राजस्थानको घरेलु मैदान जय पुरमा टस हारेर ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५८ रन बनाउन सक्यो । ओपनर पार्थिव […]
April 2, 2019
भुपेन्द्र जीसी, काठमाडौं क्रिकेटमा कुनै भर हुँदैन । एकै ओभर, एकै खेलाडी अझ भनौं एकै बल र विकेटले नतिजा बदल्न सक्छ । क्रिकेट विश्वकपलाई सर्वाधिक लोकप्रिय र प्रतिष्ठित प्रतियोगिता मानिन्छ, चाहे त्यो क्रिकेट होस वा फुटबल । विश्वका स्टार खेलाडीको जमघटको थलो मानिने इन्डियन प्रिमियर लिग (आईपीएल) विश्वकै सर्वाधिक लोकप्रिय फ्रेन्चाइज प्रतियोगिता हो । मार्च […]
April 2, 2019
एजेन्सी – विश्व फुटबलमा स्टार खेलाडीहरुको तलब बढ्ने क्रम पछिल्लो समय झन् बढेको छ । क्लबहरुले प्रायोजकबाट पाउने रकम बढेसँगै राम्रो खेलाडी अनुबन्धन गर्न क्लबहरुले पनि खुलेर खर्च गर्न थालेका छन् । नयाँ खेलाडीलाई क्लबमा ल्याउन मात्र हैन, टोलीमा रहेका खेलाडीलाई नै नयाँ सम्झौता गर्दै तलब बढाएर क्लबमा राख्ने कार्य बढ्दो छ । यसक्रममा विश्व […]
April 2, 2019
एजेन्सी – बार्सिलोनाले अग्रपंक्ति सुधार्ने लक्ष्यसहित आउने ट्रान्सफर विन्डोमा एक फरवार्डलाई क्लबमा भित्र्याउने प्रयास थालेको छ । हाल स्पेनिस राष्ट्रिय टोलीमा समेत रहेका फरवार्ड रोड्रीगो मोरेनोलाई क्लबको नजरमा परेका छन् । मोरेनो हाल भ्यालेन्सियाबाट खेलिरहेका छन् । सन् २००९ मा सेल्टा भिगोबाट उनी रियल म्याड्रिड आएका थिए । तर रियलमा राम्रो प्रदर्शन गर्न नसकेपछि उनलाई […]
April 2, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछाने हाल दिल्ली क्यापिटल्सबाट आईपीएल खेल्न व्यस्त छन् । लगातार सफलता हात पार्दै आएका सन्दीप सन् २०१९ मा सर्वाधिक विकेट लिने स्पिनर बनेका छन् । सोमबार राती इन्डियन प्रिमियर लिग अन्तरगत १३ औं खेलमा किंग्स इलाभेन पन्जावसँग ४ ओभरमा २७ रन खर्चेर २ विकेट लिएसँगै सन्दीपले यो सफलता हात […]
April 2, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत सोमबार आर्सनलले घरेलु मैदान इमिरेट्समा न्युकसल युनाइटेडलाई २-० ले पराजित गरेको छ । यस जितसंग आर्सनल लिगको तेस्रो स्थानमा उक्लन सफल भयो । आर्सनलले खेलको ३० औं मिनेटमा आरोन राम्जीको गोलमा अग्रता लिएको थियो । राम्जीले त्यसअघि नै गोल गरेपनि रेफ्रीले फल लिँदै गोललाई मान्यता दिएका थिएनन् । फरवार्ड […]
April 2, 2019
एजेन्सी – इंग्ल्यान्डका युवा खेलाडी साम करनले उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक विकेट लिएपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को १३ औं खेलमा किंग्स इलाभेन पन्जावसँग दिल्ली क्यापिटल्सले नाटकीय हार ब्योहोरेको छ । सोमबार राती सम्पन्न खेलमा दिल्ली पन्जावसँग १४ रनले पराजित भयो । पन्जाबले प्रस्तुत गरेको १ सय ६७ रनको लक्ष्य पछ्याउने क्रममा दिल्लील १९.२ ओभरमा अल […]
April 1, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले उत्कृष्ट प्रर्दशन गरेपछि इन्डियन प्रिमियर लिग(आईपीएल) को १३ औं खेलमा किंग्स इलाभेन पन्जावले दिल्ली क्याटिल्सलाई १ सय ६७ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान चण्डीगढमा टस हारेर ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय ६६ रन बनायो । क्रिस गेललाई बेन्चमा राखेर […]
April 1, 2019
एजेन्सी – नेपाली स्पिनर सन्दीप लामिछानेले इन्डियन प्रिमियर लिग (आईपीएल) को व्यक्तिगत दोस्रो खेलमा पनि उत्कृष्ट प्रदर्शन गरेका छन् । सन्दीपले ४ ओभरमा मात्र २७ रन खर्चेर २ विकेट लिए । टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको दिल्ली क्यापिटल्सले सन्दीपलाई चौथो ओभरमै बलिङ गर्न ल्याएको थियो । सन्दीपले आफ्नो पहिलो ओभरमा १० रन खर्चेर […]
April 1, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सका लागि किंग्स इलाभेन पन्जावविरुद्धको खेलमा पहिलो रोजाइमा परेका छन् । दिल्लीले आजको खेलर्मा एक मात्र खेलाडी परिवर्तन गरेको छ । अमित मिश्राको ठाउँमा आवेश खानलाई मौका दिएको छ । पन्जावको घरेलु मैदान चण्डीगढमा भर्खर सम्पन्न टसमा दिल्ली क्यापिटल्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको […]