April 7, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा कोलकता नाइट राइडर्स शिर्ष स्थानमा उक्लिएको छ । आइतबार राती सम्पन्न खेलमा राजस्थान रोयल्सलाई ८ विकेटले हराउँदै शिर्ष स्थान उक्लिन सफल भएको हो । १ सय ४० रनको सामान्य लक्ष्य पछ्पाएको कोलकताले १३.५ ओभरमा २ विकेटको क्षतिमा सहजै पुरा गर्यो । कोलकताको सहज जितमाओपनर सुनिल नारायणले २५ बलमा ६ […]
April 7, 2019
एजेन्सी – अष्ट्रेलियन ब्याट्सम्यान स्टिभ स्मिथले अर्धशतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २१ औं खेलमा राजस्थान रोयल्सले कोलकता नाइट राइडर्सलाई १ सय ४० रनको मध्यम लक्ष्य दिएको छ । जयपुरमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ३९ रन बनायो । राजस्थानका लागि स्टिभ स्मिथले […]
April 7, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग अन्तर्गत आइतबार एभरटनले आर्सनललाई पराजित गर्दै लिग तालिकाको शीर्ष ४ मा प्रतिस्पर्धा रोमान्चक बनाएको छ । पहिलो हाफको एकमात्र गोलमा एभरटन १-० ले विजयी रहयो । घरेलु मैदान गुडीसन पार्कमा भेट्रान डिफेन्डर फिल जागिएल्काले १० औं मिनेटमा गरेको गोल नै खेलमा निर्णायक सावित भयो । ३६ वर्ष २ सय ३३ […]
April 7, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आइतबार बेलुका सम्पन्न खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई ४ विकेटले पराजित गरेको छ । यो बेंगलोरको लगातार छैटौं हार हो । योसँगै बेंगलोरको प्ले अफको संभावना कठिन बनेको छ । १ सय ५० रनको विजयी लक्ष्य दिल्लीले १८.५ ओभरमा ६ विकेटको क्षतिमा पुरा गर्यो । दिल्लीको सहज […]
April 7, 2019
एजेन्सी – नेपाली लेग स्पिनर सन्दीप लामिछानेले खराव बलिङ गर्दा इन्डियन प्रिमियर लिग (आईपीएल) रोयल च्लायेन्जर्स बेंगलोरले दिल्ली क्यापिटल्सलाई १ सय ५० रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बेंगलोरले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ४९ रन बनायो । बेंगलोरका लागि कप्तान विराट […]
April 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरविरुद्ध पनि पहिलो रोजाइमा परेका छन् । बेंगलोरको घरेलु मैदान चिन्नास्वामी क्रिकेट स्टेडियममा दिल्लीले टस जितेर पहिला बलिङ गर्ने निर्णय लिएको छ । दिल्लीका कप्तान श्रेयस ऐरले बुझाएको प्लेईङ ११ को सुचिमा सन्दीप अटाएका छन् । दिल्लीले आजको खेल कुनै खेलाडी परिवर्तन गरेको […]
April 7, 2019
भुपेन्द्र जिसी, काठमाडौं इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत शनिबार राती सम्पन्न मुम्बई इन्डियन्स र सनराइजर्स हैदरावादबीचको खेलमा २२ वर्षिय अल्जारी जोशेफले सनसनी मच्चाएक । उनले डेब्यूमै ६ विकेट लिँदै आईपीएल इतिहासमै कीर्तिमान बनाए । विश्व क्रिकेटमा अहिले सर्वत्र चर्चा चलिरहेको छ । जोशेफको अविश्वसनिय बलिङमा जारी प्रतियोगिताकै बलियो ब्याटिङ आक्रमण मानिएको हैदरावादले १ सय ३७ […]
April 7, 2019
एजेन्सी – सुपरस्टार क्रिस्टियानो रोनाल्डोविनै मैदान उत्रिएको युभेन्टसले इटालियन सिरी ‘ए’ मा एसी मिलानलाई पराजित गरेको छ । युभेन्टसले घरेलु मैदानमा एसी मिलानमाथि २–१ को पूनरागमन जित निकालेको हो । चोटका कारण सुपरस्टार क्रिस्टियानो रोनाल्डो भने मिलानविरुद्धको खेलमा उत्रिएनन् । घरेलु मैदानमा युभेन्टसको पूनरागमन जितमा पाउलो डिब्याला र मोएस किनले गोल गरे । मिलानका क्रिजिस्टोफ […]
April 7, 2019
एजेन्सी – प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई पराजित गर्दै म्यानचेस्टर सिटी एफए कपको फाइनलमा प्रवेश गरेको छ । वेम्वली मैदानमा शनिबार राति भएको खेलमा सिटीले प्रिमियर लिग प्रतिद्धन्द्धी ब्राइटन होव अल्वियोनलाई १–० ले पराजित गर्दै उपाधिनजिक पुगेको हो । खेलको चौथो मिनेटमा नै ब्राजिली गाब्रियल जेससले गरेको गोल नै सिटीलाई फाइनल पुग्न पर्याप्त बन्यो […]
April 7, 2019
एजेन्सी – खेलको अन्तिम समयतिर कप्तान लियोनेल मेस्सी र लुइस सुआरेजले गोल गरेपछि क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगाको शीर्ष स्थानको खेलमा एट्लेटिको म्याड्रिडलाई पराजित गरेको छ । बार्सिलोनाले घरेलु मैदान नोउ क्याम्पमा १० खेलाडीमा समेटिएको एट्लेटिको माथि २–० को जित निकालेको हो । प्रतिस्पर्धात्मक बनेको खेलको २८औं मिनेटमा पाहुना टोली १० खेलाडीमा समेटिएको थियो […]