April 11, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका पहिलो रोजाइका गोलरक्षक किरण चेम्जोङले अर्को सिजन पनि माल्दिभ्सको ट्रस्ट एन्ड केयर (टिसी) स्पोर्ट्स क्लबबाट खेल्ने भएका छन् । अघिल्लो सिजन टिसीलाई माल्दिभ्सको शीर्ष डिभिजन लिगको च्याम्पियन बनाउँदा किरणले महत्त्वपूर्ण भूमिका खेलेका थिए । लिगको सर्वोत्कृष्ट गोलरक्षक बनेका किरणले माल्दिभ्स एफएको वर्षको उत्कृष्ट गोलरक्षकको उपाधि पनि जितेका […]
April 11, 2019
एजेन्सी – एटलेटिको म्याड्रिड तथा स्पेनिस राष्ट्रिय टोलीका फरवार्ड डिएगो कोस्टालाई ८ खेलको प्रतिबन्ध हुने सम्भावना रहेको छ । स्पेनिस ला लिगा अन्तर्गत गतसाता बार्सिलोनाविरुद्ध खेलमा रेफ्रीलाई दुर्व्यवहार गरेका कारण कोस्टाले रातो कार्ड पाएका थिए । उनलाई खेलको पहिलो हाफमा नै रेफ्रीले सिधै रातो कार्ड देखाएका थिए । रेफ्री गिल मान्जानोले उक्त घटनालाई आफ्नो रिपोर्टमा […]
April 11, 2019
एजेन्सी – जर्मन क्लब आइन्ट्रयाक्ट फ्रान्कफर्टबाट पछिल्लो समय उत्कृष्ट प्रदर्शन गरिरहेका सर्बियाका फरवार्ड लुका जोभिचलाई स्पेनका दुई ठूला क्लब रियल म्याड्रिड र बार्सिलोनाले भित्र्याउन अन्तरिक तयारी थालेका छन् । बेन्फिकाबाट लोनमा फ्रान्कफर्ट पुगेका जोभिचले जारि सिजन २६ खेलमा १७ गोल गरेका छन् । बुन्डेसलिगाको सर्वाधिक गोलकर्ताको सुचिमा उनी रोबेर्ट लेवान्डोस्कीभन्दा पछाडी दोस्रो स्थानमा छन् । […]
April 11, 2019
एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा इटालियन क्लब युभेन्टस नेदरल्यान्डको आयाक्ससँग बराबरीमा रोकिएको छ । च्याम्पियन्स लिग अन्तरगतको क्वाटरफाइनलको पहिलो लेगमा बुधबार राति भएको खेलमा युभेन्टस घरेलु टोलीसँग १–१ गोलको बराबरीमा रोकिएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको पहिलो हाफको अन्तिम समयमा सुपरस्टार क्रिस्टियानो रोनाल्डोले गोल गर्दै पाहुना टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए । जोआओ क्यान्सिलोको […]
April 11, 2019
एजेन्सी – लुक शअको आत्मघाती गोलको सहयोगमा क्याटलान क्लब बार्सिलोनाले युइएफए च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लेगमा सफलता हात पारेको छ । बार्सिलोनाले घरेलु टोली म्यानचेस्टर युनाइटेडलाई १–० ले पराजित गरेको हो । खेलको १२औं मिनेटमा लुक शअले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितमा पर्याप्त बन्यो । कप्तान लियोनेल मेस्सीको पासमा लिभरपुलका पूर्व फरवार्ड लुइस […]
April 11, 2019
एजेन्सी – वेस्ट इन्डिजका काइरान पोलार्डले विष्फोटक ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २४ औं खेलमा किंग्स इलाभेन पन्जावमाथि मुम्बई इन्डियन्सले रोमान्चक जित हात पारेको छ । बुधबार राती सम्पन्न खेलमा पन्जावलाई ३ विकेटले हराउँदै मुम्बईले रोमान्जक जित हात पारेको हो । १ सय ९८ रनको विशाल लक्ष्य पछ्याएको मुम्बईले २० ओभरमा ७ विकेटको […]
April 10, 2019
एजेन्सी – ओपनर के एल राहुलले सानदार शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को २४ औं खेलमा किंग्स इलाभेन पन्जावले मुम्बई इन्डियन्सलाई १ सय ९८ रनको विशाल लक्ष्य दिएको छ । मुम्बईको घरेलु मैदान वानखडेमा टस हारेर पहिला ब्याटिङ थालेको पन्जावले निर्धारित २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ९७ रन बनायो । पन्जाबका […]
April 10, 2019
पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का स्ट्राइकर केलियन एमबाप्पे ब्राजिलियन महान खेलाडी पेलेका प्रशंसक हुन् । त्यस्तै एमबाप्पले आफुलाई फ्रान्सेली फुटबलका महान खेलाडी जिनेदिन जिदान पनि उत्तिकै मन पर्ने बताएका छन् । फ्रान्सेली टोलीका पूर्व कप्तान जिदानले रियल म्याड्रिड र युभेन्ट्सबाट सफल व्यवसायिक खेल जीवन बिताएका थिए । उनलाई एमबाप्पलेले आफ्नो रोजाईका खेलाडीको सुचिमा […]
April 10, 2019
एजेन्सी – क्रिकेटको सर्वाधिक ठूलो पुस्तक विजडनले हरेक वर्ष प्रदान गर्ने विजडन अल्मानक क्रिकेटर अफ द ईयर २०१८ को अवार्ड भारतीय क्रिकेट टिमका कप्तान विराट कोहलीले जितेका छन् । कोहलीले लगतार तेस्रो पटक लिडीङ क्रिकेटर अफ द इयर अवार्ड पाएका हुन् । यसअघि कोहली सन् २०१६ र सन् २०१७ मा पनि यहि अवार्डबाट सम्मानित भएका […]
April 10, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा बुधबार इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले क्याटलान क्लब बार्सिलोनाको आतिथ्यता गर्दैछ । युनाइटेडको घरेलु मैदान ओल्ड ट्राफर्डमा हुने खेलको पूर्वसन्ध्यामा इंग्लिस क्लबका डिफेन्डर क्रिस स्मलिङले बार्सिलोनाका कप्तान लिओनेल मेसीलाई चुनौती दिएका छन् । पाँच पटकका ब्यालोन डी ओर उपाधि विजेता मेसीले जारि सिजन ४० खेल खेल्दै ४३ […]