default_image

अन्तर्राष्ट्रिय

April 12, 2019

बायर्नको प्रशिक्षणमा लेवान्डोस्की र कोमानको कुटाकुट

एजेन्सी – जर्मन च्याम्पियन बायर्न म्युनिखका दुई खेलाडी रोबर्ट लेवान्डोस्की र किङस्ले कोमानबीच प्रशिक्षणको क्रममा झगडा परेको छ । बिहीबार टोलीको प्रशिक्षणका क्रममा लेवान्डोस्कीले कोमानलाई केहि भनेपछि उनी रिसाएका थिए । रिस थाम्न नसकेका कोमानले भनाभन गर्न थालेपछि विवाद चर्कंदै गैर दुई खेलाडीले एक अर्कामाथि मुक्का बर्साएका थिए । दुई खेलाडीबीच झगडा सुरु भएपछि डिफेन्डर […]

April 12, 2019

बेन्फिका र भ्यालेन्सियालाई सफलता

एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा पोर्चुगिज क्लब बेन्फिका र स्पेनिस क्लब भ्यालेन्सियाले सफलता हात पारेका छन् । पहिलो लेगमा बेन्फिकाले १० खेलाडीमा समेटिएको जर्मन क्लब फ्रान्फर्टलाई ४–२ ले तथा भ्यालेन्सियाले स्पेनिस क्लब भिल्ला रियललाई ३–१ ले पराजित गर्दै सफलता हात पारेको हो । बेन्फिकाको जितमा जोआओ फेलिकसले ह्याट्रिक पुरा गरे । रुवेन डिएसले एक […]

April 12, 2019

आर्सनलले नेपोलीलाई हरायो

एजेन्सी – युइएफए युरोपा लिग फुटबलअन्तर्गत क्वाटरफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले इटालियन क्लब नेपोलीलाई पराजित गरेको छ । घरेलु मैदान इमिरेट्समा आइतबार राति भएको खेमा लन्डन क्लब आर्सनलले नेपोलीलाई २–० ले पराजित गरेको हो । आर्सनलको जितमा आरोन राम्सीले एक गोल गर्दा एक गोल आत्मघातीको रुपमा उपहार पाएको थियो । दुवै गोल पहिलो हाफमा […]

April 12, 2019

चेन्नईको रोमान्चक जितमा धोनीको कीर्तिमान

एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजिस्थान रोयल्समाथि रोमान्चक जित हात पारेको छ । विहिवार राती सम्पन्न खेलमा चेन्नईले राजस्थानलाई ४ विकेटले पराजित गरेको छ । यो जितसँगै कप्तान महेन्द्र सिंह धोनी आईपीएलमा एक सय खेल जिताउने पहिलो कप्तान बनेका छन् । १ सय ५२ रनको लक्ष्य पछ्याएको […]

April 12, 2019

प्रागमाथि चेल्सीको संघर्षपुर्ण जित

एजेन्सी – युइएफए युरोपा लिग फुटबलमा इंग्लिस क्लब चेल्सीले स्लाभिया प्रागमाथि संघर्षपुर्ण जित निकालेको छ । इडेन इरिना प्राहामा आइतबार राति भएको खेलमा चेल्सीले चेक रिपब्लिक क्लब स्लाभिया प्रागमाथि उसकै मैदानमा १–० को संघर्षपुर्ण जित हात पारेको हो । चेल्सीको जितमा खेल सकिन ४ मिनेट बाँकी रहँदा मार्काेस अलोन्सोले गरेको गोल नै निर्णायक बन्यो । […]

April 11, 2019

चेन्नईलाई मध्यम लक्ष्यसँगै धोनी कीर्तिमाननजिक

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २५ औं खेलमा राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई १ सय ५२ रनको मध्यम लक्ष्य दिएको छ । घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजस्थानले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ५१ रन बनायो । राजस्थानका लागि जोफ्रा आर्चर १३ र श्रेयस गोपाल १९ रनमा अविजित […]

April 11, 2019

रियलले बेललाई रोजेको क्लबमा जान दिने

म्याड्रिड (एजेन्सी)– युरोपियन च्याम्पियन रियल म्याड्रिडले गेराथ बेलका एजेन्ट जोनाथन बर्नेटलाई आउने समरमा उनलाई विक्रि गर्न लागेको जानकारी गराएको छ । यद्दपी क्लबले उनको सम्मानका लागि आफु जान चाहेको कुनै क्लब छ भने त्यसका लागि क्लबले सहज वातावरण बनाउने बताएको छ । दोस्रो पटक क्लबको प्रशिक्षण सम्हालेका जिनेदिन जिदानले समर ट्रान्सफर विन्डोमा झन्डै ५ सय […]

April 11, 2019

यू१९ विश्वकप छनोट : बलियो नेपाल, अपरिचित प्रतिद्वन्द्वी

भुपेन्द्र जिसी, काठमाडौं आईसीसी यू१९ विश्वकप एक दिवसिय एसिया छनोट प्रतियोगिता शुक्रबारदेखि मलेसियामा सुरु हुँदैछ । ६ दिन सम्म चल्ने प्रतियोगितामा ६ टोलीबीच प्रतिस्पर्धा हुनेछ । कुल १५ खेल हुँदा शीर्षस्थानमा रहन सफल हुने टोलीले अर्को वर्ष दक्षिण अफ्रिकामा हुने विश्वकप खेल्न पाउनेछ । प्रतियोगितामा नेपालसहित मलेसिया, सिंगापुर, कुवेत, यूएई र ओमान छन् । राष्ट्रिय […]

April 11, 2019

बलियो चेन्नईको सामना गर्दै राजस्थान

एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) मा आज चेन्नई सुपर किंग्स र राजस्थान रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखि राजस्थानको घरेलु मैदान जयपुरमा सुरु हुनेछ । यस अघि चेन्नईको घरेलु मैदानमा भएको खेलमा राजस्थान ८ रनले पराजित भएको थियो । राजस्थान हारको बदला लिन चाहादा चेन्नई जितलाई निरन्तरता दिन चाहन्छ । […]

April 11, 2019

च्याम्पियन्स लिग र अद्भुत रोनाल्डो!

एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत बुधबार भएको युभेन्टस र आयाक्सबीचको क्वाटरफाइनलको पहिलो लेग १-१ को बराबरीमा सकियो । उक्त खेलमा युभेन्टसका लागि चोटबाट फर्किएका स्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले गोल गरे । ३४ वर्षीय रोनाल्डोले च्याम्पियन्स लिगमा टोलीलाई आवश्यक परेको बेलामा गोल गर्ने आफ्नो नियमित कार्यलाई बुधबार पनि निरन्तरता दिए । सन् २००८ को च्याम्पियन्स […]

Success

Thank you for your time.