April 13, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडका कप्तान सर्जियो रामोसले चोटका कारण विश्राम लिने भएका छन् । स्पेनिस ला लिगाअन्तर्गत सोमबार हुने लेगानेसविरुद्ध खेलका लागि उनी उपलब्ध हुने छैनन् । रामोसले बायाँ खुट्टामा चोट बोकेपछि विश्राम लिने भएका हुन् । उनको चोटको गम्भीरता भने केहि दिनमा नै थाहा हुनेछ । रामोसले एस्पान्योलविरुद्ध खेलमा चोट बोकेका थिए […]
April 13, 2019
एजेन्सी – आउदो जुन जुलाइमा आयोजना हुने अफ्रिका कप अप नेसन्समा आयोजक इजिप्ट सहज समूहमा परेको छ । जिजा प्लेटेउ कारियोमा शुक्रबार निकालिएको ‘ड्र’ मा आयोजक इजिप्ट कंगो, युगान्डा र जिम्वावे सम्मिलित समूह ‘ए’ मा परेको हो । परम्परागत प्रतिद्धन्द्धी तथा अफ्रिकी पावरहाउस मोरोक्को, आइभोरी कोस्ट र दक्षिण अफ्रिका कठिन समूह ‘डी’ मा परेको छ […]
April 13, 2019
सुबास हुमागाईं, काठमाडौं अखिल नेपाल फुटबल संघ (एन्फा) ले वर्षको सुरुवातमै नयाँ नेतृत्व पायो । परिवर्तनको नारा लिएर झन्डै तीन वर्ष तत्कालिन संस्थापन पक्षको विरोधमा उत्रिएको समूहले कर्मा छिरिङ शेर्पाको नेतृत्वमा एन्फा प्रवेश गर्यो । अध्यक्षसहित सबै पदमा परिवर्तन चाहने समूहकै जित भयो । मैदानबाहिरको परिवर्तन भएसँगै एन्फाको कार्यशैलीले केहि हदसम्म नयाँ गति लिएको छ […]
April 13, 2019
एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत शनिबार हुने हुएस्काविरुद्ध खेलका लागि बार्सिलोनाले स्टार खेलाडीहरुलाई विश्राम दिने भएको छ । च्याम्पियन्स लिग अन्तर्गत मंगलबार हुने क्वाटरफाइनलको दोस्रो लेग खेललाई मध्यनजर गर्दै प्रशिक्षक एर्नेस्टो भालभेर्डेले मुख्य खेलाडीलाई विश्राम दिएका हुन् । कप्तान लिओनेल मेसी, लुइस सुआरेज, इभान राकीटिच, जेरार्ड पिके, सर्जियो बुस्केट्स र सर्जी रोबर्टोले हुएस्काविरुद्ध खेल्ने […]
April 13, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा लेस्टर सिटीले न्यु क्यासल युनाइटेडसँग हार बेहोरेको छ । मियर लिग अन्तर्गत शुक्रबार राति भएको खेलमा लेस्टर सिटी आफ्नै मैदान किङ पावर स्टेडियममा न्यु क्यासलसँग १–० ले पराजित भएको हो । प्रतिस्पर्धात्मक बनेको खेलको ३२औं मिनेटमा आयोजी पेरेजले गरेको गोल नै लेस्टरको हारमा निर्णायक बन्यो । उनले माट रिट्चीको […]
April 13, 2019
एजेन्सी – ओपनर शिखर धवनले नटआउट ९७ रन जोडेपछि दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) को २६ औं खेलमा कोलकाता नाइट राइडर्सलाई ७ विकेटले पराजित गरेको छ । कोलकाताले प्रस्तुत गरेको १ सय ७९ रनको लक्ष्य दिल्लीले १८.५ ओभरमा ३ विकेटको क्षतिमा प्राप्त गर्यो । ओपनर धवनले उत्कृष्ट ब्याटिङ गरेपछि दिल्लीले जित दर्ता गरेको हो […]
April 12, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिगअन्तर्गत २६ औं खेलमा कोलकाता नाइट राइडर्सले दिल्ली डेयरडेभिल्सलाई १ सय ७९ रनको लक्ष्य दिएको छ । यस खेलका लागि नेपाली स्पिनर सन्दीप लामिछानेलाई टोलीमा नराखेको दिल्लीले किमो पललाई टोलीमा राखेको थियो । टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ७८ रन जोड्यो । […]
April 12, 2019
एजेन्सी – यूईएफए युरोप लिग अन्तर्गत बिहीबार पोर्चुगलको बेन्फिकाले जर्मनीको आइन्ट्रयाक्ट फ्रान्कफर्टमाथि ४-२ को जित निकाल्दा १९ वर्षीय जोआओ फेलिक्सले ह्याट्रिक गरेका छन् । युरोपका शीर्ष क्लबहरुले नजर राखेका युवा फरवार्ड फेलिक्सले आफ्नो स्तर सिद्ध पार्ने क्रममा उत्कृष्ट प्रदर्शन गरे । बेन्फिकाको लागि घरेलु लिगमा १० गोल गरिसकेका फेलिक्सले फ्रान्कफर्टविरुद्ध ह्याट्रिक गर्दै युरोपा लिगमा सर्वाधिक […]
April 12, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को २६ औं खेलमा आज नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सले कोलकता नाइट राइडर्ससँग खेल्दै छ। खेल नेपाली समय अनुसार बेलुका ८ः१५ देखी कोलकताको घरेलु मैदान इडेन गार्डेनमा सुरु हुनेछ । यसअघि दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा कोलकता सुपर ओभरमा पराजित भएको थियो । जारी आईपीएलमा कोलकताले […]
April 12, 2019
एजेन्सी – चेन्नई सुपर किंग्सका कप्तान महेन्द्र सिंह धोनी कारबाहीमा परेका छन् । बिहीबार राती सम्पन्न आईपीएल को २५ औं खेलमा चेन्नई सुपर किंग्सले राजस्थान रोयलल्सलाई ४ विकेटले पराजित गरेको छ ।१ सय ५२ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ५५ रन बनायो । चेन्नईलाई जितको लागि अन्तिम ओभरमा जितको […]