April 17, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार आयाक्ससँग घरेलु मैदानमा २-१ ले पराजित भएपछि युभेन्टस च्याम्पियन्स लिगको सेमिफाइनल पुग्नबाट बन्चित भएको छ । यससँगै क्रिस्टियानो रोनाल्डोको लगातार चौथोपटक उपाधि जित्ने लक्ष्य पनि टुंगिएको छ । युभेन्ट्सले दुवै लेगमा १-१ गोल गर्दा रोनाल्डोले नै इटालियन टोलीलाई अग्रता दिलाएका थिए । तर आयाक्सले उत्कृष्ट पुनरागमन गर्दै अन्तिम […]
April 17, 2019
एजेन्सी – कप्तान लियोनेल मेस्सीको दुई गोल सहयोगमा स्पेनिस क्लब बार्सिलोना युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले इंग्लिस क्लबलाई ३–० ले पराजित गर्दै सेमिफाइनलमा पुग्न सफल भएको हो । बार्सिलोना समग्रमा ४–० को जितले अन्तिमा चारमा पुग्न सफल भयो । घरेलु मैदान नोउ क्याम्पमा मंगलबार राति भएको खेलमा बार्सिलोनालाई जिताउन लियोनेल […]
April 17, 2019
एजेन्सी – क्रिस्टियानो रोनाल्डोले अग्रता दिलाएपनि युभेन्टस युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबारको खेलमा आयाक्ससँग २-१ ले पराजित भएको छ । समग्रमा ३-२ को हार बेहोर्दै युभेन्टस प्रतियोगिताबाट बाहिरिँदा आयाक्स भने सेमिफाइनलमा प्रवेश गरेको छ । खेलको २८ अौं मिनेटमा रोनाल्डोले गोल गर्दै युभेन्टसलाई अग्रता दिलाएका थिए । तर त्यसको ६ मिनेट नबित्दै आयाक्सका लागि भान […]
April 17, 2019
एजेन्सी – कप्तान रविचन्द्र आश्विनले अलराउण्डर प्रर्दशन गरेसँगै इन्डियन प्रिमियर लिग (आईपीएल) को ३२ औं खेलमा किंग्स इलाभेन पन्जावले राजस्थान रोयल्सलाई १२ रनले पराजित गरेको छ । १ सय ८३ रनको विजयी लक्ष्य पछ्याएको राजस्थान २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७० रनमा समेटियो । राजस्थानका राहुल त्रिपाठीले ४५ बलमा ४ चौका सहित सर्वाधिक […]
April 16, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३२ औं खेलमा किंग्स इलाभेन पन्जावले राजस्थान रोयल्सलाई १ सय ८३ रनको लक्ष्य दिएको छ । घरेलु मैदान मोहालीमा टस हारेर ब्याटिङको निम्तो पाएको पन्जावले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ८२ रन बनायो । पन्जावका लागि केएल राहुलले ५२ रन बनाए । १८ ओभरको पहिलो […]
April 16, 2019
एजेन्सी – बार्सिलोनाले युरोपेली च्याम्पियन्स लिगको क्वाटरफाइनल चरणअन्तर्गत पहिलो लेगको खेलमा म्यानचेस्टर युनाइटेडलाई १-० ले पराजित गर्यो । उक्त जितसँगै बार्सिलोनाले च्याम्पियन्स लिगमा आफ्नो अपराजित यात्रा कायम राख्यो । गत बुधबार भएको खेलमा लुक शअले गरेको आत्मघाती गोल नै बार्सिलोनाको जितका लागि पर्याप्त रहयो । जितले बार्सिलोनालाई मंगलबार हुने दोस्रो लेगको खेलका लागि ठूलो फाइदा […]
April 16, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलअन्तर्गत दोस्रो लेगमा आज राति इटालियन क्लब युभेन्टसले नेदरल्यान्डको आयाक्सको सामना गर्दैछ । खेल युभेन्टसको घरेलु मैदानमा नेपाली समयानुसार राति १२ः४५ बजे खेल हुनेछ । आयाक्सको मैदानमा भएको पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको थियो । दुवै टोलीको सेमिफाइनल पुग्ने सम्भावना रहेपनि युभेन्टसलाई अवे गोलको फाइदा छ । यही नतिजा […]
April 16, 2019
एजेन्सी – युइएफए च्याम्पियन्स लिग फुटबलमा आज राति स्पेनिस क्लब बार्सिलोनाले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडको आतिथ्यता गर्दैछ । खेल नोउ क्याम्पमा राति १२ः४५ बजेपछि हुनेछ । घरेलु टोलीले पहिलो लेगमा पाएको सफलतालाई निरन्तरता दिने लक्ष्यमा हुनेछ । पहिलो लेगमा बार्सिलोना १–० ले विजयी भएको थियो । जित वा बराबरी खेले बार्सिलोना च्याम्पियन्स लिगको सेमिफाइनलमा प्रवेश […]
April 16, 2019
एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोसेप मारिया बार्टोमेउले ब्राजिलियन सुपरस्टार नेयमारभन्दा फ्रान्सेली मिडफिल्डर ओस्मान डेम्बेले राम्रो भएको प्रतिकिरिया दिएका छन् । एक टेलिभिजन च्यानलमा अन्तर्वार्ता दिने क्रममा बार्टोमेउले यस्तो अभिव्यक्ति दिएका हुन् । बार्सिलोनाले सन् २०१७ मा नेयमारलाई २ सय २२ मिलियन युरोमा पीएसजीलाई बेचेको थियो । त्यसै ट्रान्सफरमा डेम्बेले बोरुसिया डर्टमुन्डबाट १ सय ५ मिलियन […]
April 16, 2019
एजेन्सी – मलेसियामा जारी आईसीसी यू-१९ विश्वकप छनोटअन्तर्गत एसिया क्षेत्रको नेपालले आफ्नो चौथो खेलमा आज ओमानसँग खेल्दैछ । भर्खर सम्पन्न टसमा नेपालले हारेर पहिला ब्याटिङको निम्तो पाएको छ । ्सिंगापुरलाई २ सय १७ रनले पराजित गरेको नेपाल दोस्रो खेलमा यूएईसँग भने बर्षको कारण डकवर्थ लेविस मेथडका आधारमा १ रनले पराजित भएको थियो । तेस्रो खेलमा […]