April 19, 2019
एजेन्सी – इंग्लिस क्लब आर्सनल युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । युरोपा लिग अन्तर्गत बिहीबार राति भएको दोस्रो लेगमा आर्सनलले इटालियन क्लब नेपोलीलाई १–० ले पराजित गर्दै अन्तिम चारमा पुग्न सफल भएको हो । आर्सनलले समग्रमा ३–० को जित निकालेको हो । पहिलो लेगमा आर्सनलले २–० को जित हात पारेको थियो । […]
April 19, 2019
एजेन्सी – गोलको वर्षा भएको खेलमा लन्डन क्ल चेल्सीले चेक रिपब्लिक क्लब स्लाभिया प्रागलाई पराजित गर्दै युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । चेल्सीले आफ्नो मैदानमा स्टामफोर्ड ब्रिजमा बिहीबार राति भएको दोस्रो लेगको खेलमा ४–३ को संघर्षपुर्ण जित निकालेको हो । समग्रमा चेल्सीले ५–३ को जित निकालेको हो । चेल्सीको जितमा पेड्रो रोड्रिग्वेजले […]
April 18, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३४ औं खेलमा मुम्बई इन्डियन्सले दिल्ली क्यापिटल्सलाई १ सय ६९ रनको मध्यम लक्ष्य दिएको छ । दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको मुम्बईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ६८ रन बनायो । मुम्बईका लागि ओपनर क्विन्टन डी ककले ३५ […]
April 18, 2019
एजेन्सी – दक्षिण कोरियाली फरवार्ड ह्युङ मिन सनले दुई गोल गरेपछि टोटेनहम हट्सपरले बुधबार च्याम्पियन्स लिगको सेमिफाइनलमा स्थान पक्का गरेको छ । म्यानचेस्टर सिटीको घरेलु मैदानमा ४-३ ले पराजित भएपनि अवे गोलको आधारमा टोटेनहम अन्तिम चारमा पुगेको हो । बुधबार खेलको चौथो मिनेटमा नै १-० ले पछाडी परेको टोटेनहमका लागि सनले खेलको सातौं र दशौँ […]
April 18, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ३४ औं खेलमा आज मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८:१५ देखी दिल्लीको घरेलु मैदान फिरोज शाह कोटलामा सुरु हुनेछ । दुवै टोली छैटौं जितको खोजिमा छन् । यसअघि मुम्बईको घरेलु मैदानमा दिल्ली ३७ रनले विजयी भएको थियो । दिल्ली ८ […]
April 18, 2019
एजेन्सी – श्रीलंकाले मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकप क्रिकेटका लागि विहिवार १५ सदस्यीय टोली घोषणा गरेको छ । दिमुथ करुणारत्नेलाई कप्तानको जिम्मेवारी गर्दै १५ सदस्य टोली घोषणा गरेको हो । घोषणा टोलीमा दिनेश चाण्डीमल,अलिका धनन्जय,उपल थरंगा, निरोशन डिक्ववेलाले स्थान बनाउन सकेनन् । श्रीलंकाको पछिल्लो […]
April 18, 2019
एजेन्सी – कप्तान लिओनेल मेस्सीले दुई गोल गरेपछि यूईएफए च्याम्पियन्स लिग अन्तर्गत मंगलबार बार्सिलोनाले म्यानचेस्टर युनाइटेडलाई ३-० ले पराजित गर्यो । पहिलो लेगमा १-० को जित दर्ता गरेको बार्सिलोनाले घरेलु मैदानमा युनाइटेडमाथि पूरै हावी हुँदै सहज जित दर्ता गर्यो । खेलको पहिलो हाफमा नाती दुई गोल गरेका मेस्सीले इंग्लिस टोलीविरुद्ध आफ्नो उच्च फर्म कायम राख्दै […]
April 18, 2019
एजेन्सी – पोर्चुगिज क्लब एफसी पोर्टाेमाथि सहज जित निकाल्दै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । पोर्टाेको मैदानमा बुधबार राति भएको खेलमा लिभरपुल ४–१ ले विजयी भएको हो । समग्रमा लिभरपुल ६–१ ले विजयी भयो । पहिलो लेगमा लिभरपुलले २–० को जित निकालेको थियो । एकपक्षीय बनेको खेलमा लिभरपुलले खेलको […]
April 18, 2019
एजेन्सी – नाटकीय बनेको खेलमा प्रिमियर लिग प्रतिद्धन्द्धी म्यानचेस्टर सिटीलाई अवे गोलमा पछि पार्दै टोटेनहम हस्टपर युइएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ । सिटीको मैदानमा भएको दोस्रो लेगमा घरेलु टोलीसँग ४–३ ले पराजित भएपनि समग्रमा ४–४ को बराबरी हुदा अवे गोलमा टोटेनहम अन्तिम चारमा पुग्न सफल भएको हो । नाटकीय बनेको खेलको चौथो […]
April 17, 2019
लन्डन (एजेन्सी)– इग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकप क्रिकेटका लागि इंग्ल्यान्डले १५ सदस्यीय क्रिकेट टोलीको बुधबार घोषणा गरेको छ । घोषणा गरेको टोलीमा युवा खेलाडी जोफ्रा आर्चर र साम कुरनले स्थान बनाउन सकेनन । आईसीसी वान डे वरियतामा शीर्ष स्थानमा रहेको इंग्ल्यान्डलाई यस पटक उपाधिको दाबेदार टोली मानिएको छ । विश्व […]