April 20, 2019
एजेन्सी – कप्तानको जिम्मेवारी पाएको पहिलो खेलमै स्टिभ स्मिथले अविजित अर्धशतक जोडेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ३६ औं खेलमा राजिस्थान रोयल्सले मुम्बई इन्डियन्सलाई ५ विकेटले हराएको छ । १ सय ६२ रनको लक्ष्य पक्ष्याएको राजस्थानले पाँच बल अगाडी ५ विकेटको क्षतिमा पुरा गर्यो । राजस्थानको जितमा कप्तान स्टिभ स्मिथले ४८ बलमा ५ चौका र […]
April 20, 2019
एजेन्सी (हाम्रो खेलकुद) – टोटेनहम हस्टपरलाई पराजित गर्दै म्यानचेस्टर सिटी इंग्लिस प्रिमियर लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ । नििबार साँझ घरेलु मैदान इतिहाद स्टेडियममा भएको खेलमा सिटीले टोटेनहमलाई १–० ले पराजित गर्दै लिगको शीर्षस्थानमा उक्लिएको हो । सिटीले लिभरपुललाई एक अंकले पछि पारेको हो । लिगमा ४ खेल बाँकी रहँदा उपाधि होड थप रोमाञ्चक […]
April 20, 2019
एजेन्सी – इंग्लिस प्रिमियर लिग फुटबलमा आज साँझ म्यानचेस्टर सिटीले घरेलु मैदानमा टोटेनहम हस्टपरको सामना गर्दैछ । खेल साँझ ५ः१५ बजे सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुदैछ । प्रिमियर लिग उत्तरार्धमा रहँदा निकै रोमाञ्चक बनेको उपाधि होडमा म्यानचेस्टर सिटी र लिभरपुल रहेको छ । त्यसैले सिटीलाई टोटेनहमविरुद्धको खेल निकै महत्वको छ । म्यानचेस्टर सिटी पाहुना […]
April 20, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग अन्तर्गत क्वाटरफाइनल चरणका खेलहरु समाप्त भएसँगै यस वर्षको ब्यालोन डी’ओर उपाधि भिडन्तमा पनि यस नतिजाले असर पर्ने देखिएको छ । उपाधिका बलिया दावेदारका रुपमा अगाडी आएका क्रिस्टियानो रोनाल्डो र लिओनेल मेसीले फरक नतिजा हात पारेपछि ब्यालोन डी’ओर भिडन्तमा च्याम्पियन्स लिगको नतिजाले असर गर्ने भएको हो । रोनाल्डोको युभेन्टस घरेलु मैदानमा […]
April 20, 2019
एजेन्सी – थाईल्यान्डमा आज देखी सुरु भएको एसीसी यू१६ इस्टन रिजन २०१९ क्रिकेट प्रतियोगितामा नेपालले विजयी सुरुवात गरेको छ । शनिवार विहान आफ्नो पहिलो खेलमा म्यानमारलाई ७ विकेटले पराजित गर्दै नेपालले विजयी सुरुवात गरेको हो । ५९ रनको सामान्य लक्ष्य पछ्पाएको नेपालले ८.१ ओभरमा ३ विकेटको क्षतिमा पुरा गर्यो । नेपाललाई सहज जित दिलाउन अर्जुन […]
April 20, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले ब्राजिल तथा इंग्लिस क्लब एभर्टनका फरवार्ड रिचार्लीसनलाई अनुबन्ध गर्ने तयारी थालेको छ । बार्सिलोना अर्काे सिजनको लागि लुइस स्वारेजको सहयात्री खोजिमा छ । यसक्रममा बार्सिलोनाले यो सिजन एभर्टनमा उच्च प्रदर्शन गरिरहेका चिरचार्लीसनलाई अनुबन्ध गर्ने प्रयास थालेको हो । बार्सिलोनाले गत जनवरीमा केभिन प्रिन्स बोएटिङलाई लोनमा अनुबन्ध गरेपनि उनले सोचेअनुरुपको प्रदर्शन […]
April 19, 2019
एजेन्सी – कप्तान विराट कोहलीको सानदार शतक र मोईन अलीले आर्कम्रक अर्ध शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल)को ३५ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले कोलकता नाईट राइडर्सलाई २ सय १४ रनको विशाल लक्ष्य दिएको छ । कोलकताको घरेलु मैदान इडेन गार्डेनमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा २ सय […]
April 19, 2019
एजेन्सी – म्यानचेस्टर युनाइटेड युरोपकै शीर्ष क्लबमध्य गनिन्छ । पछिल्लो समय केहि फितलो प्रदर्शन गरेपनि क्लबको इतिहास निकै बलियो रहेको छ । विश्व फुटबलका स्टार खेलाडीले म्यानचेस्टर युनाइटेडको जर्सी लगाएका छन् । धेरै खेलाडीको सपना यस क्लबबाट खेल्ने हुन्छ । केहि यस्ता खेलाडी पनि छन् जसले युनाइटेडको जर्सी लगाउने मौका पाएपनि त्यहाँ रहेर राम्रो प्रदर्शन […]
April 19, 2019
एजेन्सी – ३५ वर्षपछि पहिलोपटक इंग्ल्यान्डका चार क्लबले युरोपियन क्लब फुटबलको दुई ठुला प्रतियोगिता युइएफए च्याम्पियन्स लिग र युरोपा लिगको सेमिफाइनलमा प्रवेश गरेको छ । च्याम्पियन्स लिगमा लिभरपुल र टोटेनहम हस्टपर तथा युरोपा लिगमा चेल्सी र आर्सनल सेमिफाइनलमा प्रवेश गरेसँगै सन् १९८३÷८४ को सिजनपछि यो सम्भव भएको हो । पछिल्लो समय इंग्लिस फुटबल चर्चित मानिने […]
April 19, 2019
एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा हुने वान डे विश्वकपको लागि आफ्नो १५ सदस्य टोली घोषणा गरेको छ । पाकिस्तानले सरफराज अहमदको कप्तानीमा बिहीबार घोषणा गरेको हो । घोषणा गरेको टोलीमा तीब्र गतिका बलर मोहम्मद आमिरले स्थान बनाउन सकेनन् । पाकिस्तानले सादव खान,शाहिन अफ्रिदी,मोहम्मद हसन लगायतका […]