April 23, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा आज सनराइजर्स हैदरावाद र चेन्नई सुपर किंग्सबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी चेन्नईको घरेलु मैदान एमए चिदम्बरम स्टेडियममा सुरु हुने छ । यसअघि हैदरावादको घरेलु मैदानमा चेन्नई ६ विकेटले पराजित भएको थियो । चेन्नई प्लेअफ नजिक छ । […]
April 23, 2019
एजेन्सी – अष्ट्रेलियाका युवा अलराउण्डर एस्टन टर्नर टी२० क्रिकेटमा लगातार पाँचौ पटक डक आउट भएका छन् । राजस्थान रोयल्सबाट आईपीएल खेलिरहेका टर्नर सोमबार राती दिल्ली क्यापिटल्ससँगको खेलमा शून्यमा आउट भएसँगै लगातार पाँचौ पटक डक आउटको शिकार बनेका हुन् । सोमबार ईशान्त शर्माले शेरफेन रदरफोर्डबाट क्याच आउट गराउँदै उनलाई शून्यमा पेभिलिएन फर्काए । त्यसअघि मुम्बई इन्डियन्स […]
April 23, 2019
एजेन्सी – लन्डन क्लब चेल्सी इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नलीसँग बराबरीमा रोकिएको छ । प्रिमियर लिग अन्तरगत सोमबार राति भएको खेलमा घरेलु टोली चेल्सी बर्नलीसँग २–२ गोलको बराबरीमा रोकिएको हो । बराबरीसँगै चेल्सीले तेस्रो स्थानमा उक्लने मौका गुमाएको छ । चेल्सीको ३५ खेलबाट ६७ अंक पुगेको छ । एक खेल कम खेलेको टोटेनहमको पनि समान […]
April 22, 2019
एजेन्सी – ओपनर अजिंक्या रहाणेले आफ्नो आईपीएल करियरकै उत्कृष्ट शतक प्रहार गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४० औं खेलमा राजिस्थान रोयल्सले दिल्ली क्यापिटल्सलाई १ सय ९२ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान जयपुरमा टस हारेर पहिला ब्याटिङ थालेको राजिस्थानले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १ सय ९१ रन बनायो । राजस्थानका […]
April 22, 2019
एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेले अर्काे सिजन पनि पीएसजीमै रहने बताएका छन् । लिग वानमा मोनाकोलाई ३–१ ले पराजित गर्दै पीएसजीलाई लिग च्याम्पियन बनाएसँगै एमबाप्पेले आफू अर्काे सिजन पनि पीएसजीमै रहने बताएका हुन् । मोनाकोविरुद्ध एमबाप्पेले ह्याट्रिक पुरा गरेका थिए । पीएसजीलाई च्याम्पियन बनाएसँगै अब कता भन्ने […]
April 22, 2019
एजेन्सी – युवा फरवार्ड किलियन एमबाप्पेको ह्याट्रिकसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी) प्रलृन्च लिग वान च्याम्पियन बनेको छ । लिग वान अन्तरगत आइतबार राति भएको खेलमा पीएसजीले मोनाकोलाई ३–१ ले पराजित गर्दै पाँच खेल अगावै फ्रेन्च लिग वान च्याम्पियन बन्न सफल भएको हो । पीएसजीको यो पछिल्लो सात सिजनमा छैटौ उपाधि हो । एक सिजन मोनाको […]
April 22, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग(आईपीएल) को ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्समाथि १ रनको रोमान्चक जित हात पारेको छ । १ सय ६२ रनको लक्ष्य पछ्पाएको चेन्नईले निर्धारित २० ओभरमा ८ विकेटको क्षतिमा १ सय ६० रन बनाउन सक्यो । चेन्नईलाई अन्तिम ओभरमा जितको लागि २६ रन चाहिएको थियो । महेन्द्र सिंह […]
April 21, 2019
एजेन्सी – फ्रान्सेली फरवार्ड करीम बेन्जेमाको ह्याट्रिकमा रियल म्याड्रिडले स्पेनिस ला लिगाअन्तर्गत आइतबार एथलेटिक बिल्बाओलाई ३-० ले पराजित गरेको छ । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा दुवै टोलीले गोल गर्न सकेनन् । दोस्रो हाफको ४७ औं मिनेटमा बेन्जेमाले मार्को एसेन्सियोको क्रसमा हेडरमार्फत गोल गर्दै अग्रता दिलाए । ७६ औं मिनेटमा बेन्जेमाले दोस्रो गोल गरे । उनले […]
April 21, 2019
एजेन्सी – कार्डिफ सिटीलाई पराजित गर्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थानमा उक्लन सफल भएको छ । प्रिमियर लिग अन्तरगत आइतबार राति भएको खेलमा लिभरपुलले कार्डिफ सिटीलाई उसकै मैदानमा २–० ले पराजित गर्दै लिगको शीर्ष स्थानमा उक्लन सफल भएको हो । जितसँगै लिभरपुलले दोस्रो स्थानको म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । यद्दपि सिटीले […]
April 21, 2019
एजेन्सी (हाम्रो खेलकुद) – इन्डियन प्रिमियर लिग (आईपीएल)को ३९ औं खेलमा रोयल च्यालेन्जर्स बेंगलोरले चेन्नई सुपर किंग्सलाई १ सय ६२ रनको लक्ष्य दिएको छ । घरेलु मैदान चिन्नास्वामी स्टेडियमा टस हारेर ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ६१ रन बनायो । बेंगलोरका लागि ओपनर पार्थिव पटेलले ५३ रनको योगदान दिए […]