April 25, 2019
एजेन्सी –आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुने एक दिवसिय विश्वकपको लागि वेस्ट इन्डिजले आफ्नो टोली घोषणा गरेको छ । वेस्ट इन्डिजले बुधबार राती १५ सदस्य टोली घोषणा गरेको हो । घोषणा गरेको टोलीमा विष्फोटक ब्याट्सम्यान क्रिस गेल र आन्द्रे रसेलले टोलीमा स्थान बनाउदा सुनिल नारायण र काइरान […]
April 25, 2019
एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले भ्यालेन्सियामाथि ३–२ को रोमाञ्चक जित निकालेको छ । ला लिगा अन्तरगत बुधबार राति भएको खेलमा एट्लेटिकोको जितमा अल्भेरो मोराटा, एन्टोइन ग्रिजमन र एन्जल कोरेराले गोल गरे । भ्यालेन्सियाका केभिन गेमेरियो र ड्यानियल पारेजोले गोल गरे । घरेलु मैदानमा निकै रोमाञ्चक बनेको खेलमा घरेल टोलीले अल्भेरो मोरटाको गोलबाट […]
April 25, 2019
एजेन्सी – अन्तिम समयमा रोबर्ट लेवान्डोस्कीले पेनाल्टीमार्फत गोल गरेपछि साविकको विजेता बायर्न म्युनिखले वेरडर ब्रेमेनलाई पराजित गर्दै जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । बायर्नले वेरडर ब्रेमेनमाथि ३–२ को को रोमाञ्चक र प्रतिस्पर्धात्मक जित निकाल्दै उपाधिनजिक पुगेको हो । बायर्नको कठिन जितमा रोबर्ट लेवान्डोस्कीले दुई तथा थोमस मुलरले एक गोल थपे । वेरडरका युया ओसाको […]
April 25, 2019
एजेन्सी – आर्सनलले इंग्लिस प्रिमियर लिग फुटबलमा वल्भ्ससँग लज्जास्पद हार बेहोरेको छ । प्रिमियर लिग अन्तरगत बुधबार राति भएको खेलमा आर्सनल घरेलु टोलीसँग ३–१ को लज्जास्पद हार बेहोरेको हो । आर्सनलाई लज्जास्पद हार चखाउन रुवेन नेभेस, माट डोहर्टी र डिएगो जोटाले गोल गरे । आर्सनलका सोक्रेटिसले सान्त्वाना गोल फर्काए । घरेलु टोलीलाई दवावमा राखेपनि आर्सनलले […]
April 25, 2019
एजेन्सी – म्यानचेस्टर डर्वी भिडन्तमा सिटीले बाजी मारेपछि इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि होड थप रोमाञ्चक बनेको छ । म्यानचेस्टर सिटीले म्यानचेस्टर युनाइटेडमाथि उसकै मैदानमा २–० को जित निकालेपछि उपाधि होड थप रोमाञ्चक बनेको हो । जितसँगै सिटीको ३५ खेलबाट ८९ अंक जोड्दै शीर्ष स्थानमा उक्लिएको छ । सिटीले दोस्रो स्थानको लिभरपुललाई एक अंकले पछि […]
April 24, 2019
एजेन्सी – आयरल्यान्ड तथा साउथह्याम्टनका फरवार्ड सेन लङ इंग्लिस प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने खेलाडी बनेका छन्। प्रिमियर लिग अन्तरगत मंगलबार राति वाटफोर्डविरुद्धको खेलमा लङले ७ सेकेन्डमै गोल गर्दै प्रिमियर लिगमा सर्वाधिक छिटो गोल गर्ने कीर्तिमान आफ्नो नाममा लेखाएका हुन् । यसभन्दा अघि यो कीर्तिमान टोटेनहमका पुर्व डिफेन्डर लिड्ले किङको नाममा रहेको थियो । […]
April 24, 2019
एजेन्सी – इन्ज्युरी समयमा क्रिस्टियन इरिक्सनको गोलको मद्दतमा टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा ब्राइटन होभ अल्वियोनलाई १–० ले पराजित गरेको छ । टोटेनहमले घरेलु मैदान टोटेनहम हस्टपर मैदानमा मंगलबार राति भएको खेलमा ७८ प्रतिशत बल पोजेसन राखेपनि गोलको लागि निकै संघर्ष गर्नुपरेको थियो । इरिक्सनले ८८औं मिनेटमा डेल अलीको पासमा गोल गरेका थिए । […]
April 24, 2019
एजेन्सी – क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको उपाधि नजिक पुगेको छ । ला लिगा अन्तर्गत मंगलबार राति भएको खेलमा डिर्पाेटिभो अलाभेसलाई २–० ले पराजित गर्दै बार्सिलोना उपाधि नजिक पुगेको छ । बार्सिलोनालाई च्याम्पियन बन्न मात्रै एक जितको खाँचो छ । अब आइतबार लेभान्टेलाई पराजित गर्न सके बार्सिलोना ३ खेल अगावै ला लिगा च्याम्पियन बन्नेछ […]
April 24, 2019
एजेन्सी – ओपनर शेन वाटशनले शानदार ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा सनराइजर्स हैदरावादलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किंग्स अंक तालिकामा शीर्ष स्थानमा उक्लिएको छ । १ सय ७६ रनको लक्ष्य पछ्याएको चेन्नईले १ बल अगाडी ४ विकेटको क्षतिमा पुरा गर्यो । चेन्नईको जितमा ओपनर शेन वाटशनले सानदार ब्याटिङ […]
April 23, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४१ औं खेलमा सनराइजर्स हैदरावादले चेन्नई सुपर किंग्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा १ सय ७५ रन बनायो । हैदरावादका लागि मनिष पान्डेले सर्वाधिक ८३ रनमा अविजित रहे । पान्डे ४९ बलमा […]