April 27, 2019
एजेन्सी – लन्डन क्लब चेल्सीले आउँदो समर ट्रान्सफरमा ब्राजिल तथा स्पेनिस क्लब बार्सिलोनाका प्ले मेकर फिलिपे कौटिन्होलाई अनुबन्ध गर्ने प्रयास गरेको छ । चेल्सीले बेल्जियन फरवार्ड इडेन हजार्डको विकल्पमा कौटिन्होमाथि पहिलो नजर राखेको हो । हजार्ड यसै समरमा स्पेनिस महारथी रियाल म्याड्रिडमा अनुबन्धन हुने सम्भावना बढेको छ । रियालमा नयाँ प्रशिक्षक जिनेदिन जिदान आएसँगै उनले […]
April 27, 2019
एजेन्सी – फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिली फरवार्ड नेयमारलाई यूईएफएले तीन खेलको प्रतिबन्ध लगाएको छ । युइएफएले नेयमारलाई युरोपेली प्रतियोगितामा लागु हुने गरी ३ खेलको प्रतिबन्ध सुनाएको हो । च्याम्पियन्स लिगमा म्यानचेस्टर युनाइटेडसँग पराजित भएपछि नेयमारले सामाजिक सन्जाल इन्स्टाग्राममा रेफ्रीविरुद्ध नकारात्मक टिप्पणी गरेका थिए । नेयमारले विशेषगरी खेलको अन्तिम समयमा म्यानचेस्टर युनाइटेडले […]
April 27, 2019
एजेन्सी – हडर्सफिल्डमाथि फराकिलो जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । जितसँगै लिभरपुलले म्यानचेस्टर सिटीलाई २ अंकले पछि पारेको छ । लिभरपुलको ३६ खेलबाट ९१ अंक पुगेको छ । एक खेल कम खेलेको सिटीको ८९ अंक छ । शीर्ष दुई टोलीको लगातारको जितले प्रिमियर लिगको उपाधि होड थप रोमाञ्चक बनेको छ […]
April 27, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४४ औं खेलमा चेन्नई सुपर किंग्समाथि मुम्बई इन्डियन्सले ४६ रनको सहज जित निकालेको छ । यो जितसँगै मुम्बई अंक तालिकामा दोस्रो स्थानमा उक्लिन सफल भएको छ । १ सय ५६ रनको मध्यम विजयी लक्ष्य पछ्पाएको चेन्नई १७.४ ओभरमा अल आउट हुँदै १ सय ९ रनमा समेटियो । चेन्नईका […]
April 26, 2019
एजेन्सी – कप्तान रोहित शर्माको अर्ध शतकमा इन्डियन प्रिमियर लिग (आईपीएल)को ४४ औं खेलमा मुम्बई इन्डियन्सले चेन्नई सुपर किंग्सलाई १ सय ५६ रनको मध्यम लक्ष्य दिएको छ । चेन्नईमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको मुम्बईले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १ सय ५५ रन बनाउन सक्यो । मुम्बईका लागि कप्तान समेत रहेका ओपनर […]
April 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – म्यानमारमा आजबाट शुरु भएको एएफसी यू–१९ महिला च्याम्पियनसिप छनोट अन्तर्गतको दोस्रो चरणको छनोटको पहिलो खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । मण्डलेस्थित मण्डलरथिरी स्टेडियममा शुक्रबार भएको समूह चरणको पहिलो खेलमा नेपाले बलियो अष्ट्रेलियासँग ११–१ को फराकिलो गोलअन्तरले पराजित भएको हो । फिफा वरीयतामा छैटौ स्थानमा रहेको अष्ट्रेलियाविरुद्ध नेपाल सबै पक्षमा कमजोर […]
April 26, 2019
एजेन्सी – लन्डन क्लब चेल्सीका प्रशिक्षक मौरिजियो सार्रीलाई फुटबल एसोसिएसन (एफए) ले ८ हजार पाउन्ड जरिवाना सुनाएको छ । प्रिमियर लिग अन्तरगत बर्नलीविरुद्धको खेलमा गलत व्यवहार गरेपछि उनलाई रेफ्रीले टर्च लाइनबाट बाहिर पठाएका थिए । त्यसपछिको थप अनुसन्धानले उनले गलत ब्यवहार गरेको पुष्टि भएसँगै एफएले जरिवाना सुनाएको हो । गत सोमबार राति भएको खेलको इन्ज्युरी […]
April 26, 2019
काठमाडौं (हाम्रो खेलकुद) – एएफसी यु–१९ महिला च्याम्पियनसिप छनोटको दोस्रो चरणमा आज नेपालले बलियो प्रतिद्वन्द्वी अष्ट्रेलियाको सामना गर्दैछ । खेल म्यानमारको मन्डलेस्थित मन्डालाथिरी स्टेडियममा नेपाली समयअनुसार अपरान्ह ३:१५ बजेपछि सुरु हुनेछ । दोस्रो चरणको खेलका लागि नेपाली युथ टोली दुई महिना लामो प्रशिक्षण र त्यसपछि चीनमा दुई मैत्रीपुर्ण खेलसँगै प्रशिक्षण गर्दै म्यानमार पुगेको हो । […]
April 26, 2019
एजेन्सी – स्पेनिस ला लिगा फुटबलमा रियाल म्याड्रिड गेटाफेसँग बराबरीमा रोकिएको छ । ला लिगा अन्तरगत बिहीबार राति भएको खेलमा रियाल गेटाफेसँग निराशजनक गोलरहित बराबरीमा रोकिएको हो । रियाललाई बराबरीमा रोक्न गेटाफेका गोलरक्षक डेभिड सोरियाले उच्च प्रदर्शन गरे । खेलभर नै गेटाफेलाई रियालले दवावमा राख्न सफल भएपनि रियालले गोल गर्न असफल बन्यो । बराबरीसँगै रियाल […]
April 25, 2019
एजेन्सी – कप्तान दिनेश कार्तिकले उत्कृष्ट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ४३ औं खेलमा कोलकता नाइट राइडर्सले राजस्थान रोयल्सलाई १ सय ७६ रनको लक्ष्य दिएको छ । घरेलु मैदान इडेन गार्डेन टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १ सय ७५ रन बनायो । कोलकता कप्तान दिनेश कार्तिक […]