April 29, 2019
एजेन्सी – चेक गणतन्त्रका स्ट्राइकर जोसेफ सुराल बस दुर्घटनामा परेर निधन भएको छ। खेलपछि फर्कने क्रममा खेलाडी बोकेको बस दुर्घटना परेपछि उनको मृत्यु भएको हो। टर्किस क्लब आएत्मिज एलानयस्पोरका खेलाडी बोकेको बस दुर्घटनामा परेपछि अस्पतालमा उपचारका क्रममा २८ वर्षीय सुरालको निधन भएको हो। उनले चेकबाट २० खेल खेल्दै १ गोल गरेका थिए। लिभरपुलका पूर्व डिफेन्डर […]
April 29, 2019
एजेन्सी – रियल म्याड्रिडका पूर्व खेलाडी इम्यानुएल आडेबायोरले आफू रियल म्याड्रिडमा रहँदा क्रिस्टियानो रोनाल्डो र जोसे मोउरिन्होबीच भएको एक घटना खुलाएका छन् । आडेबायोर सन् २०११ मा लोनमा रियल म्याड्रिड पुगेका थिए । रियलबाट कोपा डेल रे उपाधि जितेका आडेबायोरले आफू रियल छँदाको एक अनुभव सुनाए । उनले रियल म्याड्रिडका तत्कालिन प्रशिक्षक मोउरिन्होले ह्याट्रिक प्रहार […]
April 29, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज सनराइजर्स हैदरावाद र किंग्स इलाभेन पन्जावबीच प्रतिस्पर्धा हुँदै छ । खेल बेलुका ८ : १५ देखी हैदरावादको घरेलु मैदान राजिभ गान्धी इनटरनेशल क्रिकेट स्टेडियममा सुरु हुने छ । दुवै टोलीलाई प्ले अफको यात्रा बलियो बनाउन आजको खेल जित्नै पर्ने दवाव छ । आजको खेलमा पराजित हुने टोलीको […]
April 29, 2019
एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक जिनेदिन जिदानले आफ्नो टोलीको खराब प्रदर्शनलाई लिएर समर्थकसँग माफी मागेका छन् । ला लिगा अन्तर्गत आइतबार भएको खेलमा रियल अंक तालिकाको १९ औं स्थानमा रहेको रायो भालेकानोसँग १-० ले पराजित भएको थियो । अघिल्लो दिन चिर परिचित प्रतिद्वन्द्वी बार्सिलोनाले ला लिगा जितेको अवस्थामा आफ्नो टोलीले खराब प्रदर्शन गर्दा निकै नराम्रो […]
April 29, 2019
एजेन्सी – इन्ज्युरी समयमा नर्नवर्ग पेनाल्टीमा चुक्दा शीर्षस्थानको बायर्न म्युनिख हारबाट जोगिएको छ । जर्मन बुन्डेस लिगा अन्तर्गत आइतबार राति भएको खेलमा शीर्षस्थानको बायर्न नर्नवर्गसँग १–१ गोलको बराबरीमा रोकिएको हो । शीर्षस्थानको बायर्न बराबरीमा रोकिएसँगै जर्मन बुन्डेस लिगाको उपाधि होड अझै खुला रहेको छ । बुन्डेस लिगाको तीन चरणको खेल बाँकी रहँदा शीर्षस्थानको बायर्न र […]
April 29, 2019
एजेन्सी – स्पेनिस ला लिगामा रियाल म्याड्रिडले खराव प्रदर्शनलाई निरन्तरता दिदा फेरि अर्काे हार बेहोरेको छ । ला लिगा अन्तर्गत आइतबार राति भएको खेलमा रियल म्याड्रिड रेलिगेसन जोनको रायो भालेकानोसँग १–० ले स्तब्ध बनेको हो । भालेकानोले खेलको २३औं मिनेटमा एड्रियन इमबार्बाले गरेको पेनाल्टी गोल नै रियललाई पराजित गर्न पर्याप्त बन्यो । जेसस भालेजोले जाभी […]
April 28, 2019
म्यानचेस्टर (एजेन्सी)– चेल्सीले प्रिमियर लिगमा यो सिजन कम्तीमा शीर्ष चारमा पर्ने सम्भावनालाई थप मजबुत बताएको छ । प्रिमियर लिगमा आइतबार म्यानचेस्टर युनाइटेडसँगको खेलमा चेल्सीले १–१ को बराबरी गर्दै अंकतालिकाको चौथो स्थानमा यथावत रहेको छ । ११ औं मिनेटमा हुवा माटाको गोलबाट युनाइटेडले अग्रता लिएको थियो । लुके शले दिएको पासमा माटाले गोल गरेका थिए । […]
April 28, 2019
एजेन्सी – आन्द्रे रसेलको विष्फोटक ब्याटिङ र शुभमन गिल र क्रिस लिनको अर्धशतकसँगै इन्डियन प्रिमियर लिग(आईपीएल) को ४७ औं खेलमा कोलकता नाइट राइडर्सले मुम्बई इन्डियन्सलाई २ सय ३३ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान इडेन गार्डेनमा टस हारेर पहिला ब्याटिङ थालेको कोलकताले निर्धारित २० ओभरमा मात्र २ विकेट गुमाउँदै २ सय ३२ रन […]
April 28, 2019
एजेन्सी – दिल्ली क्यापिटल्स सन् २०१२ पछि पहिलो पटक इन्डियन प्रिमियर लिग (आईपीएल) को प्लेअफमा पुगेको छ । आईतबार रोयल च्यालेन्जर्स बेंगलोरलाई १६ रनले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा पुगेको दिल्लीले प्लेअफ स्थान पक्का गरेको हो । १ सय ८८ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले निर्धारित २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ७१ रन […]
April 28, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४६ औं खेलमा दिल्ली क्यापिटल्सले रोयल च्यालेन्जर्स बेंगलोरलाई १ सय ८८ रनको लक्ष्य दिएको छ । घरेलु मैदान फिरोज शाह कोटला टस जितेर पहिला ब्याटिङ थालेको दिल्लीले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ८७ रन बनायो । दिल्लीका लागि ओपनर शिखर धवन र कप्तान श्रेयस ऐरले […]