May 1, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत बुधबार बार्सिलोना र लिभरपुल सेमिफाइनलको पहिलो लेगमा आमने-सामने हुँदैछन् । बार्सिलोनाको घरेलु मैदान क्याम्प नोउमा हुने खेलमा घरेलु टोलीबाट दुई खेलाडी आफ्नो पूर्वक्लब विरुद्ध उत्रँदैछन् । आफ्नो करिअरको मुख्य विकासोन्मुख क्षण लिभरपुलमा बिताएका फरवार्ड लुइस सुआरेज र मिडफिल्डर फिलिपे कोउटिन्हो हाल बार्सिलोनाबाट खेलिरहेका छन् । सुआरेज सन् २०११ मे […]
May 1, 2019
एजेन्सी – यूईएफए च्याम्पियन्स लिग फुटबलको दोस्रो सेमिफाइनलमा स्पेनिस क्लब बार्सिलोनाले साविकको उपविजेता तथा इंग्लिस क्लब लिभरपुलको आतिथ्यता गर्दैछ । च्याम्पियन्स लिग अन्तरगतको सेमिफाइनलको पहिलो लेगको खेल बार्सिलोनाको घरेलु मैदान नोउ क्याम्पमा हुन लागेको हो । खेल राति १२ः४५ बजे सुरु हुनेछ । बार्सिलोना र लिभरपुलको खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुने अनुमान गरिएको छ […]
May 1, 2019
एजेन्सी – फ्रान्सेली लिगको च्याम्पियन टोली पेरिस सेन्ट जर्मेन (पीएसजी) ले मंगलबार लिगमा मोन्टपेलरसँग ३-२ को हार बेहोरेको छ । पछिल्लो समय निकै खराब प्रदर्शन गरिरहेको पीएसजीको लिगमा लगातार तेस्रो हार हो । जनवरी २०१० पछि टोलीले पहिलोपटक लगातार तेस्रो पराजय बेहोरेको हो । पीएसजीले खेलको १२ औं मिनेटमा एम्ब्रोस ओयोंगोको आत्मघाती गोलमा अग्रता लिएको […]
May 1, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आयाक्सले टोटेनहमलाई पराजित गरेको छ । घरेलु मैदानमा टोटेनहम १-० ले पराजित भयो । पाहुना टोली आयाक्सका लागि भान डे बिकले पहिलो हाफको १५ अौं मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । पहिलो हाफको सुरुवाती समयमा आयाक्सले उत्कृष्ट प्रदर्शन गर्दै घरेलु टोलीलाई दवावमा राखेको थियो […]
April 30, 2019
एजेन्सी – एकदिवसिय क्रिकेट विश्वकप आगमी मे ३० देखी जुलाई १४ सम्म इंग्ल्यान्ड र वेल्समा संयुक्त रुपमा आयोजना हुँदैछ । विश्वकपको लागि सबै देशले आफ्नो १५ सदस्य टोली घोषणा गरि सकेका छन् । यस पटक घोषणा गरेका टोली हेर्दा भारत, अष्ट्रेलिया र इंग्ल्यान्ड विश्वकप जित्न सक्ने प्रमुख दावेदार देशको रुपमा हेरिएको छ । क्रिकेट करियरमा […]
April 30, 2019
एजेन्सी – युरोपेली क्लब फुटबलको सबैभन्दा ठुलो प्रतियोगिता युइएफए च्याम्पियन्स लिगका सेमिफाइनल खेल आजबाट सुरु हुँदैछ । आज हुने सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब टोटेनहम हस्टपरले नेदरल्यान्डको आयाक्सको आतिथ्यता गर्दैछ । खेल टोटेनहमको मैदानमा आज राति १२ः४५ बजेपछि हुनेछ । घरेलु टोली टोटेनहम पहिलो लेगमा आयाक्सलाई पराजित गर्दै फाइनल पुग्ने सम्भावनालाई बलियो बनाउने लक्ष्यमा मैदान […]
April 30, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा आज रोयल च्यालेन्जर्स बेंगलोर र राजस्थान रोयलसबीच प्रतिस्पर्धा हुँदै छ । खेल नेपाली समय अनुसार बेलुका ८ : १५ देखी बेंगलोरको घरेलु मैदानमा सुरु हुने छ । यस अघि राजस्थानको घरेलु मैदानमा बेंगलोर ७ विकेटले पराजित भएको थियो । बेंगलोर आजको खेलमा पराजित भए आधिकारीक रुपमा समुह चरणबाट […]
April 30, 2019
एजेन्सी – राशिद खान बलिङमा र डेविड वार्नर ब्याटिङमा चम्किदा इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई ४५ रनले पराजित गरेको छ । सोमबार राती सम्पन्न खेलमा पन्जावलाई ४५ रनले पराजित गर्दै हैदरावादले प्ले अफको संभावना बलियो बनाएको छ । २ सय १३ रनको विशाल लक्ष्य पछ्याएको पन्जावले निर्धारित […]
April 30, 2019
एजेन्सी – पेरिस सेन्ट-जर्मेंन(पिएसजी) का प्रशिक्षक थोमस तुचेलले आफ्ना स्टार खेलाडी नेयमारको आलोचना गरेका छन्। फ्रेन्च कप फाइनलमा समर्थकसँगको घटनामा प्रतिकृया दिँदै उनले नेयमारको आलोचना गरेका हुन्। फेन्च कप फाइनलमा २-० को अग्रता गुमाउँदै २-२ को बराबरी पछि पिएसजी रेन्नेसविरुद्ध पेनाल्टीमा ६-५ ले पराजित भएको थियो। खेलपछि भिडियो खिच्दै गरेका एक समर्थकमाथी आक्रोशित हुँदै नेयमारले […]
April 29, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) को ४८ औं खेलमा सनराइजर्स हैदरावादले किंग्स इलाभेन पन्जावलाई २ सय १३ रनको विशाल लक्ष्य दिएको छ । घरेलु मैदान राजिभ गान्धी इन्टरनेशनल स्टेडियममा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको हैदरावादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय १२ रन बनायो । हैदरावादलाई विशाल योगफल तयार पार्न जारी […]