May 4, 2019
एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का युवा फरवार्ड केलियन एमबाप्पेलाई तीन खेलको प्रतिबन्ध लागेको छ । एमबाप्पेलाई फ्रेन्च फुटबल फेडेरेसन (एफएफएफ) ले तप्न खेलको प्रतिबन्ध सुनाएको हो । २० वर्षीय एमबाप्पेले रेनिसविरुद्धको फ्रेन्च कपको फाइनल दौरान अन्तिम समयमा रातो कार्ड खादै मैदानबाट बाहिरिएका थिए । अब एमबाप्पेले नाइस र एन्जर्सविरुद्धको खेल गुमाउनेछ […]
May 4, 2019
एजेन्सी –सुपरस्टार फरवार्ड क्रिस्टियानो रोनाल्डोले खेलको अन्तिम समयतिर गोल गर्दै यसअघि नै च्याम्पियन बनिसकेको युभेन्टसलाई हारबाट जोगाएको छ । इटालियन सिरी ‘ए’ अन्तरगत शुक्रबार राति घरेलु मैदानमा भएको भएको खेलमा युभेन्टस टोरिनोसँग १–१ गोलको बराबरीमा रोकिएको हो । रोनाल्डोले खेल सकिन ६ मिनेट बाँकी रहँदा गोल गरेका थिए । घरेलु मैदानमा युभेन्टस खेलको १८औं मिनेटमा […]
May 3, 2019
एजेन्सी – कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग (आईपीएल) मा किंग्स इलाभेन पन्जाबमाथि सहज जित निकालेको छ । शुक्रबार राती सम्पन्न खेलमा पन्जाबलाई ७ विकेटले हराउँदै अंक तालिकामा पाँचौ स्थानमा उक्लिदै प्ले अफको संभावना बलियो बनाएको छ । १ सय ८४ रनको विशाल लक्ष्य पछ्याएको कोलकता १८ ओभरमा ३ विकेट गुमाउँदै सहजै पुरा गर्यो । […]
May 3, 2019
एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल)मा किंग्स इलाभेन पन्जावलाई प्रतिबन्ध लाग्न सक्ने खतरा बढेको छ । पन्जावका सह मालिक तथा उद्योगपति नेस वाडिया जापानमा २५ ग्राम ड्रग्सका साथ प्रकाउ परेपछि उनलाई २ वर्ष जेलको सजाए मिलेको छ । आईपीएलको आचारसंहिता अनुसार फ्रेन्चाइजमा जोडिएका व्यक्तिले अवैधानीक र खेललाई बदनाम हुने गरि कुनै कार्य गर्न मिल्दैन । त्यसो […]
May 3, 2019
एजेन्सी – अन्तर्राष्ट्रिय क्रिकेट परिषद(आईसीसी) को नयाँ टी ट्वान्टी वरियतामा नेपालले छलाङ मारेको छ । आईसीसीले शुक्रबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल ३ स्थान सुधार गर्दै ११ औं स्थानमा उक्लिएको छ । यसअघि नेपालले १४ औं स्थानमा रहेको थियो । नेपालले आयरल्यान्ड र जिम्बाबे जस्ता टेष्ट राष्ट्रलाई पछि पारेको छ । स्कटल्यान्ड १२, जिम्बाबे १३ […]
May 3, 2019
एजेन्सी – इन्डियन प्रिमियर लिग (आईपीएल) मा पहिलो पटक उपाधि जित्ने दाउमा रहेको नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टोली दिल्ली क्यापिटल्सलाई ठूलो धक्का लागेको छ । दिल्लीका तीब्र गतिका बलर कागीसो रबाडाले आईपीएलको बाँकी खेल नखेल्ने भएका छन् । घाईते रबाडालाई क्रिकेट साउथ अफ्रिकाले स्वदेश फर्किन आदेश दिएको छ । रबाडा अव विश्कपका लागि साउथ […]
May 3, 2019
एजेन्सी – पाकिस्तानका पुर्व कप्तान तथा अलराउण्डर शाहीद अफ्रिदीले आफ्नो वास्तविक उमेर खुलासा गरेका छन् । उनको उमेरलाई लिएर बेला बेलमा चर्चा हुँदै आएको थियो । आधिकारीक रेकर्डमा रहेको जन्म मिति सहि हो वा होइन भन्ने विषयमा समर्थकमाझ निकै चर्चा हुँदै आएका थियो । तर उनले आफ्नो वास्तविक उमेर सार्वजनिक गर्दै त्यो मतभेद अन्त्य गरेका […]
May 3, 2019
एजेन्सी – कोलोम्बियन मिडफिल्डर हामेस रोड्रीग्वेज अहिले जर्मन क्लब बायर्न म्युनिखबाट खेलिरहेका छन् । दुई वर्षको लोनमा स्पेनिस क्लब रियल म्याड्रिडबाट बायर्न पुगेका उनलाई जर्मन क्लबले खरिद नगर्ने भएको छ । दुई क्लबको सम्झौता अनुसार बायर्नले जुन १५ सम्म रोड्रीग्वेजलाई खरिद गर्ने प्रस्ताव राख्न सक्छ । तर उनको पछिल्लो प्रदर्शन र प्रशिक्षक निको कोभाचसँग सम्बन्ध […]
May 3, 2019
एजेन्सी – युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा इंग्लिस क्लब आर्सनलले स्पेनिस क्लब भ्यालेन्सियामाथि सहज जित निकालेको छ । घरेलु मैदान इमिरेट्स स्टेडियममा बिहीबार राति भएको खेलमा आर्सनलले भ्यालेन्सियामाथि ३–१ को सहज जित निकालेको हो । आर्सनलको सहज जितमा एलेक्जेन्डर लाकाजेटले दुई तथा पिएरे एमेरिक औबामेयाङले एक गोल थपे । भ्यालेन्सियाका मौकटार डियाखावीले एक […]
May 3, 2019
एजेन्सी – युइएफए युरोपा लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा लन्डन क्लब चेल्सी हारबाट जोगिएको छ । जर्मन प्रतिद्धन्द्धी फ्रान्कफर्टविरुद्धको खेलमा पेड्रोले गोल गर्दै चेल्सीलाई हारबाट जोगाएको हो । खेल १–१ गोलको बराबरीमा रोकिएको हो । फ्रान्कफर्टको घरेलु मैदानमा भएको निकै नै प्रतिस्पर्धात्मक खेलमा दुवै गोल पहिलो हाफमा सम्भव भएको थियो । घरेलु टोलीले खेलको २३औं […]