May 5, 2019
एजेन्सी – ओपनर फाफ डु प्लेसिसले उत्कृष्ट ब्याटिङ गरेपछि इन्डियन प्रिमियर लिग (आईपीएल) को ५५ औं खेलमा चेन्नई सपुर किंग्सले किंग्स इलाभेन पन्जाबलाई १ सय ७१ रनको लक्ष्य दिएको छ । पन्जावको घरेलु मैदान मोहालीमा टस हारेर पहिला ब्याटिङ थालेको चेन्नईले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७० रन बनायो । चेन्नईलाई बलियो […]
May 5, 2019
एजेन्सी – इंग्लिस क्लब लिभरपुलका फरवार्ड मोहम्मद सलाहले च्याम्पियन्स लिग अन्तरगतको बार्सिलोनाविरुद्धको सेमिफाइनलको दोस्रो लेगको खेल गुमाउन सम्भावना बढेको छ । प्रिमियर लिग अन्तरगत न्युक्यासलमाथि ३–२ को कठिन जित निकालेको खेलमा सलाहले टाउकोमा चोट बोक्दै दोस्रो हाफमा मैदानबाट बाहिरिनु परेको थियो । उनले टिमका लागि दोस्रो गोल समेत गरेका थिए । खेलको ६८औं मिनेटमा हेडिङ […]
May 5, 2019
एजेन्सी – फ्रान्सेली लिग वन अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) घरेलु मैदानमा बराबरीमा रोकिएको छ । शनिबार भएको खेलमा ओजीसी निस र पीएसजीको खेल १-१ को बराबरीमा टुंगियो । प्रतिबन्धका कारण युवा फरवार्ड किलियन एमबाप्पेबिना उत्रिएको पीएसजी खेलको पहिलो हाफमा गोल गर्न सकेन । दोस्रो हाफको सुरुवाती मिनेटमा निसले अग्रता लियो । इग्नाटियस गानागोले पाहुना […]
May 5, 2019
एजेन्सी – उपाधि होडमा रहेको बोरुसिया डर्टमन्ड बराबरीमा रोकिदा डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिख जर्मन बुन्डेस लिगाको उपाधितर्फ लम्किएको छ । शनिबार राति भएको खेलमा डर्टमन्ड वेरडर ब्रेमेनसँग २–२ गोलको बराबरीमा रोकिएसँगै बायर्न उपाधिनजिक पुगेको हो । बायर्नले शनिबार राति नै ह्यानोभरमाथि ३–१ को सहज जित निकालेको थियो । बराबरीसँगै डर्टमन्ड ३२ खेलबाट ७० अंक जोडेर […]
May 5, 2019
एजेन्सी – दुवै हाफ गरेर ६ मिनेटको अन्तरमा २ खेलाडी रातो कार्ड खाएपछि ९ खेलाडीमा समेटिएको टोटेनहम हस्टपरले इंग्लिस प्रिमियर लिग फुटबलमा बर्नमाउथसँग हार बेहारेको छ । टोटेनहम बर्नमाउथसँग १–० ले पराजित भएको हो । टोटेनहम ६ मिनेटको दौरान दुई रातो कार्ड खाएपछि ९ खेलाडीमा समेटिएको थियो । ९ खेलाडीमा समेटिएको टोटेनहमले घरेलु टोलीलाई अन्तिम […]
May 5, 2019
एजेन्सी – स्पेनिस ला लिगाको शीर्ष दुई स्थानमा रहेका टोली बार्सिलोना र एट्लेटिको म्याड्रिडले लज्जास्पद हार बेहोरेका छन् । ला लिगा अन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले सेल्टा डि भिगोसँग तथा एट्लेटिकोले इस्पान्योलसँग हार बेहोरेको छ । सेल्टा डि भिगोले आफ्नै मैदानमा बार्सिलोनालाई २–० ले स्तब्ध बनाएको हो । सेल्टाको जितमा म्याक्सीमिलियानो गोमेज र इगो […]
May 5, 2019
एजेन्सी – न्यु क्यासल युनाइटेडमाथि संघर्षपुर्ण जित निकाल्दै लिभरपुल इंग्लिस प्रिमियर लिग फुटबलको शीर्षस्थनमा उक्लिएको छ । लिभरपुलले न्यु क्यासल युनाइटेडमाथि उसकै मैदानमा ३–२ को संघर्षपुर्ण जित निकालेको हो । लिभरपुलको जितमा भर्जिल भान डाइक, मोहम्मद सलाह र डिभक ओरिजीले गोल गरे । न्यु क्यासलका क्रिस्टियन अट्सु र जोसे सलोमन रन्डमले गोल गरे । निकै […]
May 5, 2019
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोरले इन्डियन प्रिमियर लिग (आईपीएल) मा सुखद अन्त्य गरेको छ । शनिबार घरेलु मैदानमा सनराइजर्स हैदरावादलाई ४ विकेटले पराजित गर्दै सुखद अन्त्य गरेको हो । १ सय ७६ रनको विशाल लक्ष्य पछ्याएको बेंगलोरले १९.२ ओभरमा ६ विकेट गुमाउँदै पुरा गर्यो । बेंगलोरका लागि युवा खेलाडी शिम्रन हिटमायरले ७५ रनको उत्कृष्ट इनिङ्स […]
May 4, 2019
काठमाडौं (हाम्रो खेलकुद) – दिल्ली क्यापिटल्स इन्डियन प्रिमियर लिग (आईपीएल) को दोस्रो स्थानमा उक्लिएको छ । शनिबार घरेलु मैदान फिरोज शाह कोटलामा राजस्थान रोयल्सलाई ५ विकेटले पराजित गर्दै दिल्लीले क्वालिफायरमा छनोट हुने सम्भावना बलियो बनाएको छ । राजस्थानले प्रस्तुत गरेको १ सय १६ रनको सामान्य लक्ष्य दिल्लीले ५ विकेट गुमाउँदै १७ औं ओभरमा प्राप्त गर्यो […]
May 4, 2019
एजेन्सी – युरोपेली फुटबलको सिजन अन्त्य नजिकिंदै जाँदा गोल्डेन बुटको दौड पनि रोमान्चक बन्दै गएको छ । हाल गोल्डेन बुटको दावेदारका रुपमा बार्सिलोना कप्तान लिओनेल मेस्सी र पीएसजीका युवा फरवार्ड किलियन एमबाप्पे अग्रपंक्तिमा देखिएका छन् । मेस्सीले जारि सिजन लिगमा ३४ गोल गरिसकेका छन् । एम्बाप्पे पनि ३० गोल गर्दै उनलाई पछ्याइरहेका छन् । तर […]