May 8, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिगअन्तर्गत सेमिफाइनल चरणको दोस्रो खेलको दोस्रो लेगमा आयाक्स र टोटेनहम हट्सपर भिड्दैछन् । बुधबार राति आयाक्सको घरेलु मैदानमा हुने खेल नेपाली समयअनुसार मध्यरात १२:३० बजे सुरु हुनेछ । टोटेनहमको घरेलु मैदानमा भएको पहिलो लेगमा आयाक्सले १-० को जित दर्ता गरेको थियो । डोनी भान डे बिकको गोलमा आयाक्सविजयी भएको थियो । […]
May 8, 2019
एजेन्सी – स्पेनिस क्लब बार्सिलोनामाथिको अविश्वसनिय जितसँगै इंग्लिस क्लब लिभरपुल युइएफए च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रवेश गर्न सफल भएको छ । पहिलो लेगमा ३–० ले पछि परेपनि दोस्रो लेगमा ४–० को जित निकाल्दै समग्रमा ४–३ को जित निकाल्दै लिभरपुल फाइनलमा पुग्न सफल भएको हो । सायदै लिभरपुलले पूनरागमन जित निकाल्नेमा कमैले आँकलन गरेका थिए । […]
May 8, 2019
एजेन्सी – लिओनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोले विश्व फुटबलमा पछिल्लो एक दशक अधिपत्य जमाउँदै आएका छन् । तर गत वर्ष रियल म्याड्रिड मिडफिल्डर लुका मोड्रीचले ब्यालोन डी ओर जित्दै उक्त दबदबा अन्त्य गर्ने संकेत दिएका थिए । त्यसैक्रममा सन् २०१३ यता पहिलो पटक मेस्सी र रोनाल्डोविना च्याम्पियन्स लिग फाइनल हुने भएको छ । मंगलबार लिभरपुलले […]
May 8, 2019
एजेन्सी – युरोपेली च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राति लिभरपुलले बार्सिलोना विरुद्ध घरेलु मैदान एन्फिल्डमा अविश्वसनीय नतिजा हासिल गरेको छ । पहिलो लेगमा ३-० ले पछाडी परेको लिभरपुलले ४-० को जित दर्ता गर्दै समग्रमा ४-३ को जितसँगै फाइनल यात्रा तय गरेको छ । लिभरपुलको यो लगातार दोस्रो फाइनल यात्रा हो । लिभरपुलको जितमा डिभोक ओरीजी र […]
May 8, 2019
लिभरपुल (एजेन्सी)– दोस्रो लेगमा अविश्वसनिय प्रदर्शन गर्दै स्पेनिस क्लब बार्सिलोनालाई ४–० ले हराएपछि इंग्लिस क्लब लिभरपुल च्याम्पियन्स लिगको फाइनलमा पुगेको छ । पहिलो लेग ३–० ले गुमाएको लिभरपुलले घरेलु मैदानमा बार्सिलोनामाथि जित निकाल्दै समग्रमा ४–३ गोलअन्तरमा अन्तिम दुईको यात्रा तय गरेको हो । यससंगै लिभरपुल लगातार दोस्रो वर्ष च्याम्पियन्स लिगको फाइनल पुग्न सफल भएको छ […]
May 7, 2019
एजेन्सी – मुम्बई इन्डियन्स भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) को फाईनलमा प्रवेश गरेको छ । मंगलार राती सम्पन्न पहिलो क्वालिफायर खेलमा चेन्नई सुपर किंग्सलाई ६ विकेटले पराजित गर्दै मुम्बई पाँचौ पटक आईपीएलको फाईनलमा प्रवेश गरेको हो । मुम्बईले १ सय ३२ रनको सामान्य विजयी लक्ष्य १८.३ ओभरमा ४ विकेटको क्षतिमा पुरा गर्यो । मुम्बईको […]
May 7, 2019
काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले आईसीसी विश्वकप लिग-२ अन्तर्गतको खेलहरु आयोजनाका निम्ति कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा ओमान र अमेरिकासँग त्रिकोणात्मक सिरिज खेल्ने भएको छ । आईसीसीले जारि गरेको प्रेस रिलिज अनुसार नेपाल,ओमान र अमेरिका सम्मिलित सिरिज सन् २०२० फेब्रुअरी ५ देखि १२ सम्म (२०७६ माघ २२ देखि २९) टीयू मैदानमा […]
May 7, 2019
एजेन्सी – लिभरपुलका स्टार फरवार्डद्वय मोहमद सलाह र रोबर्टो फिर्मिनोले चोटका कारण बार्सिलोनाविरुद्ध च्याम्पियन्स लिग सेमिफाइनलको दोस्रो लेग गुमाउने भएका छन् । यससँगै लिभरपुलले यी दुईको विकल्पका रुपमा नयाँ रणनीति बनाउने भएको छ । सलाह र फिर्मिनोले मिलेर यस सिजन लिभरपुलका लागि ४२ गोल गरेका छन् । २६ गोल गरेका सलाह न्युकासलविरुद्ध टाउकोको चोटका कारण […]
May 7, 2019
एजेन्सी – प्रशिक्षण दौरान एक्कासी हर्ट अट्याक भएपछि अस्पताल भर्ना भएका विश्व विजेता तथा स्पेनिस गोलरक्षक इकर कासियसलाई अस्पतालबाट डिस्चार्ज भएको छ । ३७ वर्षीय कासियस सोमबार साँझ अस्पतालबाट डिस्चार्ज भएको हो । उनको पोर्टाेस्थित सियुएफ पोर्टाे अस्पतालमा उपचार भएको थियो । पोर्चुगिज क्लब पोर्टाेको प्रशिक्षण दौरान गत बुधबार ३७ वर्षीय कासियसलाई एक्कासी हर्ट अट्याक […]
May 7, 2019
एजेन्सी – रोयल च्यालेन्जर्स बेंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) बाट लिग चरणबाटै बाहिरि सकेको छ । वीरत कोहलीको नेतृत्वमा रहेको बेंगलोरले १४ खेलमा ५ मा जित र ८ मा हारका साथ १२ औं संस्करणको आईपीएल अन्त्य गरेको हो । बेंगलोर आगमी वर्ष उपाधि जित्ने लक्ष्यका साथ टोलीमा व्यापक फेरबदल सहित आउने सम्भावना बलियो रहेको छ […]