May 18, 2019
एजेन्सी – ब्राजिलका प्रशिक्षक टिटेले कोपा अमेरिकाको लागि २३ सदस्यीय अन्तिम टोलीको घोषणा गरिसकेका छन् । १२ वर्षपछि उपाधि जित्ने लक्ष्य राखेको ब्राजिलले यसक्रममा रियल म्याड्रिडका २ सहित ८ स्टार खेलाडीलाई टोलीमा समावेश गरेको छैन । सन् २०१६ को संस्करणमा समूह चरणबाट नै बाहिरिएको टोलीले नवौं पटक उपाधि जित्ने लक्ष्य राखेको छ । ब्राजिलमा नै […]
May 18, 2019
एजेन्सी – आयरल्यान्ड र वेस्ट इन्डिजसँगको त्रिकोणात्मक सिरिज बंगलादेशले जितेको छ । शुक्रबार राती सम्पन्न फाईनल खेलमा डक वर्थ लुईस नियमको आधारमा वेस्ट इन्डिजलाई ५ विकेटले पराजित गरेपछि सिरिज जित्न सफल भएको हो । वर्षाले प्रभावित हुदा २४ ओभरमा झारिएको थियो । टस हारेर ब्याटिङ थालेको वेस्ट इन्डिजले २०.१ ओभरमा १ सय ३१ रन बनाउन […]
May 18, 2019
एजेन्सी – पाकिस्तानसँगको पाँच ओडीआई सिरिज घरेलु टोली इंग्ल्यान्डले एक खेल अगावै जितेको छ । शुक्रबार राती चौथो खेलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै एक खेल अगावै सिरिज ३-० ले जित्न सफल भएको हो । पाकिस्तानले प्रस्तुत गरेको ३ सय ४१ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले ७ विकेट गुमाउँदै ४९.३ ओभरमा पुरा गरेको थियो । इंग्ल्यान्डको […]
May 18, 2019
एजेन्सी – आसन्न कोपा अमेरिका कपको लागि स्पेनिस क्लब रियल म्याड्रिका स्टारद्वय मार्सेलो र भिनीसियस जुनियरलाई बाहिर राख्दै ब्राजिलको २३ सदस्यीय टिमको घोषणा भएको छ । ब्राजिलका मुख्य प्रशिक्षक टिटेले शुक्रबार राति २३ सदस्यीय टिमको घोषणा गर्दा मार्सेलो र भेनेसियस जुनियर टिममा पर्न असफल भएको हो । मार्सेलोले यो सिजन सोचेजस्तो प्रदर्शन गर्न सकेका थिएनन् […]
May 17, 2019
एजेन्सी – पाँच ओडीआई सिरिज अन्तर्गत चौथो खेलमा पाकिस्तानले घरेलु टोली इंग्ल्यान्डलाई ३ सय ४१ रनको विशाल लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिङ थालेको पाकिस्तानले निर्धारित ५० ओभरमा ७ विकेटको गुमाउँदै ३ सय ४० रन बनायो । पाकिस्तानका लागि बाबर आजमले उत्कृष्ट शतकीय पाली खेले । बाबरले १ सय १२ बलमा १३ चौका […]
May 17, 2019
एजेन्सी – एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन् ग्रिज्मनले यसै साता स्पेनिस क्लब छाड्ने घोषणा गरे । फ्रान्सलाई विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ग्रिज्मनले कुनै क्लबमा सम्झौता नगर्दै एटलेटिको छाड्ने निर्णय लिएका हुन् । बार्सिलोनाले लामो समयदेखि ग्रिज्मनलाई पछ्याएको खबर संचारमाध्यमले जनाउँदै आएका छन् । पछिल्लो ट्रान्सफर विन्डोमा बार्सिलोनाले औपचारिक रुपमा बार्सिलोनालाई प्रस्ताव पनि गरेको थियो […]
May 17, 2019
टुरिन (एजेन्सी)– टोटेनहम हट्सपरका प्रशिक्षक माउरिसियो पोचेटिनो युभेन्ट्सको भावी प्रशिक्षकका रुपमा नियुक्त हुने बलियो सम्भावना रहेको बताइएको छ । जारी सिजनको अन्त्यसँगै वर्तमान प्रशिक्षक मासिमिलियानो एलिग्री पदबाट अलग हुने युभेन्ट्सले प्रष्ट पारिसकेपछि पोचेटिनोको चर्चा सुरु भएको हो । ५१ वर्षे इटालियन एलिग्रीको नेतृत्वमा युभेन्ट्सले पाँच पटक इटालियन लिग जित्नुका लागि ४ वटा कोपा इटालीया उपाधि […]
May 17, 2019
एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले जर्मन क्लब आइनट्राक्ट फ्रान्कफर्टबाट सर्बियन फरवार्ड लुका जोभिचलाई भित्र्याउने भएको छ । रियलले जोभिचलाई अनुबन्धन गर्न जर्मन क्लबलाई ६० मिलियन युरो खर्चने स्काई स्पोर्ट्सले जनाएको छ । जोभिचको पूर्व क्लब बेन्फिकाले पनि उक्त ट्रान्सफर रकमबाट २५ प्रतिशत रकम प्राप्त गर्नेछ । उनले क्लबसँग ५ वर्षको लागि चम्झौता गर्नेछन् । […]
May 17, 2019
लन्डन (एजेन्सी)– प्रिमियर लिग टोली चेल्सीले स्ट्राइकर गोन्जालो हिगुइनसँगको लोन सम्झौता नबढाउने भएको छ । युरोपा लिगको फाइनल पछि चेल्सीले अर्जेन्टिनाका फरवार्डलाई युभेन्ट्स फर्काउने सम्भावना रहेको बताइएको छ । ३१ वर्षे फरवार्डले इंग्ल्यान्डमा प्रभाव पार्न सकेनन् । उनले चेल्सीका लागि २१ खेलमा मात्र ५ गोल गर्न सके । चेल्सीसँग उनका लागि दुई वटा विकल्प थियो […]
May 17, 2019
एजेन्सी – एकदिवसिय विश्वकप आउन अब मात्र तीन साता बाँकी छ । इन्डियन प्रिमियर लिग (आईपीएल) गत आइतबार देखि सकिएपछि अब सबैको ध्यान इंग्ल्यान्ड र वेल्समा ३० मे देखि सुरु हुने वान डे विश्वकपमा केन्द्रित हुनेछ । विश्वकपमा पहिलो पटक सहभागी १० देशलेनै एक अर्कासँग खेल्ने छन् । शीर्ष चार टोली सेमिफाईनलमा पुग्ने छन् । […]