default_image

अन्तर्राष्ट्रिय

May 19, 2019

ओडोईलाई चेल्सीमा १० नम्वर जर्सी प्रस्ताव

एजेन्सी – इंग्लिस क्लब चेल्सीले युवा स्टार क्यालुम हड्सन ओडोईलाई लामो समय क्लबमा राख्ने प्रस्तावसहित १० नम्वरको जर्सीको प्रस्ताव गरेको छ । चेल्सीमा १० नम्वर पहिरिएका बेल्जियन फरवार्ड इडेन हजार्ड स्पेनिस क्लब रियल म्याड्रिडमा अनुबन्धनजिक रहेका छन् । रियलले हजार्डलाई १०० मिलियन पाउन्ड प्रस्ताव गरेको युरोपेली संचार माध्यममा आएको छ । यस्तो अवस्थामा क्लबले १८ […]

May 19, 2019

रोहित र विराटको नजरमा गांगुलीको कीर्तिमान !

एजेन्सी – इंग्ल्यान्ड र वेल्समा ३० मे देखि वान डे विश्वकप सुरु हुँदैछ । अब अभ्यासको लागि केहि दिनमै सबै टोली इंग्ल्यान्ड पुगिसक्ने छन् । विश्वकप कसले जित्ला भन्ने समर्थकमा चर्चा चलिसकेको छ । भारतीय टिमका ओपनर रोहित शर्मा र कप्तान विराट कोहलीको नाममा थुप्रै विश्व रेकर्ड छन् । रोहितले एकदिवसिय क्रिकेटमा ३ पटक दोहोरो […]

May 19, 2019

रोनाल्डो बने ‘प्लेयर अफ द सिजन’

एजेन्सी – पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डोले इटालियन सिरी ए को ‘प्लेयर अफ द सिजन’ को उपाधि हात पारेका छन् । यसै सिजन स्पेनिस क्लब रियल म्याड्रिड छाडेर युभेन्टस पुगेका रोनाल्डोले क्लबलाई लिग च्याम्पियन बनाउन महत्त्वपूर्ण भूमिका खेले । उनले लिगमा २२ गोल गर्दै ११ असिस्ट पनि प्रदान गरे । च्याम्पियन्स लिगमा भने उपाधि लक्ष्य सफल […]

May 19, 2019

अन्तिम खेलमा ग्रिज्मनविरुद्ध नाराबाजी

एजेन्सी – एटलेटिको म्याड्रिडका फरवार्ड एन्टोइन ग्रिज्मनलाई शनिबार क्लबको लागि अन्तिम खेल खेल्ने क्रममा आफ्नै समर्थकहरुले उनीविरुद्ध नाराबाजी गरेका छन् । फ्रान्सलाई विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका ग्रिज्मनले मंगलबार मात्र आफूले क्लब छाड्ने निर्णय गरेको बताएका थिए । सन् २०१४ मा एटलेटिको आएका उनले गत जुनमा मात्र पाँच वर्षे सम्झौता गरेका थिए । तर […]

May 19, 2019

एमबाप्पेको दुई गोलसँगै पीएसजीको फराकिलो जित

एजेन्सी – तीन खेलको प्रतिबन्धपछि खेलमा फर्किएको युवा स्टार केलियन एमबाप्पेले दुई गोल गरेसँगै पेरिस सेन्ट जर्मेन (पीएसजी)ले फ्रेन्च लिग वानमा फराकिलो जित निकालेको छ । शनिबार राति घरेलु मैदानमा भएको खेलमा पीएसजीले डिजोनलाई ४–० को फराकिलो अन्तरले पराजित गरेको हो । एन्जल डि मारिया र एडिन्सन काभनीले समान १ गोल गरे । खेलको तेस्रो […]

May 19, 2019

म्यानचेस्टर सिटीले जित्यो एफए कप, आधा दर्जन गोल

म्यानचेस्टर (एजेन्सी)– म्यानचेस्टर सिटीले आइतबार एफए कपको उपाधि जितेको छ । वार्टफोर्डलाई ६–० ले हराउँदै प्रिमियर लिग च्याम्पियन सिटीले एफए कप जितेको हो । रहिम स्टर्लिङले ह्याट्रिक गरेको एक पक्षिय खेलमा डेभिड सिल्भा, केभिन डि ब्रुयने र गाब्रियल जेससले समान १ गोल गरे । एकै सिजनमा ३ उपाधि जित्ने सिटीको लागि यो पहिलो अवसर हो […]

May 18, 2019

बायर्न म्युनिखलाई बुन्डेसलिगा उपाधि

एजेन्सी – साविक विजेता बायर्न म्युनिखले लगातार सातौं पटक जर्मन बुन्डेसलिगा उपाधि जितेको छ । शनिबार लिगको अन्तिम खेलमा बायर्नले आइनट्राक्ट फ्रान्कफर्टलाई ५-१ को फराकिलो अन्तरले पराजित गर्दै उपाधि पक्का गरेको हो । शनिबारै भएको अर्को खेलमा बोरुसिया डर्टमुन्डले बोरुसिया मोन्चेनग्लाडबाकमाथि २-० को जित दर्ता गरेपनि उपाधि होडमा दोस्रो स्थानमा रहयो । बायर्नले लिगको ३४ […]

May 18, 2019

कोपा अमेरिकामा किन खेल्दैछन् जापान र कतार?

एजेन्सी – जुनको तेस्रो सातादेखि ब्राजिलमा सुरु हुने कोपा अमेरिकामा १२ देशको सहभागिता रहेको छ । दक्षिण अमेरिकाको १० राष्ट्रसँगै यसपटक एसियन कपको फाइनल खेलेका जापान र कतारले पनि कोपा अमेरिकामा प्रतिस्पर्धा गर्नेछन् । दक्षिण अमेरिकामा १० राष्ट्र मात्र भएका कारण प्रतियोगितालाई उचित संरचना दिन दुई राष्ट्रलाई सहभागिता जनाउन आमन्त्रण गरिएको हो । यसअघिका प्रतियोगितामा […]

May 18, 2019

प्रतिबन्ध फुकुवा भए चेल्सीले नेरेसलाई अनुबन्ध प्रयास गर्ने

एजेन्सी – इंग्लिस क्लब चेल्सीलाई फिफाले दुई विन्डोको लागि खेलाडी अनुबन्धमा प्रतिबन्ध लगाएको छ । यो प्रतिबन्धविरुद्ध चेल्सीले कोर्ट अफ आर्विटेसन फर स्पोर्टस् (सिएएस) मा अपिल गरिरहेको छ । यो अपिलमा सफलता हात पारे चेल्सीले आयाक्सका युवा स्टार ब्राजिली डेभिड नेरेसलाई क्लबमा अनुबन्ध गर्ने प्रक्रिया अघि बढाउने योजना बनाएको छ । खेलाडी अनुबन्धमा प्रतिबन्ध हुन […]

May 18, 2019

नेयमार ब्राजिलको कप्तान बन्नेमा शंका

एजेन्सी – ब्राजिलले कोपा अमेरिकाको लागि २३ सदस्यीय टोली घोषणा गर्दा टोली कप्तानको नाम भने सार्वजनिक गरेको छैन । रुसमा सम्पन्न विश्वकपमा टोलीको कप्तानी नेयमारले पनि गरेका थिए । त्यसयता पनि प्रशिक्षक टिटेले लगातार खेलमा कप्तान परिवर्तन गर्दै आएका छन् । टोली घोषणा गर्ने क्रममा टिटेले नेयमारलाई कप्तानी दिने नदिने विषयमा प्रष्ट पार्न चाहेनन् । […]

Success

Thank you for your time.