default_image

अन्तर्राष्ट्रिय

May 20, 2019

राष्ट्रिय टोलीको घोषणा, विमल र भरतलाई विश्राम

काठमाडौं (हाम्रो खेलकुद) – नेपाली राष्ट्रिय फुटबल टोलीका प्रशिक्षक योहान कालीनले मलेसिया र चाइनिज ताइपेइविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि अन्तिम टोली घोषणा गरेका छन् । प्रशिक्षक कालीनले झन्डै २ साता प्रशिक्षणपछि टोली घोषणा गरेका हुन् । टोलीमा स्टार फरवार्ड विमल घर्तिमगर, हेमन गुरुङ र भरत खवासले टोलीमा स्थान बनाउन सकेनन् । उनीहरु पूर्ण रुपमा […]

May 20, 2019

पीएसजीमै रहने काभानीको इच्छा !

पेरिस (एजेन्सी)– पेरिस सेन्ट जर्मेन (पिएसजी) का फरवार्ड इडिन्सन काभानी अझै फ्रेन्च च्याम्पियन टोलीमा रहन चाहेको प्रष्ट पारेका छन् । यद्दपी भविष्यका विषयमा बोर्डले गर्ने निर्णय पर्खने बताएका छन् । काभानीको पिएसजीमा यो छैटौं सिजन हो । उनले सबै खाले प्रतियोगितामा गरि क्लबका लागि २ सय गोल गरेका छन् । उरुग्वेली स्टारले पिएसजीलाई लिग उपाधि […]

May 20, 2019

पाकिस्तानको विश्वकप टोलीमा ३ परिवर्तन

एजेन्सी – पाकिस्तान क्रिकेट बोर्डले विश्वकप सुरु हुनु १० दिन अघि आफ्नो टोलीमा फेरबदल गरेको छ । सोमबार गरेका नयाँ घोषणा टोलीमा तीन खेलाडी परिवर्तन गरेको छ । परिवर्तित टोलीमा तीव्र गतिका बलर मोहम्मद आमिरले मौका पाएका छन् । आमिर यस गत वैशाख ६ मा घोषणा गरेको टोलीमा पाकिस्तानको विश्वकप खेल्ने १५ सदस्य टोलीमा पर्न […]

May 20, 2019

युवा स्टार एमबाप्पेलाई दुई अवार्ड !

एजेन्सी – फ्रान्स तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का वन्डरकिड केलियन एमबाप्पेले युनियन नेसनस डि फुटबलर्स प्रोफेसनल (युएनएफपी) मा दुई अवार्ड जितेका छन् । २० वर्षीय एमबाप्पे लिग वानको प्लेयर अफ दि इयर र योङ प्लेयर अफ दि इयरको अवार्ड जितेका हुन् । एमबाप्पे यो सिजनको लिग वानमा ३० गोल गर्दै शीर्षस्थानमा रहेका छन् । […]

May 20, 2019

एटालान्टासँग युभेन्टसको बराबरी

एजेन्सी – इटालियन सिरी ए अन्तर्गत आइतबार युभेन्टस र एटालान्टाबीचको खेल १-१ को बराबरीमा सकिएको छ । लिग विजेता युभेन्ट्सका लागि प्रशिक्षक मासिमिलानो एलेग्रीले घरेलु मैदानमा अन्तिम खेलमा टोली सम्हाले । खेलको ३३ औं मिनेटमा पाहुना टोलीका लागि जोसिप इलिचिचले खराब डिफेन्डीङको फाइदा उठाउँदै गोल गरेका थिए । खेलको १० मिनेट समय बाँकी रहँदा मारियो […]

May 19, 2019

पाकिस्तानमाथि इंग्ल्यान्डको क्लिन स्विप !

एजेन्सी- पाकिस्तानसँगको पाँच खेलको ओडीआई सिरिज घरेलु टोली इंग्ल्यान्डले ४-० ले जित्दै क्लिन स्विप गरेको छ । आईतबार राती सम्पन्न पाँचौ खेलमा ५४ रनले पराजित गर्दै सिरिज क्लिन स्विप गर्न सफल भएको हो । ३ सय ५२ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तान ४६.५ ओभरमा अल आउट हुँदै २ सय ९७ रनमा समेटियो । पाकिस्तानका लागि […]

May 19, 2019

बार्सिलोना बराबरीमा रोकियो

एजेन्सी – स्पेनिस ला लिगा अन्तर्गत आइतबार भएको अन्तिम खेलमा बार्सिलोनालाई एइबारले बराबरीमा रोकेको छ । एइबारको मैदानमा भएको खेलमा कप्तान लिओनेल मेसीले २ गोल गरेपनि खेल २-२ को बराबरीमा सकियो । खेलको २० औं मिनेटमा मार्क कुकुरेल्लाले सर्जी एन्रीचको पासमा गोल गर्दै एइबारलाई अग्रता दिलाएका थिए । तर मेसीले दुई मिनेटको अन्तरमा दुई गोल […]

May 19, 2019

रुट र मोर्गन चम्किँदा पाकिस्तानलाई विशाल लक्ष्य

एजेन्सी – पाँचौ तथा अन्तिम ओडीआई खेलमा घरेलु टोली इंग्ल्यान्डले पाकिस्तानलाई ३ सय ५२ रनको विशाल लक्ष्य दिएको छ । टस जितेर पहिला ब्याटिङ थालेको इंग्ल्यान्डले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा ३ सय ५१ रन बनायो । इंग्ल्यान्डका लागि कप्तान ओइन मोर्गनले ६४ बलमा ५ छक्का र ४ चौका सहित ७६ रनको उत्कृष्ट योगदान […]

May 19, 2019

कासिलासले तत्काल सन्यास नलिने !

पोर्टो (एजेन्सी)– पोर्टोका गोलकिपर इकर कासिलासले तत्काल फुटबलबाट सन्यास लिने कुनै योजना भएको बताएका छन् । हृदयघातपछि उनले फुटबलबाट सन्यास लिने अनुमान गरिएको थियो । स्पेनिस क्लब रियल म्याड्रिडबाट ७ सय २५ खेल खेलेका कासिलास हृदयघातका कारण पछिल्लो महिना अस्पताल भर्ना भएका थिए । विश्व कप विजेताले फुटबलबाट सन्यास लिने अनुमान गरिरहँदा उनले शुक्रबार ट्विट […]

May 19, 2019

कम्पोनी ११ वर्षपछि सिटी छाड्दै

म्यानचेस्टर (एजेन्सी)– भिन्सेन्ट कम्पोनीले ११ वर्षपछि म्यानचेस्टर सिटी छाड्ने भएका छन् । दशक लामा यात्रामा उनले क्लबबाट १० वटा उपाधि जितेका छन् । सिटीका लागि उनको अन्तिम खेल आइतबारको रह्यो । जहाँ वार्टफोर्डलाई ६–० ले हराउँदै सिटीले एफए कप जितेको थियो । त्योसँगै सिटीले यो सिजन कम्पोनीको कप्तानीमा प्रिमियर लिग, लिग कपसहित तीनवटा उपाधि जितेको […]

Success

Thank you for your time.